समाचार

माेरङका युवाहरू माछापालनमा

मोरङको पथरीका युवाहरुले बयरवन–८ मा माछा पालन सुरु गरेका छन् । कृषि सँगसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने उद्देश्यले उनीहरु अहिले एग्रो टुरिजमको कन्सेप्टमा अगाडि बढिरहेका छन् । मोरङको बयरवन–८ स्थित सीताधाप, जहाँ वरिपरि जंगल, जंगलको बीचमा खोला छ, यहाँ पथरीका चार युवाले कावेली एग्रो टुरिजम एण्ड रिस�. . .


विराटनगरकाे एक परिवारद्वारा मन्दिर निर्माण गरि बृद्धाश्रमलाइ हस्तान्तर

विराटनगरका एक परिवारले मन्दिर निर्माण गरेर महिला जागृति तथा बृद्धाश्रमलाई हस्तारन्तरण गरेको छ । विराटनगर–३ का साहित्यकार रमाप्रसाद रिजाल र उनकी धर्मपत्नी मायादेवी रिजालले बजरंगबलीको मन्दिर निर्माण गरेर आश्रमलाई हस्तान्तरण गरेका हुन् । पुष्पलालचोकस्थित आश्रम परिसरमा निर्माण गरिएको मन्दिरको �. . .


पुर्व प्रहरी संगठन मोरङमा विन्देश्वर

विराटनगर १९ चैत्र । पुुर्व प्रहरी संगठन मोरङको आज भएको भेलाले अध्यक्षमा विन्देश्वर श्रेष्ठ सहित २२ सदस्यीय समिति चयन गरेको छ । भेलाले  संगठनको  वरिष्ठ उपाध्यक्षमा वद्रि विक्रम थापालाई चयन गरेको छ । यसैगरी जिल्ला उपाध्यक्षमा नेत्र बरुवाल, सुुमा कार्की तथा सुुन्दर कर्मचार्य चयन भएका छन । यसगरी सचिव�. . .


‘धर्म परिवर्तनकाे प्रवृती रोक्न कडा कानुन आवश्यक’

विराटनगर १९ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न खोज्ने प्रवृती रोक्न कडा कानुुन आवश्यक रहेको बताएका छन्  । कोइराला सेवा समाज नेपालको आठौं राष्ट्रिय महाधिवेशनको शनिबार  विराटनगरमा उद्घाटन गर्दै नेता कोइरालाले आफनो धर्म संस्कृतिको रक्षागर�. . .


नेपाल बजार पछाडीकाे गल्लीमा एक भारतीय मृत फेला

विराटनगर ११ स्थित नेपाल बजार पछाडीकाे भित्रि सडकमा एक व्यक्ति मृत फेला परेका छन् । शनिवार भारत बंगाल घर भई हाल विराटनगर-७ मा डेरा गरि बस्ने अन्दाजि ३० वर्षिय अब्जन मियाँ मृत अवस्थामा भेटिएका हुन्। मियालाई स्थानियले शनिबार बिहान सडक किनारमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अ. . .


धरानकाे सर्दुखाेलामा पक्की पुल बन्ने

विष्णुपादुकालाई धरानसँग जोड्ने धरानको वडा ११ र २० को बीचमा अवस्थित सर्दुखोलामा पक्की पुल बन्ने भएको छ । जसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) समेत तयार भइसकेको छ । पुल बनेपछि विष्णुपादुकाबासीको जीवनमा आमुल परिवर्तन हुने र यो क्षेत्रले आर्थिक फड्को मार्ने स्थानीयको अपेक्षा छ । विष्णुपादुका धरा. . .


विराटनगरलाइ महानगरपालिका बनाउनु पर्ने भन्दै देउवालाई ज्ञापन पत्र

विराटनगर १९ चैत्र । विराटनगरले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन बुझाएको छ ।  विराटनगरलाई महानगरपालिका बनाउन भन्दै नगर समितिले शनिबार कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । विराटनगर ऐतिहासिक शहर , नेपालको दोस्रो शहर भएर पनि उपमहानग. . .


दाइजो न्यूनीकरण अभियान

विराटनगर १९ चैत्र । मोरङको भाथिगञ्जमा दाइजो न्यूनीकरण अभियान सम्पन्न भएको छ । विराट राजवंशी युवा समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सामाजिक बिकृतिको रुपमा रहेको दाइजो न्यूनीकरण गर्न गाउँगाउँमा सचेतना कार्यक्रम आयोजना गर्ने गरिएको आयोजक संस्थाका अध्यक्ष कुशेश्वर राजवंशीले जानकारी दिए. . .


विभिन्न समुदायका युवा युवतीहरुका लागि पत्रकारिता तालिम

विराटनगर १९ चैत्र ।  सिपमुलक एक हप्ते पत्रकारिता तालिम विराटनगरको बैजनाथपुरमा शुरु भएको छ । शनिवारवाट शुरु भएको तालिममा दलित,आदिवासी,थारु समुदायका युवा युवतीहरु सहभागी छन् । जिल्ला समन्वय समिति,सांसद भुटनीदेवी खवास र ग्रामिण जागरण साप्ताहिकको समन्वयमा एकहप्ते तालिम सञ्चालन भएको हो । कार्यक्रमको �. . .


घाँस काट्ने क्रममा रुखबाट लडेर एकको मृत्यु

मोरङ, चैत्र १९ गते। मोरङ केराबारी गाँउपालिका-५ याङसिला बस्ने ५५ बर्षिय नर बहादुर मगरको शुक्रबार घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएकोम छ। घर नजिकै रहेको जंगलमा घाँस काट्न भनी गएका मगर घर  फर्कि नआएपछी आफन्हरुले खोजी गर्ने क्रममा शनिबार विहान ५ बजे जंगल भित्र चिउरीको रुखबाट लडी मृत अवस्थामा फेला . . .


पाथीभरा गएका टंकीसिनवारीका एकको मृत्यु

पुर्वी नेपालकाे ताप्लेजुङमा अवस्थित तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रीको मृत्यु भएकाे छ ।  मृत्यू हुनेमा मोरङ टंकिसिनवारी १ निवासी ५० वर्षीय कुमार बानीयाँ रहेकाे खबर छ । उनी आठ जनाको टोलीसँगै पाथीभरा जाँदै गर्दा भालुगौडे पुगेपछि बेहोस भएका थिए । प्राथमिक उपचार पछि थप उपचारका लागि लागि �. . .


नयाँ भवन उद्घाटन कै क्रममा अर्किड कलेजद्वारा विद्यार्थी विदाइ

विराटनगरमा रहेको अर्किड कलेजले अाफ्नाे नव निर्मित भवनको समुदघाटन गरेको छ । आज कलेजमा एक कार्यक्रको आयोजना गरी प्रमुख अतिथी हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल र हिसानका केन्द्रीय निर्देशक समितीका सदस्य डा. माधव बरालले संयुक्त रुपमा उदघाटन गरेका थिए । करीव ३ कठ्ठा क्षेत्रफमा रहेको जग्गामा . . .