समाचार

क्यामरुनको डाउफिन्स क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान, १ फागुन । क्यामरुनको डाउफिन्स क्लब २१ औँ अन्तर्राष्ट्रिय रेडबुल बुढासु्ब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। सुनसरीको धरानमा जारी खेलको अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। क्यामरुनले फाइनल . . .


इटहरी इन्टरनेसनल कलेजमा एक हजार बढी बिद्यार्थीको आइटी बुट क्याम

बिराटनगर फाल्गुन १ , बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वबिद्यालयको समब्धनमा गत वर्षबाट मोरङको सुन्दर हरैचामा संचालनमा आएको इटहरी इन्टरनेसनल कलेजमा आइटी बुट क्याम आयोजना हुदैछ । कलेजमा प्लस २ पढिरहेका बिद्यार्थीहरुको लागि उक्त बुटक्याम्प आयोजना गरिएको हो  । बुट क्याममा इटहरी ,झापा , धरान र बिराटनग�. . .


गरिखानेको कथा : बिराटनगरकि मनमाया , उमेर बुढो परिश्रम कडा !

बिराटनगर फाल्गुन १ , मनमाया श्रेष्ठ ,उमेर बुढो भएपनि परिश्रम भने युवाहरुको भन्दा बढी । २५-३० बर्ष भयो मनमायाले बिराटनगरमा खाजा घर चलाउदै आएको । कलेज रोडमा रहेको उनको खाजा पसलमा दैनिक खाजा खानको लागि भिड लाग्ने गर्छ । मनमायालाई सबैले "आमा" भनेर सम्बोधन गर्छन । बिवाहको केही बर्ष पछि नै उनको श्रीमानको द. . .


झापामा यस्तो : विद्यालयले थाल्यो जडीबुटीजन्य उद्यानसहित अर्गानिक तरकारी खेती

विष्णुप्रसाद पोखरेल दमक, फागुन १ गते । एक निजी विद्यालयले आफ््ना ‘होस्टेल’का विद्यार्थी तथा अभिभावकलाई अर्गानिक उत्पादन खुवाउन जडीबुटीजन्य उद्यानसहित अर्गानिक सब्जी खेती थालेको छ । झापाको कमल गाउँपालिका–६ को हिमाली बोर्डिङ स्कुलले अर्गानिक खेती शुरु गरेको हो । कुनै पनि प्रकारको विषादी र रासायन�. . .


विराटनगरमा “विकेभिएम कप“ भलिबल प्रतियोगिता हुदै २० वटा स्कुलले सहभागिता जनाउने

विराटनगर १ फागुन । विराटनगरमा ११ मा रहेको बाल कल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । स्कुलले दोस्रो पटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा मोरङ जिल्लाका २० स्कुलले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्तर विद्यालय भलिबल प्रतियोगिता विकेभिएम स्कुलको ख�. . .


यी गल्ती नगर्नुस्, बिग्रिएला तपाईंको मोबाइल, माेवाईल जाेगाउने टिप्स

एजेन्सी ।  कहिलेकाहीँ हाम्रा ससाना गल्तीका कारण स्मार्टफोन छिट्टै बिग्रन्छ । यहाँ हामी केही यस्ता टिप्स दिँदैछौं जसलाई अपनाउनुभएमा फोन छिट्टो बिग्रन पाउँदैन ।कारको ड्याशबोर्डमा कहिले फोन नराख्नुस् । ड्याशबोर्ड प्रायः तातो हुन्छ र त्यसले गर्दा फोनको ब्याट्रीको क्षमता कमजोर भएर जान्छ । फोनमा कहिल्�. . .


पुलिसले सोधपुछको क्रममा दुई मिटर लामो सर्प अपराधीको घाँटीमा बेरिदिएपछि.

एजेन्सी, १ फागुन । हामीले सुन्ने गरेका छौं, पुलिसले अपराधीबाट वास्तविकता ओकल्न चरम यातना दिने गर्छ । तर यहाँ एउटा यस्तो भिडियो भाइरल भएको छ जसले यातनाको सबै हद पार गरेको छ । इन्डोनेशियाको पपुवाअस्थित जायाविजाया जिल्लाका पुलिसले एक कथित चोरको घाँटीमा दुई मिटर लामो सर्प बेरेर सोधपुछ गरेका छन् । यो भिडि�. . .


माया मुटुले गरिन्छ कि मनले? यस्तो छ वास्तविकता

काठमाडाै, १ फागुन । भ्यालेन्टाइन डेका अवसरमा हार्ट सेपको प्रयोग व्यापक रूपमा भएको पाइन्छ। बेलुनदेखि प्रेमी-प्रेमिकाले एकअर्कालाई दिने उपहार हार्ट सेपकै हुन्छ। ‘मनैदेखि कसैलाई माया गर्छु’ वा ‘मन पराउँछु’ भन्नुपर्‍याे भने हार्ट सेपकै सहारा लिने गरेको पाइन्छ। यसो गरिनुका पछाडि केही कारण छन्। आज प्�. . .


विराटनगरमा नेकपाले मनायो जनयुद्ध दिवस (फोटो फिचर सहित)

विराटनगर, १ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  आज जनयुद्ध दिवस मनाएकाे छ ।  नेकपा पार्टी कार्यालय विराटनगरमा एक कार्यक्रमकाे आयाेजना गरी जनयुद्ध दिवस मनाएकाे हाे ।  तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो। तर, माओवा�. . .


नेपाल उद्योग वाणिज्य महासंघ-कृषि उद्यम केन्द्र र प्रदेश नं. १ सरकारबीच समझदारीपत्रमा हस्ताक्षर

विराटनगर, १ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ-कृषि उद्यम केन्द्र र प्रदेश नं. १ सरकारबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। सार्वजनिक निजी साझेदारी कार्यक्रमको प्रारूपमा आधारित भई राज्यले लिएको लक्ष प्राप्त गर्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकताका साथ सम्बोधन गरिएको हुँदा निजी क्षेत्रको �. . .


३ जना युवाहरुको कथा :इमान्दारीता मरेको छैन भने पार्टीका सारा भ्रष्टहरुको हिसाब निकाल्नुस्

आज एउटा कथाबाट प्रसंगका सुरुवात गर्न चाहन्छु । ३ जना युवाहरुको कथा । यी ३ जना नौजवानहरुलाई हेर्नुहोस् । यी ३ जना नौजवानहरु यो देश बदल्न भनेर संघर्षमा होमिए । यिनको संघर्ष, सामान्य छैन । आजको परिर्वतनको सारा श्रेय यी ३ जनालाई दिन त मिल्दैन तर यी ३ नवयुवकको योगदानलाई विर्सिए यो देशको इतिहास अधुरो चाँही ह�. . .


नेपालले आज इरानसँग खेल्दै, जिते नेपालले फाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं, १ फागुन ।  भारतको उडिसामा जारी  हिरो वुमन्स गोल्डकप फुटबलको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार इरानसँग खेल्दै छ। यो खेलमा जिते नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाउने छ। दुई खेलपछि म्यानमारको ६ तथा भारत र नेपालको तीन तीन अंक छ। इरान अघिल्ला दुवै खेलमा पराजित भएको थिय�. . .