समाचार

सुन प्रकरण- मोरङ जिल्ला अदालतमा आरोपी पाँचजनाको बयान सकियो

विराटनगर, २१ वैशाख  ।  जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने कार्य सम्पन्न भएको छ । जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान कार्य सम्पन्न भएको र एक जनाको आइतबार बयान लिने कार्य हुन. . .


सिन्डिकेट पक्षधर यातायात व्यवसायीको रुट परिमिट ‘खारेज’, हड्ताल नगर्ने प्रतिबद्धता जनाए मात्रै गाडी चलाउन पाइने

काठमाडौं, २१ वैशाख– सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयविरुद्ध उत्रिएका व्यवसायीको रुट परमिट खारेज गर्ने कार्य शुरु भएको छ । सरकारले काठमाडौंको नयाँ बसपार्क–सामाखुसी हुँदै पुरानो बसपार्कमा गुड्ने माइक्रो बसको रुट परमिट खारेज गरेको छ । यस्तै सिनामंगलदेखि सुन्धारा (एनएसी) चल्ने २६ वटा माइक्रो बसक. . .


यातायात सन्चालन अवरुद्ध गर्ने ७ व्यवसायी धरानमा पक्राउ

धरान , बैशाख २१ ,  यातायात सन्चालन अवरुद्ध पारेका ७ यातायात व्यवसायीलाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वाञ्चल बस व्यवसायी सँघका अध्यक्ष सरोज श्रेष्ठ, उपाअध्यक्ष मोहनमणि बराल, सप्तकोशी बस व्यवसायी सँघका सचिव हरि थापा, सहसचिव गणेस विष्ट, र कोषध्यक्ष, सुमन थापा रहेका छन् । त्यसैगरि,  को�. . .


झापाबाट पनि सवारीसाधन बन्द गर्ने सातजना व्यवसायी समातिए

झापा, वैशाख २१ । सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सन्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प�. . .


छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

सुर्खेत । सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् । गाउँमा सलामीले म�. . .


रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने

विराटनगर ।  रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ । स्वाथ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले सेवा सञ्चालनका लागि उपकरण र चिकित्सकको व्यवस्था मिलाएपछि सो सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा उत्तम देवले बताए । सेव�. . .


विप्लव नेतृत्वको नेकपा माओवादीका सिरहा इञ्चार्ज पक्राउ परे

उदयपुर, वैशाख २१ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ । विप्लव माओवादीको नाममा उदयपुर तथ�. . .


सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी , १० जना पक्राउ परे

राजविराज । सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रम. . .


झापाको एक घरमा आगलागीबाट ७ लाखको क्षति

झापा, बैशाख २१ गते। झापाको अर्जुनधारा नगरपालिका-१ बस्ने लोक बहादुर नेपालको घरमा विहीबार दिउँसो आगलागी भएको छ। टिनको छानो र काठको बेरा भएको १ तले घरमा अचानक लागेको आगोले उनको घर तथा घरभित्र रहेको सुन, चाँदी नगद ९० हजार कुखुरा, अन्नपात, लत्ताकपडा, फर्निचर र सम्पूर्ण सामान जल्दा अन्दाजी ७ लाख बराबरको धनम. . .


रंगेलीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङ, बैशाख २१ गते। रंगेली नगरपालिका-२ दौलतपुरमा विहीबार स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा रंगेली नगरपालिका-३ दौलतपुर बस्ने बिनोद कार्कीको ३ बर्षिया छोरी सुजिका कार्की रहेकी छिन्। बालिकालाई साँझ ५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको सदन ईङ्लीस बोर्डीङ स्कुल धनपाल�. . .


विराटनगरका पर्यटन ब्यवसायी थापा पर्यटन मन्त्रालयको विज्ञ समुहमा

विराटनगर, २१ वैशाख । विराटनगरका पर्यटन ब्यवसायी रोशन थापालाई संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विज्ञको रुपमा नियुक्त गरेको छ । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री अध्यक्ष हुने पर्यटन क्षेत्रको विज्ञ समुहमा थापालाई नियुक्त गरिएको हो । नेपाल सरकारको वैशाख १३ गते बसेको मन्त्री स्तर. . .


विरारटनगरमा यातायात व्यवसायीको दादागिरी, सिण्डिकेट गर्न नपाएपछि गाडी बन्द

विराटनगर २१ बैशाख । सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेको छ । सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका सिण्डिकेट तोड्ने �. . .