विराटनगर, १३ कात्तिक । बिराटनगरमा खाना खानको लागि संचालनमा ल्याईएका होटलको भान्सा फाहोर भएको पाईएको छ । सोमबार वाणिज्य कार्यालय बिराटनगरको टोलीले गरेको अनुगमनको क्रममा ट्राफिक चोकमा रहेको सिन्धी होटलको भान्सा फोहोर पाईएको हो । सिन्धी होटल बिराटनगरमा चलेको होटल मध्येको एक हो । होटलको भित्तामा बढी फ�. . .
ताप्लेजुङ, १३ कात्तिक । मुलुकी देवानी संहिताअनुसार यहाँ पहिलोपटक पुरुषको निवेदनमा सम्बन्ध विच्छेद भएको छ । फुङलिङ नगरपालिका ७ का अमृतबहादुर लिम्बूले श्रीमतीसँग सम्बन्ध विच्छेदको निवेदन दिएका थिए । उनलाई जिल्ला अदालत ताप्लेजुङले सम्बन्ध विच्छेद गरिदिएको हो । जिल्ला न्यायाधीश कृपासुर कार्कीको इज�. . .
इलाम, १३ कात्तिक। इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् । स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायत वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर विक्री गर्ने उद्देश्यले उनले रू. १६ लाखको लागतमा आफ्नै घरछेउमा ओसोनि�. . .
रुपन्देही,१३ कात्तिक । बुटवलमा सर्पले टोकेर एकजना महिलाको मृत्यु भएको छ । बुटवल १६ सेमलार डरगाउँकी ५० वर्षीय शारदा ज्ञवालीको सर्पले टोकेर मृत्यु भएको हो । गोठमा काम गर्ने क्रममा सर्पले टोकेपछि उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको थियो । उपचारको क्रममा ज्ञवालीको मृत्यु भएको अस्पत�. . .
सुनसरी, १२ कात्तिक । आयोजक इटहरी क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रदेश २ ले तेस्राे अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा इटहरीलाई ११९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश २ ले उपाधिसहित नगद एक लाख ११ हजार रुपैयाँ हात पारेको हो�. . .
कपिलवस्तु, १२ कात्तिक । कपिलवस्तुकाे जङ्गलमा टिप्पर र बस एक आपसमा आपसमा ठोक्किँदा ठक्कर तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३३ जना घाइते भएका छन् । दुर्घटनामा परि मत्यु हुनेमा दाङको गडवा गाउंपालिका बस्ने ४ वर्षीय सुशान्त सुनार,२५ वर्षीय पूजा सुनार र नाम नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्�. . .
विराटनगर, १२ कात्तिक । विराटनगर महानगरपालिकाको मुख्य सडक महेन्द्र चोकसँगै रहेको हिमालय रोडमा आज दिनभरी ढलको पानी सडकमा निस्कँदा सर्बसाधारणलाई सास्ती भयो । ढल तथा नालाको सही ब्यवस्थापन नगर्दा बिराटनगरका धेरै ठाउँमा ढल तथा नाली फुटेर सडकमा निस्कने गरेको छ । विराटनगर महानगरपालिकाको मुटुमा यसरी ढल तथ�. . .
उदयपुर, १२ कात्तिक । उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगरा की २० वर्षीया सम्झना चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार धान दाईँ गर्न आँगन लिप्नका लागि �. . .
विराटनगर १२ कातिक। मोरङको कानेपोखरी गाउँपालिकाको एउटा गाउँमा तीनसाताको अन्तरमा सात जनाको मृत्यु भएको छ । चाडपर्वको समयमा कानेपोखरी – ६ र ४ मा पर्ने प्रणामी डाँडाचोक वरपर तीन साताको अवधीमा सात जनाको मृत्यु भएको हो ।निरन्तर मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी काल पल्किएको भन्दै त्रसित बनेका छन् । . . .
काठमाडौं,१२ कात्तिक । स्वास्थयमा समस्या देखिएपछि सोमबार विहानदेखि प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् ।प्रधानमन्त्रीको छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै नेता, मन्त्�. . .
धनकुटा, १२ कात्तिक। फोहोर फ्याँक्ने डम्पिङ साइट भन्नेबित्तिकै त्यो ठाउँमा प्रायः कोही पनि जान चाहँदैनन् । अझ फोहोर थुपार्ने ठाउँ हेर्न जान पैसा तिर्नुपर्छ भन्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, धनकुटा नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रमा भने पैसा नतिरी छिर्नसमेत पाइँदैन ।केन्द्रम�. . .
ईलाम, १२ कात्तिक । १५ महिनामै निर्माण पूरा गर्ने सम्झौता भई सुरु गरिएको भवन ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न नभएपछि पूर्वी सीमावर्ती पशुपतिनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ । पुरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण पनि त्यसै थन्किएका छन् । स्वास्थ्य केन्. . .