समाचार

खुर्सिदको हत्यापछि सुनसरीको भुटाहामा यसरी देखिए सुरक्षाकर्मी

  विराटनगर, ५ असोज । सुनसरीको भुटाहामा स्थानीय मुस्लिम अगुवा मौलाना खुर्सिद आलम अन्सारीको हत्यापछि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहिवार दिउँसो खुर्सिद माथि गोली हानी हत्या गरिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो । सो क्षेत्रमा प्रहरीले निगरानी मात्र बढाएको छैन स्थानीयले शव नउठाएपछ�. . .


खुर्सिद हत्यापछि सुनसान रह्यो भुटाहा, प्रदेश सरकार भन्छ, ‘हामी खुल्ला सिमाको मारमा छौ’

विराटनगर, ५ असोज । सोमबार दिउँसोमा हत्या भएका सुनसरीको भुटाहाका बिद्यालय संचालक तथा प्रधानाध्यापक मौलाना खुर्सिद आलम अन्सारीको हत्याको बिषयमा अहिलेसम्म कसैले पनि चासो नदिएको स्थानीयले आरोप लगाएका छन् । खुर्सिदको शव अहिले पनि उनको बिद्यालय रैयान नेशनल स्कुलको मुल गेट अगाडीबाट उठाईएको छैन । स्थानीय. . .


धनकुटामा अरुण नदीमा महिला बेपत्ता,नदीको किनारमा सामान भेटियो

धनकुटा असोज ५ । धनकुटामा अरुण नदीमा एक जना महिला बेपत्ता भएकी छन् । महलक्ष्मी नगरपालिका–५ रामबजारकी ६१ वर्षीया शुककुमारी राई अरुण नदीमा बेपत्ता भएकी हुन् । घरबाट बिहीबार बिहान निस्किएकी राईको घरपरिवारले खोजतलासी गर्दै जाँदा अरुण नदीस्थित आपँडाडामा बेलुका नदीको किनारमा टर्चलाइट र हरियो रंगको चप्प�. . .


सिरहाबाट बम र खुकुरीसहित दुई जनालाई पक्राउ

लहान (रासस) । प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इ�. . .


खुर्शिदलाई नाम सोधेर गोली हानेका थिए हत्याराले

इनरुवा (रासस) । बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ �. . .


प्रदेश १ काे सिंचाई विधेयकमाथि समितिमा छलफल अाजपनि हुँदै

विराटनगर, ५ असोज । भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलो विधेयकका रूपमा संसदमा ल्याएको सिँचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको तीनवटा संसोधनमा छलफल सुरू भएको छ । प्रदेशसभामा प्रस्तुत सो विधेयकमाथि सत्तापक्षका सांसदले दुईवटा र प्रतिपक्षबाट एउटा संसोधन परेको र दफावार छलफलका लागि प्रदे�. . .


चालक आन्दोलनले सास्ती, अान्दाेलनका कारण पेट्राेलियम पद्धार्थकाे अभाव

विराटनगर, ५ असाेज । चालकविरोधी कानुन ल्याएको भन्दै ३ दिनदेखि भाडाका गाडी नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् । मुलुकी अपराध संहिताका कतिपय प्रावधान आफूहरूप्रति कठोर रहेको भन्दै चालकहरूले हडताल गरेका हुन् । केही जिल्लामा भने प्रचारमा आएजस्तो चालकविरोधी कानुन नभएको, केही विवादास्पद प्रावधानलाई स�. . .


डीडीसीमा डेढ करोडको प्लास्टिक ‘गायब’

काठमाडौं, ५ असाेज । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधर दही प्याकेजिङ गर्ने प्लास्टिक ग्लोबल टेन्डरमार्फ आयात गर्छ ।  एक केजी स्लास्टिकबाट डीडीसीले ३ सय ८८ प्याकेट दूध र ३०० प्याकेट दही प्याकेज गर्छ । आर्थिक वर्ष २०७३–०७४ मा ८० लाख ८७ हजार रुपैयाँको बढी प्लास्टिक देखियो । यो . . .


चिप्लिएर लड्दा महिलाको ज्यान गयो

पाचँथर, ५ असाेज । पाँचथरको फिदिम नगरपालिका- ७ स्थित रानीटारमा लडेर एक  महिलाको मृत्यु भएको छ । स्थानीय भक्त बहादुर बि.क.को श्रीमती वर्ष ३९ की सीता बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । वि.क. गोरेटो बाटोमा हिडिरहेको अवस्थामा अचानक चिप्लिएर  बाटो भन्दा किरब १४ मिटर तल खसेर मृत्यु भए. . .


टिपरको ठक्करबाट मोटरसाईकल चालक घाईते

विराटनगर, ५ असाेज । मोरङको बेलबारी नगरपालिका-१० डाँगीहाटमा  टिपरले मोटरसाईकललाई ठक्कर दिँदा १ जना घाइते भएका   छन । दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३० प ८७५० नम्बरको मोटरसाईकललाई पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ क २८५५ नम्बरको  टिपरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक  सुन्दर-हरैँचा . . .


झापामा लागुऔषध सहित एकजना पक्राउ

झापा,५ असाेज । झापाको मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेटबाट प्रहरीले  लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले लागुऔषध सहित दमक नगरपालिका-४ बस्ने बर्ष ४० को पोष्ट बहादुर भुजेललाई पक्राउ गरेको हो । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका भुजेललाई श�. . .


संघीय सरकारप्रति प्रदेश सरकारकाे सार्वजनिक रुपमै  असन्तोष  प्रकट

विराटनगर, ५ असाेज ।   एक नम्बर प्रदेश सरकारले पनि संघीय सरकारप्रति सार्वजनिक रुपमै  असन्तोष  प्रकट गर्न थालेको छ। एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पनि आलोचना गर्न थालेका छन्। नेकपा सम्बद्ध मन्त्रीले नै संघीय सरकारको कार्यशैलीको तिखो आलोचना गर्दै कडा असन्तोष प्रकट गरेका हुन् ।  आर्थिक मामिला तथा. . .