समाचार

सप्तरीका एक वडाध्यक्ष घुस लिँदै गर्दा रंगेहात समातिए

सप्तरी बैशाख १६ . काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । सोमवार बिहान अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई पक्राउ गरेको हो । मियाँले सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग काम मिलाइदिने भन्दै रु २५ हजार ल. . .


चियामा आत्मनिर्भर: पूर्वका झापा, इलाम लगायत देशबाट वार्षिक सवा तीन अर्बको चिया निर्यात

भीष्मराज ओझा काठमाडौँ– मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्याएको छ ।     आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्. . .


झापामा बाटो हिडने क्रममा गोमन सर्पले टोकेर एकजनाको मृत्यु

झापा बैशाख १६ , झापामा सर्पदंशबाट आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ वेलटार बस्ने ५२ वर्षीय खर्क बहादुर श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार बाटो हिडने क्रममा गोमन सर्पले खर्कलाई डसेका थिए. . .


संखुवासभामा जब मण्डपबाटै बेहुला-बेहुलीसहित ४ जना समातिए , कारण यस्तो !

संखुवासभा बैशाख १६ ,  विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुलीसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेहुला ३६ वर्षीया जितबहादुर तामाङ बुवा कैलाशपति तामाङ, बेहुली जानुका तामाङ उनको बुवा तीर्थ तामाङ रहेको जिल्ला �. . .


झापामा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु

सुरुङ्गा बैशाख १६ , पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।     पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दिपेश पौडेल�. . .


बिराटनगरको हाम्रो अस्पतालमा मेगा बैंकको एटिएम प्रयोग गरे २० प्रतिशत सम्म छुट हुने

बिराटनगर बैशाख १६ , बिराटनगरको हाम्रो अस्पताल प्रालि र मेगा बैंकबीच छुटको सम्झौता भएको छ। सम्झौता अनुसार मेगा बैंकको एटिएम तथा क्रेडिट कार्डबाट भुक्तानी गरे ग्राहकले २०% सम्म ओपिडीमा साथै १०% अपरेसन लगायत अन्य उपचारमा छुट पाउने उल्लेख छ । हाम्रो अस्पतालमा उपचार गराउन कोहि गएमा उक्त छुट हासिल गर्न सकि. . .


सप्तरीमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा एक वृद्धको मृत्यु

राजविराज, वैशाख १६। सप्तरीको खडक नगरपालिका ४ स्थित मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सो खण्डमा मोटरसाइकलले साइकल यात्री स्थानीय ७० वर्षीय विन्देश्वर साहलाई पछाडिबाट ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व तर्फ जादै गरेको स ५ प ८३६�. . .


विवरण ढाटेर नेपाली नागरिकता बनाउन खाेज्ने एक जना भारतीय पक्राउ

पर्सा, १६ बैशाख । विवरण ढाटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । २०६३ मा वीरगंज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८/४८ नम्बरको नागरिकता लिएका सदामा साह तेलीलाई प्रशासनले पक्र�. . .


इन्डोनेसियामा ओभरटाइम काम गर्दा २७२ जना कर्मचारीको मृत्यु

एजेन्सी ।  इन्डोनेसियामा ओभरटाइम काम गर्दा २७२ जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी थला परेका छन् । ती सबै निर्वाचन कर्मचारी हुन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् । बीबीसीका अनुसार इन्डोनेसियामा अहिले हातबाटै मतपत्रको गणना भइरहेको छ । निर्वाचन आयोगका . . .


श्रीमतीलाई मार्न खोज्ने विप्लव निकट नेकपाका युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ

अछाम, १६ बैशाख । श्रीमतीलाई घाटी थिचेर मार्ने कोशिस गरेको कसुरमा प्रहरीले विप्लव निकट नेकपाका युवा संगठनका जिल्ला अध्यक्ष पूर्णबहादुर भण्डारीलाई पक्राउ गरेको छ । उनी सो पार्टीका अछाम जिल्ला कमिटी सदस्य हुन् । मंगलसेन नगरपालिका, ११ खिमडा निवासी भण्डारीकी श्रीमती लक्ष्मी कुमारी खड्का (भण्डारी)ले गत २. . .


पथरीकी रिना मृत्यु प्रकरण : ९ दिन पछि शवको अन्त्येष्टी, प्रहरी अझै अनुसन्धान गर्दै

विराटनगर, १६ बैशाख ।  मोरङको पथरी शनिश्चरे नगरपालिकामा मृत्यु भएकी २९ वर्षिया रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार गरिएको छ। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउदै सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतराघाटमा आइतबार शवको अन्त्येष्टी गरेका हुन्। स्थानीय वीरबहादुर बस्न�. . .


विराटनगरमा सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं १ काे पहिलाे एकता अधिवेशन शुरु

विराटनगर, १६ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाएका छन् ।  यातवले मधेश आन्दोलन तथा अन्य आन्दोलनको कारण नेपाली काङ्ग्रेस र नेकपाले बाध्य भएर मात्र सङ्घीयता स्वीकार गरेको आराेप लगाए । . . .