विराटनगर, १५ पुस । विराटनगरका प्याब्सनमा आवद्ध विद्यालयहरुले विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यले अन्तर विद्यालय वाद-विवाद प्रतियोगिता संचालन गरिने भएको छ । विराटनगरी र विराटनगर स्पिकर्ष क्लबकाे आयोजना तथा प्याब्सन विराटनगरको सहकार्यमा यही पुस १७ गते विरेन्द्र सभागृहमा वाद-विवाद प्रतियोग. . .
विराटनगर, १५ पुस । विराटनगरको सिमावर्ती क्षेत्रमा लागुऔषध सेवनको अबस्था डरलाग्दो डरलाग्दो रहेको स्थानीयले बताएका छन् । डरलाग्दो अबस्थामा रहेको लागु औषध न्युनिकरणका लागि थप सर्तकता अपनाउन स्थानियवासीले मोरङ प्रहरीलाई सुझाव दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विराटनगर १६ दक्षिण गेटमा. . .
विराटनगर, १५ पुस । विराटनगर ९ रोडशेष चोकमा रहेको विग होटलले अग्रेजी महिनाको अवसरमा लाईभ म्यूजिक कन्र्सट गर्ने भएको छ । विग होटलमा पुस १६ गते (सोमबार) होटलमा राष्ट्रिय कलाकार सहितको उपस्थितीमा लाईभ म्यूजिक कन्र्सट गर्न लागेको हो । अग्रेजी महिनाको नयाँ बर्षको अवसरमा काठमाडौँबाट गायक धर्मेन्द्र सेवाङ्ग. . .
विराटनगर, १५ पुस । मिस पूर्वेली सुपर मोडल सातौ संस्करणको उपाधि रोजिना तामाङले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले यस बर्षको मिस पूर्वेलीको उपाधि हात पारेकी हुन् । रोजिनाले २० तोलाको चाँदीको ताजसँगै नगद २ लाख ५० हजार, ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण. . .
विराटनगर,१५ पुस । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आईतवार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । देश तथा विदेशमा रहेका गुरुङ समुदायले ल्होसार पर्व भव्य रुपमा मनाएका हुन्् । यसैविच यता विराटनगरमा रहेका गुरुङ समुदायले पनि आईतबार विविध कार्यक्रममा गरी नयाँ वर्ष ल्होसार मनाए । तमु �. . .
प्रेम देवान विराटनगर १५ पुस । विराटनगरमा थारु समुदायले माघी पर्व भव्य रुपमा मनाउने भएका छन् । थारु कल्याण कारिणीसभा मोरङले विराटनगरमा पत्रकार आईतबार पत्रकार सम्मेलनकोे आयोजना गरी माघे संक्रान्तीमा जातीय परिकारको प्रचारप्रसार गर्ने तयारी जनाएको हो । माघी महोत्सव महोत्सव संयोजक गौरब तबदारले लोप ह�. . .
विराटनगर, पुस १५ पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ । खनजोतका लागि सहज र उत्पादनसमेत वृद्धि हुन. . .
विराटनगर, पुस १५ मोरङ र सुनसरी जिल्लाका दक्षिणसीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले व�. . .
सुनसरी, १५ पुस । दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि डीसीटी फुटबल क्लब सुनसरीले जितेको छ । फाइनल खेलमा आयोजक रामधुनी आर्दश क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै डीसीटीले उपाधि चुमेको हो । बिजयी टिमकालागि निशान लिम्बु र उमेश राईले गोल गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दो�. . .
विराटनगर, १५ पुस । मोरङ बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धाआश्रमले चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीसहित २१ जना व्यक्तिलाई सम्मान गरेको छ । वृद्धाश्रमले शनिवार आयोजना गरेको कार्यक्रममा प्राज्ञ सुवेदीसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्. . .
खोटाङ, पुस १५ गते । लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलबजारमा शनिबार सम्पन्न दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, माछा, तेलहन÷दलहन÷नगदे बाली र विविध बाली समूहका उ. . .
झापा, पौष १५ गते । झापाको छुटाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट पाँचथर घर भई दमक नगरपालिका-६ मा डेरा गरी बस्ने बर्ष ३६ को संग्राम लिम्बुलाई शनिवार दिउँसो सवा ३ बजे �. . .