समाचार

रवी आधारभुत विद्यालय जहाँ दलित बालबालिका मात्र पढ्छन्, नयाँ भवन पछि विद्यार्थीमा खुसी

विराटनगर, १४ पुस । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको एउटा बिद्यालय हो, रवि आधारभुत बिद्यालय । विद्यालयको मुख्यद्धारबाट छिर्ने बितिकै दायाँपट्टी फुलवारी बनाउन खोजिएको छ । वायाँपट्टी एउटा पुरानो घर अनी अलिक पर एउटा चिटिक्क परेको नयाँ भवन भर्खरै बनेको छ । यही बिचमा निर्माण पुरा भएको यो भवन�. . .


कुवेत भन्दै दिल्ली हिँडेका तीन महिलाको विराटनगरको जोगवनी नाकाबाट उद्दार

विराटनगर, १४ पुस। दिउँसोको करिब ४ बजेको थियो । ३ जना महिला हार मिलाएर जोगवानी नाकाबाट भारत जाँदै थिए । भिडभाडका बिच को आयो गयो कसैलाई खासै मतलव पनि हुँदैन । तर धेरै संघ संस्थाले निगरानी गरि रहेकै हुन्छन् । त्यही भिडभाडका बिचमा ति महिलाहरुमा नेपाल प्रहरी र माईती नेपालका सिमा कर्मचारीको आँखा पुग्यो । उनी. . .


विराटनगरमा आज मिस पुर्वेली सुपर मोडलको ग्राण्ड फिनाले,कस्ले मार्ला बाजी ?

प्रेम देवान विराटनगर, १४ पुस । विराटनगरमा आज सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का १९ जना प्रतिप्रधीहरु फाईनलमा उत्रदैछन् । ए–वान इन्टरटेन्टमेन्टले हरेक वर्ष गर्दै आएको सौन्दर्य प्रतियोगीता अन्तरगतको सातौँ संस्करणको फाईनल आज विराटनगरको फन एण्ड फुड रिसोर्टमा हुँदैछ । नेपालका चर्चित उद्घोष�. . .


खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रप्रति सदस्य सचिव कडा रुपमा प्रस्तुत

काठमाडौं, १४ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले राखेपअन्तर्गत रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा खेलाडी उपचार गराउन जाँदा डाक्टर नभेटिए आफूलाई जानकारी गराउन खेलाडीलाई अनुरोध गरेका छन् । दीर्घायु गुरु अस्पतालको सहयोगमा केन्द्रले आयोजना गरेको प्राथमि�. . .


‘विकास कार्यक्रम वातावरण मैत्री नहुँदा जनताको मौलिक हकको हनन’

विराटनगर, १३ पुस। विकासका कार्यक्रम र गतिविधिहरु वातावरण मैत्री नहुँदा जनताको मौलिक हक हनन भईरहेको सरोकारवालाहरुले बताएका छन् ।सबैका लागि घर घरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने नारा सहित राष्ट्रिय मानवअधिकार आयोगले विराटनगरमा आयोजना गरेको वातावरण, विकास र मानवअधिकार विषयक कार्यशाला गोष्�. . .


सोलुखुम्बुको तापक्रम माइनस १८ डिग्री सेल्सियसमा झर्‍याे

सोलुखुम्बु, १३ पुस ।  सोलुखुम्बुमा शुक्रबार यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा शुक्रबारको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्ममा झरेको छ । चिसोका कारण स्थानीयलाई दैनिक कार्य सञ्चालन गर्न तथा बाहिर निस्कन समेत समस्या भएको स्थानीयवासीले बताएका छन् । सोलुखुम्बु सदरम�. . .


पढ्न गएकी विराटनगरकी किशोरी १५ दिनपछि भारतमा विरामी अवस्थामा भेटिईन्

प्रेम देवान/ओवी विराटनगर, १३ पुस । घरबाट स्कुल पढ्न भनेर गएकी विराटनगरकी एक छात्रा भारतको लक्ष्मीपुरामा विरामी अवस्थामा भेटिएकी छिन् । विराटनगरको एक बिद्यालयमा अध्यनरत एक छात्रा १५ दिनसम्म सम्पर्क विहीन भएकी थिईन् । कक्षा १० मा अध्ययनरत १६ बर्षिया ति किशोरी गत मंसिर २० गतेदेखि परिवारको सम्पर्क बाहि�. . .


आन्तरिक राजस्व विभागले दिएको ‘स्कीम’, विराटनगरमा करदाताको सहभागिता न्यून

विराटनगर, १३ पुस। कर फछ्र्यौट गर्न आन्तरिक राजस्व विभागले दिएको ‘स्कीम’मा करदाताको सहभागिता न्यून देखिएको छ । विभागले गत जेठदेखि यही पुस मसान्तसम्म छुटमा कर फछ्र्यौट गर्ने अवधि तोक्तै ४ प्रकारका करदातालाई गरेको आह्वानमा न्यून सहभागिता देखिएको हो ।विभागले पहिलो प्रकारमा स्थायी लेखा नम्बर दर्ता नगर. . .


ठगी गर्दै आएका ६ भारतीय नागरिक भाेजपुरवाट पक्राउ

भोजपुर, १३ पुस । ठगी गर्दै आएका ६ भारतीय नागरिकको समूहलाई प्रहरीले शुक्रबार पौवादुम्मा गाउँपालिका–४ बाट पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै आएका उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ प�. . .


यसरी हुन्छ आम्दानी, उदयपुरको पहाडी क्षेत्रमा बाँस बेचेर

उदयपुर, २३ पुस ।  उदयपुरको पहाडी क्षेत्रका सर्वसाधारणले बाँस बेचेरै आम्दानी गर्न थालेका छन्। गाउँ गाउँमा पुगेको ग्रामीण सडकले ढुवानी गर्न सजिलो बनाएपछि आम्दानी गर्न थालेका हुन्। घर, टहरा बनाउन र दाउराको रूपमा प्रयोग गरिने बाँस बिक्री गरेर पैसा कमाउन थालेपछि सर्वसाधारणसमेत दङ परेका छन्। ‘पर्खाले प�. . .


विराटनगरको राष्ट्रसेवक सहकारीले गर्यो ३३ करोडको कारोवार, झमक घिमिरेलाई सम्मान गर्ने

विराटनगर, १३ पुस । विराटनगरमा रहेको राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको कारोवार ३३ करोड नाघेको छ । शुक्रवार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि सहकारीले हालसम्म गरेको प्रगतीको बारेमा जानकारी दिएको हो । सहकारीका अध्यक्ष जीवन काफ्लेले सहकारीले हालसम्म ३३ करोड १ लाख ६८ हजार ३ सय ७५ रुपैया. . .


धनकुटाको हिलेमा हिउँ पर्यो ( हेर्नुहोस् तस्बिर )

विराटनगर पौष १३, नेपालभरी मौसम चिसो भइरहेको अवस्थामा आज धनकुटामा हिउँ परेको छ । धनकुटामा अहिले साँझ हिउँ परेको हो । धनकुटाको हिले आसपासमा हिउँले वातावरण निकै चिसिएको छ । तस्बिरमा हेर्नुहोस् । (होराईजन रिसोर्टबाट लिइएको तस्बिरहरू). . .