समाचार

सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी, १९ असाेज। सुनसरीको ईनरुवा नगरपालिका-३  हनुमान चौकमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको अल्फावेट  नखुलेको ६९४७ नम्बरको मोटरसाईकलले साईकलमा सवार ईनरुवा नगरपालिका-४ बस्ने बर्ष ६५ को जनकलाल मेहतालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मेहतालाई   व. . .


लेक लागेर ताईवानी नागरिकको मृत्यु

साेलुखुम्बु, १९ असाेज । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ स्थित लोबुचे होटलमा बिहीबार साँझ लेक लागेर विदेशी नागरिकको मृत्यु भएको छ । मदर अर्थ होटलमा साँझ आराम गरिरहेको अवस्थामा अचानक लेक लागेर बर्ष ४६ को ताईवानी नागरिक चेनारी च्याङ  नाम गरेको पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय ना�. . .


पप्पु कन्सट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १९ असाेज।  पूर्वाधार निर्माणका विभिन्न ठेक्का लिएर समयमै काम सम्पन्न नगरी अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बर्दि�. . .


“६३ औं प्रहरी दिवस” को अवसरमा रक्तदान कार्यक्रमको आयोजना

बिराटनगर,१९ असाेज ।  “६३ औं प्रहरी दिवश” २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कर्यालय विराटनगरले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी असाेज २३ गते पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा  कार्यक्रम गर्न लागिएकाे. . .


उर्लाबारीमा अजिंगरले सिंगै मृग निल्यो

विराटनगर,१९ असाेज । नेपाली समाजमा एउटा आहान छ– अजिंगरको आहारा दैवले आफैं जुराउँछ । उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गर भेटिएको हो । तीव. . .


व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प

झापा, असोज १९ गते । व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सारमा तीनदिनदेखि ठप्प छ । गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् । भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्स�. . .


विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा,थाल्यो ‘सुतली’ उत्पादन

विराटनगर असोज १९ । ऐतिहासिक र मुलुकको जेठो उद्योग विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा छ ।  यसअघि पटक–पटक सञ्चालन भएर उत्पादनै नगरी बन्द भएको यो मिलमा  यसपटक जुटको सुतली उत्पादन भइरहेको छ । पहिलो चरणमा जुटको सुतली उत्पादन गरेर बजारमा लग्ने मिल सञ्चालकको लक्ष्य छ । दोस्रो चरणमा जुटको बोरा र तेस्�. . .


बिराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने तीन जना धरौटीमा छुटे

विराटनगर, असोज १८ ।  विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट गराएको आरोपमा पक्राउ परेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) का तीन जना ३८ हजार धरौटी बुझाएर छुटेका छन् । विराटनगर महानगरमा बम बिस्फोट गराएको आरोपमा गत भदौको दोस्रो साता पक्राउ परेका तीन जनालाई जि. . .


इलाममा ‘किबी जोन’ , किसानलाई आम्दानीको भरपर्दो स्रोत किबी खेती

इलाम, असोज १९। पहाडका किसानलाई आम्दानीको भरपर्दो स्रोत हुनथालेपछि सरकारले पनि किबी खेतीलाई ‘किबी जोन’ का रूपमा काम गर्ने भएको छ । इलामको सन्दकपुर गाउँपालिकासहित इलाम नगरपालिकाका चारवटा वडामा किबी जोनको काम सुरू गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारले इलाममा किबी �. . .


उर्लावारीको बेतिनी सिमसारमा अजिङ्गर फेला (फोटो फिचर)

उर्लावारी-२ बेतिनी सामुदायिक वन क्षेत्रमा बिहीबार देखिएको अजंङगको अजिङ्गर ।आफूभन्दा ठूलो आहारा खाएर बसिरहेको अवस्थामा स्थानीयले अजिङ्गर फेला पारेका थिए । दुर्लभ वन्यजन्तु अजिंङ्गर लोपन्मुख सरस्रिप प्रजातिको जनावर हो ।   तस्बिरहरुः दधिराम पोखरेलकाे फेसबुकबाट साभार ।. . .


सप्तरीमा बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

सप्तरी असोज १९ । सप्तरीमा बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णुपुर गाउँपालिका–३ का ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनितादेवी मालिनलाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय सियाराम या. . .


ताप्लेजुङ-काठमाडौँ उडानका लागि टिकट बिक्री शुरु

ताप्लेजुङ असोज १९  । लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक. . .