समाचार

हिट एण्ड ह्याङआउटमा क्रिसमस डे मनाइने

बिराटनगर मङ्सिर २३ , विराटनगरको हिट एण्ड ह्याङआउट फुटसलमा क्रिस्चियनहरूको ठुलो चाड क्रिसमस डे को अवसरमा डिसेम्बर २५ तारिखमा कार्यक्रम हुने भएको छ । ह्यापिली बेक र फुटसलको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा हाउजी खेल , स्वादिष्ट खाना साथै डान्स पार्टी समेत गरिने आयोजक आशिष अग्रवालले आवर वि. . .


बिराटनगरका प्रसाईं नेपालका मुख्य कराँते प्रशिक्षक

बिराटनगर मङ्सिर २३ , पुर्वाञ्चलका मुख्य कराँते प्रशिक्षकको रुपमा काम गरिरहेका विराटनगरका शोभित प्रसाईं नेपालको कराँतेका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । विराटनगरका प्रसाईं नेपालको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएपछि विराटनगरका खेल पदाधिकारी तथा खेलप्रेमीले निकै उत्सुकताका साथ हेरेका छन्. . .


मदर मेरी स्कुलकाे अायाेजनामा निशु्ल्क अाँखा चेकअप क्याम्प सम्पन्न

मंसिर २२, विराटनगर  ।  विराटनगर–१९ मा रहेको मदर मेरी ईङ्गलिस बोर्डिङ स्कूलको आयोजना बुधबार एक दिने आँखा शिविर सम्पन्न भएको छ । रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर, फ्रेड हलोज फाउण्डेशा अष्ट्रेलिया तथा तिल गंगा आँखा अस्पतालको सहकार्यमा सो आँखा शिवर सञ्चालन भएको स्कूलका प्रिन्सीपल देव राँय. . .


बिराटनगरको धुलो सडक , अनि पिडित बिराटनगरबासी (फोटो फिचर)

  बिराटनगरको सडकको अवस्था यस्तो छ । यस्तो धुलोमा कसरी हिड्ने ? कसले सुन्ने बिराटनगरबासीको पिडा ? तस्बिर : पुनम गिरी. . .


बिराटनगरमा अनलाइन सपिङको लागि “सजिलो मार्केट”

बिराटनगर मङ्सिर २२ , बिराटनगरमा अनलाइन सपिङको लागि नया साइट संचालनमा आएको छ । सजिलो मार्केट (http://sajilomarket.com/)नाम बाट संचालित उक्त साइटबाट बिराटनगरमा घर बसीबसी सामान खरिद गर्न सकिनेछ । साइटमा अहिले महिला तथा पुरुषका कपडा लगायत इलेक्ट्रोनिक सामानहरु राखिएका छन् भने निकट भबिस्यमा अन्य विधामा पनि सामान थपिने. . .


अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन

सप्तरी, २२ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बस्नुभएको छ । उहाँको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका �. . .


इन्डोनेशियामा ६.४ रेक्टरको भूकम्प

२ मंसिर, काठमाडौं । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ । इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो  थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।भूकम्पका कारण २० को मृत्युुको अस्पता�. . .


सोनापुर स्थित पोली फर्म उद्योगमा आगलागी, तीन कामदार घाइते

सुनसरी, मंसिर २२ सुनसरीको सोनापुर-१ स्थित हनुमन्त पोली फर्ममा मंगलबार साँझ आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन्। घाइतेहरुमा दुहवी-४ बस्ने ४० बर्षिय दिलिप चौधरी, भारत बिहार हाजीपुर बस्ने २५ बर्षिय राजु यादव र काठमाण्डौ सतुङ्गल बस्ने ३५ बर्षिय अमृत श्रेष्ठ रहेका छन्। उनीहरु उधोगमा लागेको आगो �. . .



धनकुटाको मुलघाटमा र्याफि्टङ सुरु

बिराटनगर मङ्सिर २२ , धनकुटाको तमोर खोलाबाट र्याफि्टङ सुरु भएको छ । र्याफि्टङमा धनकुटाको मुलघाटदेखि सुनसरीको चतरा घाट सम्मको यात्रा गराइनेछ । सेतु एड्भेन्चर प्रालिले हरेक वर्ष हिउँदमा र्याफि्टङ गराउने गरेको छ । यात्रा ३४ किलोमिटर हुनेछ भने ६ घण्टामा उक्त यात्रा पूरा गर्न सकिनेछ । यात्रामा प्रति व्यक�. . .


विराटनगर इनोभेटिभ लियो क्लबको बाल आश्रममा स्वास्थ्य शिविर

विराटनगर मङ्सिर २२ , विराटनगर इनोभेटिभ लियो क्लबको आयोजनामा मङ्गलबार पुर्वाञ्चल बाल आश्रममा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । उक्त शिविरमा बाल आश्रमका बालबालिका तथा वृद्धाहरुको नाक,कान र घाँटीको विशेष परिक्षण गरिएको क्लबकि प्रशिक्षण निर्देशक मनसा कार्कीले जानकारी दिइन् । ग्रीनक्रस अस्पत�. . .


पचपन्न वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवा पक्राउ

धनकुटा मङ्सिर २२ , धनकुटा जिल्लाको ताङ्खुवामा एक ५५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताङ्खुवा -२ का रविन लिम्बू रहेका छन् । पीडितको किटानी जाहेरीको आधार युवालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनु�. . .