समाचार

डिपो र बीपीले जित्यो बिना मेमोरियल कप 

  बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी दोस्रो बिना मेमोरियल बास्केटबल कपको उपाधि पुरुष तर्फ धरानको डिपोट कलेज र महिला तर्फ बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिजयी भएका छन् । बुधबार सम्पन्न फाइनलमा महिला तर्फ मेरिल्याण्ड कलेजको बिबिएको टोलीलाई हराएको थियो भने पुरुष तर्फ डिपो कलेज धरानले म. . .


उदयपुर गोल्डकप: रुपन्देही ११ र मोरङ ११ फाइनल आज

काठमाण्डौ, फागुन ५ उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज रुपन्देही ११ ले मोरङ ११ को सामना गर्दै छ । उपाधि आफ्नो कब्जामा पार्र्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल थारुहट रगंशालामा अपरान्ह हुने छ । प्रतियोगिताको सेमिफाइनलमा मोरङ ११ �. . .


आजबाट धरानमा सुरु हुदै बुढाशुब्बा गोल्डकप

सुनसरीको धरानमा आजबाट अन्र्तारिष्ट्रय रेडबुल बुढासुब्बा गोल्डकपको १९ औ संस्करण सुरु हुदैछ । दुई विदेशी सहित १० टिमको सहभागितमा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आज दिउसो २ बजे बाट प्रतियोग्रीता हुन लागेको हो । प्रतियोगिताका लागी प्याराफिट,स्टेज निमार्ण तथा खेलमैदानको मर्मत सम्भार. . .


विराटनगरको रघुपति जुटमिलको फिनिसिङ विभागमा आगलागी

विराटनगर, फाल्गुन ४ मोरङको विराटनगर २२ स्थित रघुपित जुटमिलमा बुधबार आगलागी भएको छ। मिलको पूर्वपट्टी रहेको फिनिसिङ बिभागको बिधुर्त सर्ट हुँदा बुधबार बिहान आगलागी भएको हो। आगलागीबाट फिनिसिङ बिभागमा रहेको चार थान मेशीन तथा एक सय पचास पिस जुटको तयारी रोल जलेर नष्ट भएको छ। आगलागी इलाका प्रहरी कार्याल�. . .


बिराटनगरकि सृष्टिको अष्ट्रेलियामा मृत्यु

काठमाडौं— अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। उनी न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत थिइन्। उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारामा फेला पारेको अष्ट्रेलियन हेराल्डले उल्लेख गरेक. . .


केराबारीको एक घरमा आगलागीबाट १५ लाख बराबरको क्षति

मोरङ, फाल्गुन ४ ,  मोरङको केराबारी-५ बस्ने जित बहादुर राईको घरमा मंगलबार आगालगी भएको छ। काठ र टिनले बनेको २ तले घरमा बेलुका ७ बजेतिर अचानक लागेको आगोले राईको घर तथा घर भित्र भएको सम्पूर्ण मालसमान समेत जल्दा १५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कर्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टो�. . .


बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको पहिलो डिबेट प्रतियोगिता हुदै

  फाल्गुन ३, बिराटनगर केही समय यता बिराटनगरमा बेद्दिक साथै नयाँ खाल्का कार्यक्रमहरु हुने क्रम जारी छ। यसै क्रममा बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको डिवेट प्रतियोगिता हुने भएको छ । "हामी युवा" र "बिराटनगरी" नामक संस्थाको आयोजना र "हिसान मोरङ"को सहकार्यमा यस प्रतियोगिता आयोजना हुन लागेको हो । बिराटनग. . .


धरानमा ‘तारेभीर’ को विशेष शो

प्रेम देवान विराटनगर, २ फागुन ÷ प्रेम सुब्बाले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘तारेभीर’ विशेष शो धरानमा देखाइएको छ । धरानमा रहेको गणेश टाकिज हलमा सोमबार एक कार्यक्रम आयोजना गरि व्यापारी, पत्रकार, समाजसेवी तथा कलाकारहरु बिचमा ‘तारेभीर’ को विशेष शो देखाइएको हो । आउँदो जेठ २९ गतेदेखी देशभरीको हलबाट . . .


फोनिजमा सुब्बा र श्रेष्ठ

प्रेम देवान विराटनगर, २ फागुन ÷ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा दिनेश सुब्बा चयन हुनुभएको छ । मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको आदिवासी जनजाति पत्रकार महासंघ मोरङको चौथो जिल्ला अधिवेशनले सुब्बालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा राम लावत�. . .


युकेमा बसेको नेपली ले गाये भ्यालेन्टाइन्स दे गीत ।

गयक्: आसिस राइ । ब्यान्ड्: PsNoBs प्रेम दिवस वा प्रणय दिवस नेपालीमा भनिन्छ। नेपालमा मानिसहरू ९० को दशकमा, अन्तर्राष्ट्रिय मिडिया टेलिभिजन च्यानलहरू को रूप मा नेपाल प्रवेश गर्दा देखि प्रणय दिवस जन्मोत्सव मनाउने थाले। मिडियाको, विकास विशेष गरी टिभी र रेडियो दक्षिण एशिया मा प्रारम्भिक ९० को दशकमा सुरु भयो।. . .


विराटनगरबाट हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई बुझाइयो

सुनसरी फाल्गुन १ मोरङको विराटनगरबाट हराएको मोटरसाइकल प्रहरीले सुनसरी जिल्लामा फेला पारी सम्बन्धित धनिलाई आइतबार बुझाएको छ। यही माघ २१ गते सुनसरी बबिया-८ बस्ने बेचन मेहताको को २१ प ४८६ नम्बरको मोटरसाइकल विराटनगरस्थित शनिमन्दिर अगाडी पार्किङ गरेको अवस्थामा हराएको थियो। मोटरसाइकल हराएपछि मेहता�. . .


जोगबनीबाट नेपालतर्फ ल्याउदै गरेको लागुऔषध सहित एक पक्राउ

बिराटनगर फाल्गुन २ , मोरङको विराटनगर-२१ मा भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको धरान-८ भृकुटी मार्ग बस्ने २३ बर्षिय मन्जित विश्वकर्मालाई लागुऔषधसहित वपक्राउ गरेको छ। प्रहरीले उनको साथबाट शरिरको विभिन्न भागमा लुकाइ ल्याएको लुपिजेसिक २१ एम्पुल, डाइजेल्याब २१ एम्पुल, एभिल २० एम्पुल र �. . .