विराटनगर, ८ चैत । प्रदेश सरकारले कानुन नआउँदै आफ्नो कार्यक्षेत्रको बारेमा पत्रकारसम्मेलन गरेर जानकारी दिन थालेका छन् । आज प्रदेश नम्बर १ का अकान्तरिक मामिला तथा कानुन मन्त्रीले पनि आफ्नो कार्य क्षेत्रको बारेमा पत्रकार सम्मेलन नै आयोजना गर्नु परेको छ । मन्त्री हिक्मत कार्कीले कानुन नभएपनि प्रदेशभि�. . .
लहान, चैत ८ । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सन्चालन नगरेको भन्दै सिरहाका दुईओटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई बिहीबार निष्कासन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर. . .
रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि लिइने ईपीएस परीक्षाको आवेदन लिने क्रम आज (बिहीबार)बाट शुरु भएको छ । भाषा परीक्षाको लागि फर्म भर्न चाहनेका लागि आजदेखि १७ गतेसम्म १० दिनको समय राखिएको ईपीएस कोरिया शाखाले जनाएको छ । २०३४ साल चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्र जन्म भएकाले फर्म भर्न सक्नेछन् । ए. . .
धनकुटा, चैत ८ । रामनवमी पर्वको अवसर पारेर धनकुटाको पर्यटकीय तथा व्यापारिक केन्द्र हिलेबजारमा प्रथम खाना महोत्सव आयोजना हुने भएको छ । हिले पर्यटन प्रबद्र्धन पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन नेपालको संयुक्त आयोजनामा यही चैत ११ देखि १५ गतेसम्म प्रथम खाना महोत्सव आयोजना हुन लागेको हो ।�. . .
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१५ ब्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको फियस्टामा एक दर्जन बढी प्रतियोगिता भएका छन् । १० दिनसम्म सञ्चालित चौथो चरणको फियस्टामा फुटवल, . . .
खोटाङ, चैत ८ गते । धन कमाउने सपना बोकेर मलेसिया पुग्नुभएका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ । मलेसिया पुगेको छ दिनमै बेपत्ता बनाइनुभएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर गएराति नेपाल फर्काइएको हो ।रोजगारीका सिलसिलामा . . .
बिराटनगर चैत ८ , बिराटनगरमा चैत १७ देखि २६ गते सम्म हुन लागेको पाँचौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा कुन १० वटा टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने जानकारी दिईएको छ । भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर�. . .
विराटनगर, चैत ८ – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।. . .
एजेन्सी, ८ चैत । एक महिनाअघि नाइजेरियाको विद्रोही समूह बोको हरामले अपहरण गरेका एक सय १० छात्रालाई छोडेको छ । छाडिएका छात्राहरुको अवस्था थाहा नभएको र तीमध्ये पाँचजना छात्राको हत्या भएको बीबीसीले जनाएको छ । बोको हरामले अपहरण गरेकै ठाउँमा उनीहरुलाई छाडेको स्थानीयले जनाएका छन् । फेब्रुअरी १९ मा नाइजेरि�. . .
विराटनगर, ८ चैत । विराटनगर महानगरपालिकाको प्रमुख आयस्रोत मानिदै आएको रानी कर चौकीले विभिन्न समस्याका बाबजुत उल्लेखनीय राजस्व संकलन गरेको छ । चौकीले चालू आर्थिक वर्षको फागुनसम्म ३० लाख राजस्व संकलन गरेको छ । भारतबाट विराटनगर प्रवेश गर्ने विभिन्न सवारी साधनबाट चौकीले कर संकलन गरेको हो । भारत तथा तेस्�. . .
विराटनगर, ८ चैत । करिव नौ बर्ष यता मोरङको कानेपोखर गाउँपाकिाल ५ चिसाङ खोलाको पुलमुनी बसोवास गर्दै आएका आमाछोरीले नौ बर्षपछि आफ्नै घर पाएका छन । उनिहरुलाई केही महिना अघि माघ घरवार बिहिन यि यी आमाछोरीको बारेमा समाचार प्रकाशित भएको थियो । नीहरुको उद्दार गरी आफ्नो घर नभएका ६० बर्षीया कुस्मी उराव र ३० बर्ष�. . .
विराटनगर, ८ चैत । आजदेखि शुरु हुने एसईई परिक्षामा मोरङबाट १८ हजार बिद्यार्थी सहभागी हुनेछन् । नियमित तर्फ १७ हजजार एक सय ६७ र पुरक परिक्षा तर्फ ६ सय २२ जना बिद्यार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । जिल्ला शिक्षा अधिकारी दिनानाथ पुरीले ६९ परिक्षा केन्द्र तोकिएको जानकारी दिनुभयो । . . .