विराटनगर २२ माघ । प्रदेश नम्बर १ को पहिलो प्रदेश सभा बैठक सकिएको छ । आज बिराटनगरमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले आगामी माघ २९ गते सभामुखको निर्वाचनको मिति तोक्दै बैठक सकिएको हो । देश १ प्रदेशसभाको सभामुख चयनका लागि माघ २९ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बै�. . .
प्रदेश नं १ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक बिराटनगरमा शुरु भएको छ ।जिल्ला समन्वय समितिको सभाहलमा बैठक केहि बेर अघि सुरु भएको हो । संसद भवन भित्र १ सय ५० जना अट्न सक्ने गरीे ब्यवस्थापन गरिएको छ। ९३ जना संसद रहेकोमा आजको लागि भने केही विशिष्ठ ब्यक्तिहरु पनि सभाहलमा राखिने गरि ब्यवस्थापन गरिएको छ । सं�. . .
सुमन सुस्केरा विराटनगर, २२ माघ । प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता छान्न चुनाव हुने भएको छ । केहीबेर अघि सकिएको प्रदेश समितिको बैठकले संसदीय दलको नेता छान्नको लागि निर्वाचनमा जाने निर्णय गरेको हो । निर्वाचन गर्नको लागि अधिवक्ता चुडामणी आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठ�. . .
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पूर्वमा आफ्नो शाखा विस्तार गरेको छ । केन्द्रीय सहित देशमा चार शाखा विस्तार गरीसकेको इक्यानले विराटनगरमा आफ्नो पाचौ शाखाको शुरुवात गरेको हो । शाखा विस्तारसंगै इक्यानले पूर्वाञ्चलमा गरेको प्रथम अधिवेशनबाट रोशन निरौलालाई अध्यक्षमा निर्वाचित गरेको छ । निरौला गुरू�. . .
बिराटनगरस्थित मेरिल्याण्ड कलेजले आफ्नो १५औ बार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बर्षभरि भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थ�. . .
सुनसरी २२ माघ । बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ । इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक मात्र र अञ्चल प्रहरी प्रमुखको भूमिकामा माझी आफैं रहेका बेला बलात्कारको मिला�. . .
सुमन सुस्केरा विराटनगर, २२ माघ । एक नम्बर प्रदेशको पहिलो संसद बैठक आज हुँदैछ । पहिलो बैठकमा सहभागि हुनको लागि १४ वटै जिल्लाबाट प्रदेश संसदहरु विराटनगर आईसकेका छन् । हिजो साँझसम्म टाढा टाढाबाट संसदहरु बिराटनगर आई सकेका छन् भने झापा, मोरङ र सुनसरीका संसद भने ११ बजे सम्म संसद सभा भवन जिल्ला समन्वय समितिम�. . .
विराटनगर, २२ माघ । प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकाको प्रथम नगर सभाले छनौट गरेको अधिकांश योजनाको काम अझै शूरु हुन सकेको छैन । ठुला प्रकृतिका २ सय भन्दा बढी योजना महानगरले पारित गरेको थियो । यस्तै योजना वडास्तरका २ सय भन्दा बढी पारित भएका थिए । ति मध्ये साना–ठुला गरी करिब ४० योजनाको काम �. . .
धरान, माघ २१ । आयोजक धरानलाई सडेन डेथमा हराउँदै भारतको दुर्गापुर स्टील २० औं बुढासुब्बा गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । धरान रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलमा २–० ले अग्रता बनाएको भए पनि त्यसलाई जोगाउन नसक्दा धरान पराजित भयो । धरान�. . .
विराटनगर, २१ माघ । मोरङको सुनवर्षी नगरपालिका ९ डाँईनियामा आगो ताप्नेक्रममा शरीरमा आगो सल्किँदा एक महिलाको ज्यान गएको छ । आगो तप्ने क्रममा शरीरमा आगो लागेर घाइते भएकी स्थानीय ४० वर्षीया गीतादेवी मल्लिकको उपचारका क्रममा मृत्यु भएको हो । राती आफ्नै घरको चुल्होमा आगो ताप्दा मल्लिकको शरीमा अचानक आगो सल्�. . .
विराटनगर, २१ माघ। यस बर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार बिराटनगरका पत्रकार कमल रिमाललाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालले २० औ स्थापना दिवसको अवसर पारेर पत्रकार रिमाललाई पुरस्कृत गरेको हो । बिगत लामो समय देखि विराटनगरमा रहेकार पत्रकारिता गर्दै आएका रिमाल उद्घोष दैनिक र हिमा�. . .
सुमन /प्रेम विराटनगर, २० माघ । एक नम्बर प्रदेशको सोमबार हुने संसदको पहिलो बैठकको तयारी पुरा भएको छ । आज पुर्वाभ्यास गर्दै संसदको तयारी पुरा भएको जनाउ दिईएको छ । प्रदेश सभाका जेष्ठ सदस्य ओम प्रकाश सरावगीले सभामुखको पुर्ब तयारी गरेसँगै त्यसको बारेमा तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । १ नम्बर प्रद�. . .