समाचार

सुनसरीकाे सेउती पुलनजिक भएको कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्याे

सुनसरी, ३० चैत । सुनसरीको धरान ८ स्थित सेउती पुलनजिक भएको कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। चारकोशे जंगल स्थित कोशी राजमार्गको सो खण्डमा भएको दुर्घटना गम्भीर घाइते भएका कार चालक गोबिन्द बस्नेतको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या ४ पुगेको हो। यसअघि सो दुर्घटनामा ३ जनाको ज्यान �. . .


आज नयाँ वर्षको अवसरमा विराटनगरमा यी कार्यक्रम हुदैछन् छुटाउनु होला ?

प्रेम देवान विराटनगर ३० चैत्र । आज राती १२ बजेपछि २०७५ साललाई विदाई गरेर नयाँ वर्ष २०७६ सुरु हुदैछ । यसै अवसरमा विराटनगरमा नयाँ बर्षको अवसरमा एक दर्जन बढी साँगितिक कार्यक्रम हुदैछ । विराटनगरमा रहेका ठूला प्रतिष्ठित व्यापारिक मल तथा रेष्टुरा होटलहरुले नयाँको आगमनलाई मध्यनगर गर्दै राष्ट्रिय तथा अन्त. . .


विराटनगरमा नयाँ वर्षको अवसरमा मोबाइल खरिदमा अफर

विराटनगर,चैत ३० विराटनगरको ‘मोबाईल एण्ड मोबाईल पसलले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा ग्राहकहरुका लागि   नयाँ मोबाईल खरिदमा विषेश छुटको अफर लिएर आएको छ। आफ्ना सम्पुर्ण ग्राहकहरुलाई मोबाईल एण्ड मोबाईलको तर्फबाट शुभकामना ब्यक्त गर्दै पसलका सञ्चालक सुुुुमीत जैसवालले उक्त अफर राखेको बताए। उनले सम्पुर�. . .


विराटनगर मौसम : आज साँझ हल्का बर्षाको सम्भावना

विराटनगर चैत ३० , विराटनगर लगायत पुर्वमा आज साँझदेखि हल्कका वर्षा हुने सम्भावना रहेको छ । मौसम विभागका अनुसार देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्था. . .


विराटनगरको धार्मिक शनि मन्दिर परिसर मै ढल र फोहोर (हेर्नुहोस् तस्बिर)

      विवेक दाहाल विराटनगर चेत ३० , भनिन्छ भगवान बस्ने ठाउँ सफा हुन्छ । हामी सबै भगवान् लाई पुजा गरेर मन सफा बनाउने प्रयत्न गर्छौ तर विराटनगरको लोकप्रिय शनि मन्दिर परिसरमा भने भगवान् नै फोहोरको विचमा बसेको अनुभुती हुन्छ । कारण , मन्दिर परिसरमा गरिएको फोहोर र ढल खुल्ला । मन्दिरको प्रवेश गर्ने   छे�. . .


नयाँ वर्षमा घुम्नै पर्ने प्रदेश १ : गुँरासको राजधानी’ तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र यतिबेला राताम्मे

भीम देवान मनसँग मन मिले संसारै उज्यालो लाग्छ । त्यही मन नमिल्दा कत्तिका जिन्दगी उजाड बनेका छन् । मनलाई सम्हाल्ने, मनलाई जोड्ने र मनलाई बाँध्ने केही छ भने त्यो प्रकृति नै हो । रङ्गीविरङ्गी फूलले ढकमक्क प्राकृतिक परिवेशले कसको पो मन नतान्ला र । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको सङ्गमस्थलमा अवस�. . .


बिराटनगरको विग होटलमा आज नयाँ बषसँगै बार्षिक उत्सव कायक्रम हुदै

बिराटनगर चैत्र ३० , विराटनगरको रोडशेषमा रहेको विग होटल संचालनमा आएको बैसाख १ गते एक बर्ष हुदैछ । विग होटलले बार्षिक उत्सवसँगै नयाँ बर्ष साँगितीक माहोलसँगै मनाउने तयारी गरेको छ । नयाँ वर्षको अवसरमा होटलले चैत्र ३० गते बेलुका न्यू ईयर ईभ मनाउन लागिएको होटलका मार्केटिङ मेनेजर नरेस श्रेष्ठले जानकारी दि�. . .


प्रदेश पत्रकार महासंघको भवन विराटनगरको चाँदनीचोकमा सिलान्यास

विराटनगर, ३० चैत । नेपाल पत्रकार महासंघ प्रदेश समितिको लागि भवन सिलान्यास भएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले भवनको सिलान्यास गरेका हुन् । आज एक कार्यक्रमको आयोजना गरी विराटनगर ५ को चाँदनी चौक नजिक भवनको शिलन्यास गरिएको हो । विराटनगर महानगरपालिकाले प्रदान गरेको एक कठ्ठा जमिनमा अत्�. . .


रसुवालाई केन्द्रबिन्दू बनाएर शनिवार बिहानै भूकम्पको धक्का महसूस

काठमाडौं, ३० चैत ।  शनिवार बिहानै भूकम्पको धक्का महसूस भएको छ । रसुवालाई केन्द्रबिन्दू बनाएर बिहान ४ बजेर ४० मिनेटमा भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.६ रेक्टर स्केलको थियो । पछिल्ला केही दिनदेखि हप्तैपिच्छे भूकम्पका धक्का महसूस भइरहेक. . .


मध्यरातमा सुनसरीमा कार–ट्याक्टर–बस दुर्घटनामा, तीन जनाको मृत्यु

सुनसरी, ३० चैत । सुनसरीको धरानबाट इटहरी तर्फ आँउदै गरेको कारले ट्याक्टर र बसलाई राती ११ बजे सेउती पुल नजिक ठक्कर दिदाँ तीन जनाको ज्यान गएको छ । धरानबाट इटहरी तर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले सोही दिशाबाट आँउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ वसलाई . . .


हायसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, एकजना घाइते

सुनसरी, ३० चैत । सुनसरीको रामधुनी नगरपालिका-३ जाल्पा पेट्रोल पम्प अगाडी  हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको गरेको बा ४ ख १४२२ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउँदै गरेको को २३ प ७७१९ �. . .


ट्याक्टर दुर्घटना हुंदा चालकको मृत्यु

संखुवासभा, ३० चैत ।  संखुवासभाको खँंदबारी नगरपालिका ९ आपगाछीमा  ट्याक्टर दुर्घटना हुंदा चालकको मृत्यु हुनुका साथै त्यसमा सवार ४ जना घाइते भएका छन् । तुम्लिङटारबाट सभाखोलामा बालुवा लिन जादै गरेको को२त ५१८४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो । दुर्घटनामा चालक सुनसरी इटहरी उपमहानग. . .