विराटनगर १९ साउन । कोशी अञ्चल अस्पतालमा एक नवजात शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारबाहीको माग गरेपछि तनाव भएको हो । ब्यथा लागेर विहिवार विहीवार अस्पतालमा भर्ना भएकी मोरङको धनपाल थान गाउँपालिका ४ की आरती मर�. . .
विराटनगर,१९ साउन । मोरङमा उद्योगबाट प्रशोधन गरेर उत्पादन गर्दै बजारमा बिक्रीका लागि लग्ने गरिएको पानीमा दिसामा पाइने ‘कोलीफर्म’ नामक जीवाणु भेटिएको छ । शुद्ध पिउने पानी भनेर उद्योगबाट उत्पादन गरिएको प्रोशोधित पानीमै ‘कोलीफर्म’ भेटिएपछि मानव स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको पुष्टि भएको हो । उ�. . .
तेह्रथुम, १९ साउन । तेह्रथुमको इलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायब सुब्बा शंकरप्रसाद दाहाललाई घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ । सेवाग्राँहीसँग २५ हजार घुस लिदै गरेका कार्यालय प्रमुख दाहाललाई अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टेलीले प्रकाउ गरेको हो । अख्तियार इ�. . .
मोरङ, साउन १९ गते। ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले मोरङ उर्लाबारी नगरपालिका ३ स्थित प्रेम कुमार राईको घरबाट चार जना जुवाडेलाई १ लाख १५ हजार ४ सय ३५ रुपैया र पाँच बुङ तास सहित शुक्रबार नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिईएका व्यक्तिहरुमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने बर्ष ४० को द. . .
विराटनगर, १९ साउन । बिराटनगर नोबेल मेडिकल कलेजमा एमबिबिएसमा अध्ययनरत एक बिद्यार्थीको रहस्यमय मृत्यु भएको छ । बारा घर भएका २५ बर्षिय शौरभ उप्रेतीको रहस्यमय तरिकाबाट मृत्यु भएको हो । बाराको कोल्भी नगरपालिका ८ घर भै हाल नोबेल कलेजमा एमबिबिस अन्तिम बर्षमा अध्यनरत उप्रेतीको बुधवार नै रहस्यमय मृत्यु भएपन. . .
मोरङ, साउन १९गते। मोरङ जिल्लाको लेटाङ् नगरपालिका १ स्थित कुईकुण्डा भन्ने स्थानमा शुक्रबार विहान १०:३० बजे यात्रुवाहक पिकअप दुर्घटना हुँदा २ जनाको घटनास्थलै मृत्यु भएको छ भने ११ जान घाइते भएका छन। मोरङको सिंहदेवीबाट लेटाङ बजारतर्फ आउदै गरेको मे १ ज १११५ नम्बरको पिकअप आफै अनियन्त्रित भई दुर्घटना हु�. . .
विराटनगर, १९ साउन । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुल प्लस टु साईन्स एण्ड मेनेज्मेन्टमा अध्ययनका लागि भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीको स्वागत हुन् । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तु�. . .
धनुषा, १८ साउन । अज्ञात समूहको गोली प्रहारबाट धनुषामा युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज एक युवकलाई गोली हानी हत्या गरिएको हो । हत्या हुनेमा कमला नगरपालिका–८ सोनापार बस्ने २५ वर्षीय राजेश �. . .
म्याग्दी, १८ साउन । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उहाँका आठ वर्षीय छोरा सागर �. . .
विराटनगर, १८ साउन । विराटनगर- १५ की १४ वर्षीया बालिकालाई उनकै आमाको सहयोगमा बलात्कारको प्रयास भएको उजुरी प्रहरीमा परेको छ। आफ्नी १४ वर्षीया छोरीलाई श्रीमतीकै सहयोगमा विराटनगर- ५ बस्ने ४० वर्षीय शम्भु पाण्डेले बलात्कारको प्रयास गरेको भन्दै बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय मोरङमा बिहीबार किट�. . .
प्रेम देवान/ओवि विराटनगर, १८ साउन । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा यतिबेला घरघरमा पाईपवाट ग्यास पुर्याउने अभियान चलेको छ ।गौ-सेवा सदनले स्थानियको घर–घरमा पाईप विछ्याएर वायोग्यास पु¥याएउने काम अन्तिम चरण पुर्याएको हो । यतिबेला प्राविधिकहरुले स्थानियवासीको घरमा ग्यास पुर्याउनकोलागि धमाधम. . .
विराटनगर, १८ साउन । विराटनगरमा रहेको मेडिप्लस फार्मेसीलाई औषधी व्यवस्था विभागवाट क्लिन चिट पाएको छ । नक्कली औषधी बेचबिखन गरेको आरोपमा विवादमा तानिएको औषधी फार्मेसीले विभागबाट कसरी पायो क्लिन चिट ? यो बिषयसर्वस्त्र चासोको विषय बन्न पुगेको छ । प्रहरीलाई परेको उजुरको आधारमा गत साउन १३ गते जिल्ला प्रहर�. . .