बिराटनगर चैत्र १७ , मोरंगको बेलबारीमा जारी पुर्वाञ्चल स्तरीय टी– २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बिराटनगर इन्भिन्सीवल क्रिकेट क्लबले आफ्नो पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा बिराटनगरले बिसिसी दमक क्रिकेट क्लबलाई ७७ रनले पराजित गरेको हो । निर्धारित २० ओभरमा १४६ रङ बनाउन सफल भएको थियो �. . .
सुनसरी, चैत्र १६ गते । सुनसरीको कोशी गाउँपालीका ३ बाट प्रहरीले बुधवार बिहान ठुलो परिमाणको लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ९ बस्ने बर्ष १८ बर्षिय संजिव मुखिया, श्रीपुर ६ बस्ने २० बर्षिय विद्यानन्द मुखिया र भोजपुर हसनपुर १ बस्ने २० बर्षिय घनश्याम खड्का रहेक�. . .
सप्तरी, चैत्र १७ सप्तरीको कुशाह ६ स्थित पूर्वपश्चिम राजमार्गमा बुधवार ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी मल्हनवा ६ बस्ने २२ बर्षिया कल्पना चौधरी रहेकी छन्। पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको ज.१ ख ५७४ नम्बरको ट्रकले सोही दिसातर्फ आँउदै गरेको मोटरसाईकल�. . .
बुधबार विराटनगर एयरपोर्ट डेढ घण्टा अबरुद्ध भएको थियो । विमानस्थलमा धुँवाको मुश्लो उडेको कारण अबरुद्ध भएको र डेढ घण्टापछि मात्रै विमान उडान सम्भव भएको थियो । विमानस्थलमा धुवाँको मुस्लो उडेपछि सुरक्षाकर्मी निकै हतार गर्दै मुश्लो भएतिर दौडी रहेका थिए। दुर्घटनामा परेकालाई जोगाउने प्रयासरत देखिन्थे . . .
मोरङ, चैत्र १६ गते मोरङको बुढीगंगा गाउपालिका ४ बाट प्रहरीले बुधबार घरेलु मदिरा बरामद गरेको छ भने ३ जनालाई नियन्त्रणमा लिएको छ । बुढीगंगा गाउपालिकास्थित कोशी राजमार्गमा नियमित सवारी चेकजाँच गर्ने क्रममा क्षेत्रीय अनुसन्धान व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको संयुक्त टोलीले १ �. . .
विनु तिम्सिना नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आपसी मतमतान्तरलाई त्यागेर स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकतालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस विराटनगरको नगर सम्मेलनमा बोल्दै उनले देश संकटको अवस्थामा रहेकाले आपसी मतमतान्तरलाई त्यागेर निर्वाचनमा लाग्न नेता त�. . .
पुष्पराज थपलिया विराटनगर, १५ चैत । विराटनगरमा रहेको कोशी विद्या मन्दिर (केभिएम) स्कूलमा शिक्षकलाई अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । अभिमुखिकरणमा स्कूलमा अध्यापन गराउने २२ जना शिक्षक तथा शिक्षका सहभागि रहेका स्कूलका निर्देहक राजेशकुमार दासले बताए । उनीहरुलाई नेपालका ख्याति प्राप्त उ�. . .
विराटनगर चैत १६ , राष्ट्रप्रेमी युवा स्टेसन बिराटनगरको आयोजनामा नगरमा बढ्दो धुवा-धुलो र त्यसले मानव स्वास्थमा पारिहेको स्वास प्रस्वास सम्बन्धि विभिन्न असरहरु प्रती सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्ने उदेश्यले युवाहरुले कार्यक्रम आयोजना गरेका छन । कार्यक्रम अन्तर्गत स्वास्थ्य सम्बन्धि ज�. . .
मोरङ, चैत्र १६ मोरङको मझारे-२ मा मंगलबार करेन्ट लागेर एक जनाको ज्यान मृत्यु भएको छ। मृत्यु हुनेमा मझारे-२ बस्ने ३५ बर्षिय दिपेन्द्र साह रहेका छन्। उनलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका साहलाई उपचारकोलागी बिराट नर्सिङहोम बिर. . .
बिराटनगर चैत्र १६ , बिराटनगरको आजको मौसम बिहानैदेखि वर्षा हुन खोजिरहेको छ । विश्व प्रसिद्ध मौसमको जानकारी दिने "एकुवेदर" वेबसाइटका अनुसार आज बिराटनगरको मौसम दिनैभरी बादल लाग्ने छ भने वर्षा हुने प्रवल सम्भावना रहेको छ । बिराटनगरको बिहान ८ बजेको तापक्रम २२ डिग्री सेल्सियस रहेको थियो भने दिउसो ३ ब�. . .
मोरङको टंकीसिनवारी ४ मा अल्फावेट नखुलेको मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन्। घाईते हुनेमा भारत बिहार घर भई हाल शिवम प्लाष्टिक फ्याक्ट्रीमा काम गर्दै आईरहेका अशोक झा रहेका छन्। झालाई कोशी राजमार्गमा दक्षिणतर्फ गईरहेको तत्काल अल्फावेट नखुलेको ८४०० नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। ठक्. . .
म्याद थपका लागि लगिएका एक लागू औषध कारोबारी फरार भएका छन् । चार दिन अगाडि धरानबाट लागू औषधसहित प्रक्राउ परेका मोरङको बेलबारी १० का विरेन खत्री सरकारी वकिल कार्यालयको बयानकक्षबाट नै फरार भएका हुन् । गत चेैत्र ९ गते ५ सेट टिटीजेसिक सहित पक्राउ परेका खत्रीलाई दोस्रो पटक म्याद थपको लागी आइतबार सरकारी वकि. . .