समाचार

इलाममा बाबुले छाेरालार्इ खुकुरी प्रहार गरे

इलाम ,असार १ । इलाम जिल्लाको जीपुरमा आज विहान बाबुले छाेरालार्इ खुकुरी प्रहार गरेका छन् । देउमाई नगरपालिका-९ जीतपुर निवासी टेक बहादुर लिम्बुलाई आफ्नै बाबु यम बहादुर लिम्बुले खुकुरी प्रहार गरेका हुन । खुकुरी प्रहार गर्दा छाेरा टेक बहादुर गम्भीर घाईते भएका छन् । ६५ बर्षिय बाबु यम बहादुर लिम्बुले घराय. . .


बालविवाह गरेर भारत जादै गरेका बाबुछोरा सुनसरीबाट पक्राउ परे

इटहरी असार १ । बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन् । उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहरीले. . .


बिराटनगरमा “तिमी हुन्छौ जहाँ जहाँ”को टोली मेरिल्याण्ड कलेजमा

बिराटनगर असार १ , नेपाली कथानक चलचित्र "तिमी हुन्छौ जहाँ जहाँ" को प्रमोशनका क्रममा चलचित्रको टिम हाल बिराटनगर आएको छ । बिराटनगरमा नायक मनिष सुन्दर श्रेष्ठ , नायिका द्वय मलिना जोशी , नन्दिता के. सी. तथा निर्माण युनिटकाले आज बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजमा बिद्यार्थीमाझ चलचित्रको प्रमोशन �. . .


नेपाली क्रिकेट कप्तान पारस खड्का आइतबार बिराटनगरमा युवाहरु माझ हुने

बिराटनगर असार १  , बिराटनगरलाई क्रिकेटको सहर पनि भन्ने गरिन्छ , किनभने बिगतमा बिराटनगरले धेरै रास्ट्रिय स्तरका खेलाडी देशलाई दिएको छ । बिराटनगरका क्रिकेट प्रेमीको लागि खुसीको खबर आएको छ , बिराटनगरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासंगको लिडरसिप सेमिनार आयोजाने हुदैछ । लियो क्लब अफ बिराटनगर यु�. . .


बिराटनगरको भाटभटेनीमा यो महिना पनि १०% छुट कायमै

बिराटनगर असार १ , भाटभटेनी सुपर मार्केट बिराटनगर शाखाले असार महिनामा पनि सुरु देखि दिदै आएको १०% छुट कायमै राख्ने निर्णय गरेको छ । भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा बिराटनगरमा औपचारीक रुपमा सञ्चालनमा आएको २ महिना भएको छ । गत वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा हरेक दिन ग्राहकको भिड लाग्ने �. . .


एक नम्बर प्रदेश सरकारको बजेट आज आउँदै, सिलिङ ३५ अर्ब तयारी

विराटनगर, १ असार । प्रदेश सरकारले असार १ (आज) आउँदै छ । आगामी आर्थिक वर्ष २०७५-७६ का लागि झण्डै ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश ३ ले ४० अर्बको बजेटको तयारी गरिरहेको बेला झण्डै बराबरी स्रोत भएको प्रदेश १ ले भने बजेटको आकार ३५ अर्ब भन्दा नबढ्ने गरी बजेट ल्याउन लागिएको हो । झण्डै ३१ अर्बको स्रोत न. . .


विराटनगरमा एभरेष्टले अत्याधुनिक बिद्यालय भवन बनाउदै

विराटनगर असार १ । विराटनगर महानगरपालिका–६ शान्तिचोकस्थित एभरेष्ट सेकेण्डरी स्कूलले रु ५० करोडको लागतमा निर्मित अत्याधुनिक भवनबाट दशजोड दुईका कक्षाको पठनपाठन गर्ने भएको छ । तीन बिगाह क्षेत्रफलमा आगामी कात्तिक महिनासम्ममा निर्माण सम्पन्न हुने उक्त भवनमा अत्याधुनिक सुविधा सम्पन्न कोठा रहने छन् । . . .


ताप्लेजुङमा गएराति विश्वकप हेरेर फर्कने क्रममा बाढीले बगाएर एकजना बेपत्ता

ताप्लेजुङ, असार १ । ताप्लेजुङमा गएराति विश्वकप हेरेर फर्कने क्रममा बाढीले बगाएर एकजना बेपत्ता भएका छन् । फुङलिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवा बीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परि ईलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाईकल वर्कसपमा काम गर्दै आ�. . .


सातै प्रदेशका सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं, असार १ । सातै प्रदेशका सरकारले आज आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट ल्याउँदै छन् । प्रत्येक प्रदेशको संसदमा पेश गरिने बजेटमा विकास निर्माण र संरचना निर्माणमा जोड दिइएको छ । संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेशहरुले बजेट ल्याउ�. . .


मन्त्रीहरूको अनुगमनको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, १ असार ।  प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको कार्यसम्पादन थप प्रभावकारी रूपमा अनुगमन गर्ने भएका छन् । आजकोनयाँ पत्रिकाले विस्तृत खबर छापेको छ । मन्त्रालयहरूको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरूबीच सहजीकरण तथा समन्वय नयाँ ढ�. . .


हाँडी खोलाले बगाएर एकजनाको मृत्यु

विराटनगर, १ असार । संखुवासभाको चिचिला गाउँपालिकामा रहेको हाँडी खोलाले बगाएर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सिलिचोङ गाउँपालिका ४ का मनकुमार राई रहेका छन। राईलाई खाँदबारी बजारबाट घरतर्फ फर्कनेक्रममा खोलाले बगाउँदा उनको ज्इान गएको प्रहरीले जनाएको छ । बिहिबार बिहान घरबाट हिडेका उनी साँझसम्म नफर्�. . .


टंकीमा रहेको आरती स्ट्रिप्समा करेन्ट लागेर एक कामदारको मृत्यु

विराटनगर, १ असार । मोरङको बुढीगंगा गाउँपालिका १ स्थित आरती स्ट्रिप्स प्रा.लि.मा करेन्ट लागेर एक जना कामदारको ज्यान गएको छ। भारत सितामाढी गंगबाराबुजुर ५ घर भएका २३ वर्षीय रन्जन कुमारको गएराती करेन्ट लागेर ज्यान गएको हो । गएराती डिउटीमा रहेका बेला करेन्ट लागेको उनको उपचारका क्रममा मृत्यु भएको हो । राती. . .