समाचार

प्रदेश नम्बर १, प्रदेशसभामा प्रदेश सहकारी विधेयक माथि सैद्धान्तिक छलफल शुरु

विराटनगर,  १२ फागुन। प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड  दिए । उहाँहरुले सहकारी ऐनले उद्योग, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न प्रेरित गर्नु�. . .


भाषाशास्त्री पोखरेलको अन्त्यष्टि : मन्त्रीले झण्डा ओढाए, विराटनगरका मेयरले गरे बिदा घोषणा

विराटनगर, १२ फागुन ।  वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री  प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर १ मा रहेको परोपकार घाटमा अन्त्यष्टि भएको छ । गएराति २ बजे निधन भएका पोखरेलको परोपकार घाटमा अन्त्यष्टी गरिएको हो । उनको अत्यष्टिमा एक मात्र छोरा मुनाल पोखरेलले दागबत्ती दिएका थिए । अन्त्यष्टी गर्ने क्र�. . .


भाषाशास्त्री पोखरेलको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, बिराटनगरमा मंगलबार सार्वजनिक बिदा

बिराटनगर फाल्गुन १२ । भाषाशास्त्री बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा आज मृत्यु भएको छ । उनको बिराटनगरस्थित परोपकार घाटमा राष्ट्रिय सम्मानका साथ झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ  । नेपाली भाषाक्षेत्रमा महत्वपूर्ण योगदान गरेका पोखरेललाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय झण्डा ओढा. . .


विराटनगरमा युवाहरुलाई जागरण युवा मञ्चको प्रशिक्षण

विराटनगर १२ फागुन । यूवा जागरण मञ्चले यूवाहरुलाई राजनिती तर्फ कसरी सचेत प्रेरित गर्ने भन्ने विषयमा यूवा जागरण अभियान सुरु गरिएको छ ।हजारौ यूवाहरु बिदेश पलायन भइरहेको अवस्थामा यूवाहरुलाई बिदेश पलायनबाट रोक्न तथा नेपाल मै कसरी उधमशिलताको विकास सकिन्छ भन्ने विषयमा युवाहरुलाई प्रशिक्षण दिएको छ । विभ. . .


विराटनगरमा खुल्यो सिटी मार्वल्स,पाइन्छ अत्याधुनिक मार्वल्स अनि टायल्स(तस्बिरसहित)

विराटनगर १२ फागुन । पछिल्लो समय विराटनगरमा व्यावसायको क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । विराटनगरमा धेरै सपिङ मलदेखी खुद्रा व्यापारमा लगानी गरेर नेपाल मै राम्रो आम्दानी गर्ने स्रोत बनाईरहेको पाउन सकिन्छ । यसैक्रममा विराटनगरमा आईतबारदेखि अत्याधुनिक मार्वल्सको शोरुम संचालनमा आएको छ । विराटनगर �. . .


सिरहाका अर्का एक युवाको भारतमा गोली हानी हत्या ,एक महिनामा दुई जनाको हत्या

शम्भु यादव सिरहा फाल्गुन १२ ,  सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको छ। सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो। यसअघि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भ. . .


सप्तरीको सदरमुकाम राजविराजमा ११ दिने वृहत स्वास्थ्य शिविर

राजविराज, फागन १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड�. . .


बिराटनगरमा खिचिएको बालिकाको एक तस्बिर भाइरल बन्दै …

बिराटनगर फाल्गुन १२ , बिराटनगरमा खिचिएको एउटा तस्बिर अहिले भाइरल बनेको छ । बिराटनगर-१२ पंचमुखी चोकमा एकजना बालिका आफ्ना बाबुसंग तरकारी बेच्न बसेको बेला आफ्नो किताबकपि लिएर पढ्न बसेको उक्त तस्बिर भाइरल बनेको हो । बिराटनगरका बसन्त अधिकारीले खिचेर आफ्नो फेसबुकमा राखेको उक्त तस्बिरमा एउटा बालिकाको प�. . .


सुनसरीमा तातो दुधमा परेर ११ महिने बालिकाको मृत्यु

सुनसरी, १२ फागुन। तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।  सुनसरी ईटहरी उप-महानगरपालिका-१६ मा बस्ने ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर   फाल्गुन ४ गते घाइते  भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको झुम्का मेडिकलमा उपचार. . .


बोल्न नसक्ने किशोरीलाई जगंलमा लगी बलात्कार गर्ने दुई जना पक्राउ परे

राजविराज फाल्गुन १२ , किशोरी बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । बोल्न नसक्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका ५ पथ्रीका २५ वर्षीय भीम मुखिया र ३५ वर्षीय भरत मुखियालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले शुक्रबार साँझ बोल्न नसक्ने २० वर्षीया किशोरीलाई जगंलमा लगी बलात्. . .


घुुस खाने झापाको नापी कार्यालयका कर्मचारीले माफी मागे

झापा फाल्गुन १२ , नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीमा भएको घुस लेनदेनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग घुसरकम लिदै गर्दा रंगेहात फेला परेको रिपोर्ट सीधाकुरा जनतासँ�. . .


कलेजकाे दर्ता खारेजपछि अष्ट्रेलियामा अन्योलमा परेका विद्यार्थीकाे एक्सपर्टले ब्यवस्थापनकाे पहल थाल्याे

विराटनगर, १२ फागुन । अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका एक्सपर्ट एजुकेशनका विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । विराटनगरमा शाखा कार्यालय सञ्चालन गर्दै आएकाे एक्सपर्टले विद्यार्थीकाे ब्यवस्थापनकाे पहल शुरु गरेक. . .