ओखलढुङगा, ३१ असार । ओखलढुङगाको चिसङखुगढी गाउँपालिका(६ की २२ बर्षीया कबिता आले मगरको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे घरबाट नजिकै रहेको जंगलमा घास काट्न गएकी उनी भिरबाट लडेर गम्भीर घाईते भई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।. . .
विराटनगर ३१ असार । मोरङको पथरी शनिशचरे नगरपालिका(६ मा पैनीमा डुबेर १ बालिकाको मृत्यु भएको छ भने १ जना बालिका बेपत्ता भएकी छन् । मंगलबार दिउँसो पौने १ बजेको समयमा पथरी(शनिशचरे नगरपालिका(६ का राजिव तामाङको ११ बर्षीया छोरी सृजना तामाङ र ईलाम दानावारी(९ घर भई राजिव तामाङको घरमा बस्दै आएकी कृष्ण तामाङको ८ बर�. . .
विराटनगर ३१ असार । प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । विराटनगरको जैन भवनको सभाहलमा प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री र विशिष्ट व्यक्तित्वमाझ कार्यक्रम शुभारम्भ गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि �. . .
काठमाडौं असार ३१ । गएको सातादेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न जिल्लामा गरी कृषि तथा पशुपन्छी क्षेत्रमा ८१ करोड रुपैयाँबराबरको क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । वर्षाले १० हजार ६ सय ८२.५० हेक्टर क्षेत्रफलमा असर गरेको छ । कृषिअन्तर्गत मकै, तरकारी, केरा, धान, अलैची, �. . .
विराटनगर ३१ असार । सुनसरीको दुहबी नगरपालिका९२ का सलिब मियाको ४ बर्षीया छोरा जुगेर मियाको पोखरीमा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा बिबाहमा जान भनी हिडेका बालक घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएकामा उनलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल दुहवी हुँदै थप उपचारको लागि. . .
विराटनगर, ३१ असार । सुनसरीको ईनरुवा नगरपालिका(९ जमुवामा ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजेको समयमा को २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा हिलोमा फसेको र निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीई स्थानीय २४ बर्षीय चन्दन कुमार मेहेतालाई चेप्दा गम्भीर घाईते भई उ�. . .
काठमाडौं ३१ असार । लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। जनजाति महासंघ सहितका संगठनले विरोध प्रदर्शन गरेका हुन्। जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइ�. . .
काठमाडौं, ३१ असार । मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक(दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायात�. . .
विराटनगर , ३१ असार । नयाँ कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघ– सस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । विराट व्यापार संघको नेतृत्वमा सरकारले साउन १ गतेदेखि लागु हुने गरी ल्याउन लागिएको कर नीति कार्यान्वयनलाई असहमति जनाउँदै विरोध जनाएका हुन् । विराटनगरको बुधहाट चोकमा मंगलबार भेला भई एक. . .
सप्तरी असार ३१ , सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको भन्दै उनको पुत्ला जलाइएको हो । �. . .
झापा असार ३१ । झापाको कन्काई नगरपालिकास्थित दुर्गापुरका १३ सय घरपरिवार शुद्ध पानी पिउनबाट बञ्चित भएका छन् ।खानेपानी आयोजनाले गति लिन नसक्दा उनीहरु वषौँदेखि आइरनयुक्त पानी पिउन बाध्य भएका हुन् । ट्युबवेलको पानीमा आइरनको मात्रा अत्यधिक भएपछि झापाको दुर्गापुरका स्थानीयले ठूलो समस्या भोग्नुपरेको छ . . .
गाईघाट, असार ३१ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ । राति माथिल्लो डाँडाबाट खसेक�. . .