मोरङ, २६माघ । ईलाका प्रहरी कार्यालय रानीले होटलमा अश्लिल क्रियाकलाप गर्ने एक जोडीलाई पक्राउ गरी कारवाही गरेको छ। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले होटल, लज, रेष्टुरेन्ट चेकजाँच अभियानका क्रममा भारत भागलपुर बस्ने ४२ वर्षीय एक पुरुष तथा २५ वर्षीया महिलालाई नियन्त्रणमा लिई शुक्रबार म्याद थप . . .
पाँचथर, २६ माघ। ९ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको तुम्बेवा गाउँपालिका–३ का एक युवक पक्राउ परेका छन् । बलात्कार आरोपमा १८ बर्षीय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बूले नाबालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै उनको परिवारले दिएको उजुरीको आधारमा. . .
सुमन सुस्केरा विराटनगर, २६ माघ । मोरङको विराटनगरको माहौल केहीदिन देखि निरन्तर तातिँर्दै आएको थियो । पहिलो त राजधानी बिराटनगर घोषणा भएसँगै बसेको पहिलो बैठक अनी त्यही बिचमा शुरु भएको संसदिय अभ्यासले विराटनगरवासीलाई थप हौस्याएको थियो । तर पहिलो संसद बैठक भन्दा अघि देखि नै निक्कै चर्चामा रहेका एमालेका �. . .
मोरङ,२६ माघ । मोरङको सुन्दर-हरैचा नगरपालिकामा शुक्रबार विहान दुई मोटरसाइकल एक अर्कासंग ठोक्किंदा दुई जना घाइते भएका छन। बिहान करिब ११ बजेतिर पूर्व पश्चिम लोकमार्ग अन्तरगत सुन्दर-हरैचा नगरपालिका १० बुधबारेमा बा ६६ प ६५२६ र को २८ प २३०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो। दुर्घटनामा दुबै मोटरसाइ�. . .
फिदिम–१ माघ। बुद्धमार्गस्थित सूर्य निरौलाको घरमा शुक्रबार दिउँसो साँढे दुई बजेतिर आगलागी भएको हो । आगलागीबाट घरको किचनमा भएका सामान, लत्ताकपडा र त्यसै घरमा रहेको निरौला छापाखानाका सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी हुन पुगेको प्रहरीले जनाएको छ । समयमै दमकल आइपुगेकाले आगो अर्काे घरमा प. . .
रामेछाप, माघ २६ । सदरमुकाम मन्थली बजारको एक घरमा जुवा खेल्दै गर्दा दोरम्बा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रेतु मगरसहित ७ जना जुवाडे प्रहरी खोरमा पुगेका छन् । बिहीबार साँझ स्थानीय देवकोटा चोक नजिकैको एक घरमा जुवा खेल्दै गर्दा दोरम्बा गाउँपालिका वडा नम्बर ४ का रेतु मगर, मन्थलीका नेत्र केसी, राजकुम�. . .
सुमन सुस्केरा विराटनगर, २६ माघ । विराटनगरमा आज भएको प्रदेश नम्बर १ को एमाले संसदिय दलको निर्वाचनबाट १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का भएको छ । शेरधन राई २६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी भिम आचार्यले २४ मत ल्याउनुभयो ।१ मत भने बदर भयो । १ नम्बर प्रदेशमा एमालेको ५१ ज�. . .
बिराटनगर माघ २६ , बिराटनगरमा पहिलोपटक मेरिल्याण्ड कलेजको आयोजनामा आयोजित रोजगारी मेला सफलतापुर्वक सम्पन्न भएको छ । देश भरबाटै बिभिन्न औधोगिक प्रतिस्ठानको उपस्तिथीमा रोजगारी मेला आयोजना भएको हो।कलेजबाट पहिलो ब्याचको रुपमा ग्राजुएट भएका बिद्यार्थीका निम्ति कलेजले उक्त रोजगारी मेलाको आयोजना गर�. . .
माघ-२६ । आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ ।आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै वल्डकप क्रिकेट छनोटको शीर्ष दुईमा रहनको लागि प्रयास गर्नेछ । पहिल. . .
विराटनगर, २६ माघ । एक नम्बर प्रदेश समितिको निर्णय अनुसार माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेता छानेको छ । करिव एक साता लामो छलफल र बहस पछि माओवादी केन्द्रले ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई संसदीय दलको नेता छानेको हो । क्यानका पुर्ब अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सद. . .
सुमन सुस्केरा, विराटनगर, २६ माघ । नेकपा एमालेको संसदीय दलको नेता छान्ने बिषयमा अब चुनावको निश्चीत जस्तै भएको छ । सहमतीको मार्ग प्रसस्त गर्दै प्रदेश समितिले २२ गते निर्वाचनमा जाने निर्णय गरेको भएपनि सहमती जुट्न सकेको छैन । आज संसदीय दलको नेता छान्न ११ बजे .निर्वाचन समितिले मनोनयन दर्ताको समय दिएको छ भ�. . .
प्रेम देवान विराटनगर २५ माघ । विराटनगरमा पहिलो पटक ‘संघियतामा लैगिक उत्तरदायी सार्वजनिक सेवा’ सम्वन्धि २ दिने सम्मेलन हुने भएको छ । “जनसहभागिता, पारदर्शी तथा जवाफदेहि स्थानिय सरकार लैङ्गिक उत्तरदायी सार्वजनिक सेवा, हामी सबैको सरोकार” भन्ने नाराका साथ आगामी माघ २७ र २८ गते सम्मेलन हुन लागेको हो । ना�. . .