समाचार

सुनसरी र उदयपुरबाट लागूऔषध सहित ४ पक्राउ

विराटनगर,  १० फागुन।  सुनसरी र उदयपुर जिल्लाबाट   प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उप-महानगरपालिका-६ सेरापुलबाट प्रहरीले   लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।  पानमाराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित विराटनगर महानगरपालिका-२१ रानी बस्ने बर्ष  २५ को रुस�. . .


करेण्ट लागेर प्राधिकरका कर्मचारीको मृत्यु

ओखलढुंगा, १० फागुन। ओखलढुंगाको सिद्धीचरण नगरपालिका-२ ठुलाछापमा करेण्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ ।   पोलमा चढेर काम गर्ने क्रममा अचानक करेण्ट लागेर सिद्धीचरण नगरपालिका-१२ भडारे घर भई विद्युत प्राधिकरण ओखलढुङगाका प्रबिधिक बर्ष ३१ को जनक गुरुङ घाइते भएका थिए । करेण्ट लागेर गम्भीर घाइ�. . .


सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने

लहान, फागुन १० गते । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताउनुभएको छ । ‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भ. . .


विराटनगर बितरण केन्द्रद्वारा सुनसरी–मोरङ औद्योगिक करिडोरका दर्जनौ उद्योगका बिद्युत कटौती

विराटनगर, १० फागुन । सुनसरी– मोरङ औद्योगक करिडोरका दर्जनौ उद्योगको बिजुली बिच्छेद गरिएको छ । मोटो रकम शुल्क नबुझाएपछि विद्युत प्राधिकरणले झण्डै ६० उद्योग तथा फर्मको बिजुली कटौती भएको हो । बिजुली काटिएका उद्योगमा स्वस्तिक फुटवेयर, स्वस्तिक पोलिमार, श्रीराम आईरन, श्रीजी वायर्स लगायतमा बिजुली काटिएको. . .


बंगलादेशसँगको व्यापार सम्झौता पुनरावलोकन गर्न विराटनगरका ब्यापारीकाे आग्रह

विराटनगर, १० फागुन । पूर्वीनेपालका उद्यमी व्यवसायीले बंगलादेशसँगको व्यापार र पारवहन सम्झौता पुनरावलोकन गरी दुई देशबीच व्यापार सहजीकरण गर्न आग्रह गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) र मोरङ व्यापार संघले आयोजना गरेको ‘नेपाल�. . .


मानव तस्करीमा पाँच रुट, तस्करको यौन हिंसामा महिला

काठमाडौं, १० फागुन  । नेपालबाट हुने मानव तस्करीमा पाँच तहमा तस्करको गिरोह सक्रिय रहेको देखिएको छ । सरकारले प्रतिबन्ध लगाएको कुबेत, लेबनान, इराक जस्ता मुलुकमा अवैध रूपमा नेपालीलाई पु¥याउने धन्दामा तस्करको सञ्जाल सक्रिय रहेको पाइएको छ । प्रतिबन्धित मुलुकमा लैजान मानव तस्करहरूले नयाँ रुट प्रयोग गर्ने. . .


त्रि‍वि परीक्षा नियन्त्रण कार्यलय विराटनगरमा तालाबन्दी, नियन्त्रकले श्रीमती राख्न खोजेको आराेप

प्रेम देवान । विराटनगर, १० फागुन । त्रिभुवन विश्व्बिद्यालयको विराटनगरमा रहेको क्षेत्रिय परीक्षा नियन्त्रण कार्यलयमा तालाबन्दी भएको लामो समय भएपनि ताला खुल्न सकेको छैन । आफ्नै मान्छे नियुक्त गर्न खोजेको भन्दै विद्यार्थी संगठनले १८ दिनदेखि ताला बन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको. . .


विराटनगर आयल निगममा ट्रकले एक वृद्धलाई ठक्कर दियो , ट्रक फरार

विराटनगर फाल्गुन ८, विराटनगरको आयल निगम छेउमा आज साझ दुर्घटना भएको छ । साँझ ६ बजे ट्रकको ठक्करबाट एक वृद्ध घाइते भएका छन् । विराटनगर -४ घर भएका वाशुदेव काफ्ले ठक्करबाट घाइते भएका हुन। उनको विराटनगरको नोबेल अस्पतालमा उपचार हुदै छ भने ट्रक अझै फरार रहेको र खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।. . .


सप्तरीमा ६५ वर्षीय बृद्धले गरे १४ वर्षीया बालिकालाई बलात्कार, पाए ६ वर्ष कैदको फैसला

सप्तरी फाल्गुन ९ , बालिका बलात्कारको अभियोगमा एक व्यक्तिलाई ६ वर्ष कैदको फैसला गरिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपािलका–१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष कैदकाे सजाय सुनाइएकाे हाे । जिल्ला अदालत सप्तरीका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलाशले १४ वर्षीया बालिका बलात्का. . .


ओखलढुंगामा ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर बिद्युतका कर्मचारी कै मृत्यु

रामहरि श्रेष्ठ, ओखलढुंगा फाल्गुन ९ । ओखलढुंगामा बिद्युतको ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ भडाँरेका ३१ वर्षीय जनक गुरुङ रहेका छन् । नगरपालिकाकै वडा नम्बर दुई ठुलाछापमा विदुतको ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर गुरुङ गम्भी �. . .


प्रदेश नं १ को प्रदेशसभा बैठकमा आज यस्ता विधेयक प्रस्ताव भए

विराटनगर, फागुन ९ गते । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) र नियम ९५ बमोजिम सो प्रस्ताव सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गर्नुभएको थियो । यस्तै, ‘प्रदेश पर्यटन विकास सम�. . .


विराटनगरमा डान्स पारखीको लागी पहिलो पटक सेयर इट डान्स क्याम्प हुने क्याम्पमा भारतबाट समेत आउने

प्रेम देवान विराटनगर ९ फागुन । विराटनगरमा पहिलो पटक डान्स गर्ने पारखीहरुका लागी सेयर इट डान्स क्याम्प हुने भएको छ । विगत लामो समयदेखि विराटनगरमा विभिन्न डान्स प्रतियोगिता तथा ईभेन्ट अर्गनाईज गर्दै आएको न्यूक्लीयर डान्स ग्याङ्ग ६ दिने डान्स क्याम्प गर्ने भएको छ । साथै ६ दिन डान्स क्याम्पलाई विराटन�. . .