मोरङ, कार्तिक ०७, विराटनगर महानगरपालिका-११ स्थित नारायण शाक्यको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सोमबार १ लाख बढी नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीको टोलीले बेलुका १० बजेतिर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले जुवा�. . .
विराटनगर, कात्तिक ७ गते । लोक आस्थाको महान् पर्व छठ भोलि विधिवत् रूपमा सुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्थीमा सुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रूपमा यो पर्व सम्पन्न हुन्छ । यस पर्वका व्रतालुले चतुर्थीमा घरको पूजास्थललाई सफासुग्घर गरी स्नान गरी अरूवा अरूवाइन खाने ग. . .
सुमन तिमल्सिना । विराटनगर, ६ कात्तिक । प्रदेश १ का सबै जिल्लामा हर्न बजाउन नपाईने गरी असोज १ गते देखि लागु गरेको हर्न निषेध अभियानको शुरुका दिनहरु देखि नै ट्राफिक प्रहरीले राजश्वको नाममा चर्को रकम असूल्न थालेको पाईएको छ । सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले असोज १ गते देखि २५ गते सम्म हर्न बजाएर कार्व. . .
डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिनुभयो । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता ह. . .
मोरङ, कार्तिक ६ . मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित राहुलपेट्रोल पंम्प नजिकैबाट प्रहरीले आइतबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी-३ बस्ने २० बर्षिय विवेक बस्नेत रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजेतिर पक्राउ गरेक�. . .
उर्लाबारी, मोरङ, कात्तिक ६ गते । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ । साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा विद्युत् चुहिएर आगलागी भएको थियो । आगलागीबाट उनको घर, भान्सा घर, नगद रु दुई लाख, किराना पसल, होल्डर मिल, सुन, तथा घरभ�. . .
लहान, कात्तिक ६ गते । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिरहाको लहानमा आइतबार समग्र जनउत्थान केन्द्रको संयोजनमा हातेमालो अन्तर धार्मिक समिति लहानद्वारा आयोजित श�. . .
विराटनगर ५ असोज । विकल्प एन अल्टरनेटिभले तयार गरेको नेपाल किन गरिब छ ? भन्ने भिडियो अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएको छ । एटलस नेटवर्ककाे लाइट, क्यामेरा लिबर्टी परियोजना अन्तर्गत छनौटमा परेका अन्तिम तिन प्रतिस्पर्धीको रुपमा बिराटनगर, नेपालबाट बिकल्प एन अल्टर्नेटिभ, अमेरिकाबाट इडाहाे फ्रिडम फाउ. . .
बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो । सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्ति�. . .
प्रेम देवान विराटनगर कार्तिक १ । छक्का पञ्जा २ की निर्देशक तथा कलाकार दिपाश्री निरौला र नायिका बर्षा राउत आज बिराटनगर आउने भएकाछन् । विराटनगर घर भएकी निर्देशक दिपाश्री आफ्ना घरेलु दर्शकसँग बसी छक्का पञ्जा २ हेर्नको लागी विराटनगरमा रहेको सिटी सिनेमा हलमा आउने आवर विराटनगर डट नेटलाई जानकारी दिईन् ।. . .
दमक, रासस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ । उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट प्रत्याशी सर्वसम्मत उम्मेदवारको ना. . .
सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा निबन्ध प्रतियोगितामा बिराटनगरका सूचना अभियन्ता राजु श्रेष्ठ प्रथम भइ पुरस्कृत भएका छन् । उनि बिगत लामो समय देखि सूचनाको हक अभियानमा सक्रिय छन्। प्रथम हुने राजु श्रेष्ठ, द्वितीय हुने राकेशप्रसाद चौधरी. . .