समाचार

एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधी मोरङलाई

विराटनगर, ११ फागुन । एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधी मोरङले चुमेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भएको प्रतियोगितामा ६ स्वर्ण दुइ रजत र दुइ कास्य पदक जितेर मोरङले प्रतियोगिताको उपाधी चुमेको हो । मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय खेलकुद �. . .


पुर्व राजाकाे सिराहादेखि काँकडभिट्टा हुँदै सिक्किमसम्मको कार्यक्रम

काठमाडाै, ११ फागुन । पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमण सकेपछि मात्रै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। मध्यतराई र पूर्वाञ्चल भ्रमण लक्षित गर्दै गएको माघ १३ गतेदेखि दमक रहेका ज्ञानेन्द्र विभिन्न जिल्लाका धार्मिक स्थलको भ्रमण गर्ने तयारीमा  छन्। काठमाडौंमा नातेदारको विवाहमा समेत सहभाग�. . .


सामाजिक सञ्जालमा सरकारले यसरी लगाउँदैछ अंकुश

काठमाडौं, ११ फागुन । विद्युतीय कारोबार ऐन २०६३ लाई प्रतिस्थापान गर्न ल्याइएको सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ मा प्रशासनिक निकायले अधिकार दुरुपयोग गर्नसक्ने गरी ठाउँ छोडिएको छ। कान्तिपुर दैनिकमा समाचार छ, विशेषगरी इन्टरनेट र सूचना प्रविधि क्षेत्रलाई नियमन गर्न तयार पारिएको भए पनि विधेयकमा साम�. . .


जिन्वार गाउँ जहाँ महिला मात्रै बसोबास गर्छन्, महिलाले नै सुरक्षा दिन्छन्

एजेन्सी । महिलामात्र बस्ने ठाउँमा विश्वको कुनै कुनामा छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर महिलालाई स्वतन्त्रता प्रदान गर्ने उद्देश्यले उत्तरी सिरियाको कर्दिस क्षेत्रमा महिला मात्रै बसोबास गर्ने एउटा गाउँको निर्माण भएको छ । जसलाई जिन्वार भनेर चिनिन्छ ।  जिन्वार बस्तीलाई हातहतियारयुक्त महिलाहरुल. . .


जनतालाई पानी खोज्‍न जनप्रतिनिधि जंगल–जंगल, आवस्यक पानी नपाउँदा निराश

खाँदबारी, ११ फागुन । संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ । ‘जलस्रोत�. . .


बुबाको हत्या र भाइलाई खुकुरी हान्ने विराटनगरका चुन्नुलाई साढे ३७ वर्ष कैद

 विराटनगर, १० फागुन । जिल्ला अदालत मोरङले मलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि पहिलो पटक एकीकृत कसुरमा साढे ३७ बर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको एकीकृत कसुरमा विराटनगरका १७ का १९ वर्षका चन्नु भनिने बब्लु सिंहला�. . .


एनसेल मुख्यालयको गेट अगाडि बम बिस्फोट, २ जना घाइते

काठमाडाै, १० फागुन । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको छ। बम बिस्फोटमा परी २ जना घाइते भएका छन्। घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का र अर्का एक जना नाम नखुलेको व्यक्ति घाइते भएका छन्। उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार साँझ ७ �. . .


विराटनगरमा हात्तिपाइले विरुद्धको औषधी खुवाउने तयारी, मोरङ ४८ जना रोगी फेला

 प्रेम देवान । विराटनगर, १० फागुन । स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले हरेक वर्ष हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान अन्तरगत मोरङको बिराटनगर महानगरपालिकाले पनि अभियान संचालन गर्ने भएको छ । यसपटक पनि विराटनगरमा हरेक बर्ष झै यो बर्ष पनि औषधी खुवाउन लागेको हो । मोरङ जिल्लामा पछिल्लो ३ बर्षमा . . .


जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी लिम्बु लेटाङबाट पक्राउ

लेटाङ, १० फागुन । जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ४ महिना २७ दिन कैद सजाय तोकि फरार रहेका लेटाङ नगरपालिका १ का साने भन्ने हस्त बहादुर लिम्बूलाई ईलाका प्रहरी कार्यालय लेटाङले पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक दिपक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । जिल्ला अद�. . .


साक्षीको नाममा मोरङमा ५१२ जनाले रकम बुझे, विवरण दिन प्रहरीले मानेन

विराटनगर, १० फागुन । जिल्ला प्रहरी कार्यालय मोरङले आर्थिक बर्ष २०७४-०७५मा ५ सय १२ जनाले सरकारवादी मुद्दाका साक्षीलाई रकम बुझाएको जनाएको छ । सुचनाको अधिकार प्रयोग गरी माग गरिएको सुचनामा प्रहरीले ५१२ जनालाई ७ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ साक्षीको नाममा भुक्तानी गरेको लिखित जानकारी दिएको छ । तर कसले कुन प. . .


आफ्नै साथिको हत्यारा १० बर्ष पछि पक्राउ, सुत्ने औषधि खुवाएर घाँटी रेटी हत्या गरेको खुलासा

विराटनगर, १० फागुन । मोरङबाट १० बर्ष अघि हत्या गरी फरार भएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रवार पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजानिक गरेको हो । २०६५ साल चैत्र ३१ गते मोरङको भ�. . .


विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव : स्वदेशी तथा विदेशी रंगकर्मीहरूको जमघट हुने

बिराटनगर फाल्गुन १० , विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना हुने ‘विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ मा स्वदेशी तथा विदेशी रंगकर्मीहरूको जमघट हुने भएको छ । रंगकर्मीहरूलाई अन्तर्राष्ट्रिय अभ्यासमा रहेका ज्ञान, सीप विकास गर्न तथा विभिन्न देशका कला र संस्कृतिबारे जानकारी दिने उद्देश्यले �. . .