समाचार

क्यान्सरपीडित सनम बचाउ अभियान

इलाम, भदौ ६ गते फोक्सोको क्यान्सरबाट पीडित बनेका इलाम देउमाई नगरपालिका–८ का सनम पुलामी मगरको उपचारका लागि चन्दाबाट रु १० हजार रकम संकलन भएको छ । मुटु र फोक्सोको बिमारीले आजित बनेका सनमलाई घरको आर्थिक स्थिति कमजोर भएपछि इलाम नगरपालिका र सूर्योदय नगरपालिकाबाट रकम संकलन गरिएको हो । सनमका छिमेकी सुशान�. . .


४५ हजार बढीको सामान विराटनगर भन्सार कार्यालयमा बुझाइयो

विराटनगर, भाद्र ५ गते ईलाका प्रहरी कार्यालय रानीले आइतबार ४५ हजार ७६ सय ४५ मुल्य बराबरको अबैध सामान भन्सार बुझाएको छ। भन्सार चोरी निकासी नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालयबाट खटिएको टोलीले भारतबाट चोरी छिपाई भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको अवस्थामा खाद्यान्न समाग्री बरामद गरेको हो। बरामद. . .


११ किलो गाँजासहित मुखिया पक्राउ

बुढीगंगा, भाद्र ६ गते बुढीगंगा गाउँपालिका ०१ स्थित कोशी राजमार्गबाट प्रहरीले सोमबार दिउँसो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा सि.आर.भि. बाँसवारीबाट खटिएको टोलीले मोरङ जहदा गाउँपालिका १ भुटाहा बस्ने २३ बर्षिय हरिचन मुखियालाई ११ किलो गाँजासहित पक्राउ गरिएको हो। उत्तरबाट दक्ष. . .


बिराटनगरमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना २ घाईते

बिराटनगर, भाद्र ६ गते बिराटनगर महानगरपालिका १५ मा को ४ प ४६३२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। बिराटनगरबाट जोगवनी जाँदै गरेको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक चालक बिराटनगर १७ बस्ने २५ को अमर महतो मोटरसाईकलको पछाडी सवार बिराटनगर १० बस्ने २५ बर्ष�. . .


बसको ढोकाबाट खसेर बस धनीको मृत्यु

उदयपुर, भाद्र ५ गते उदयपुरको त्रियुगा नगरपालिका १५ स्थित चिलाउने भन्ने स्थानमा आज दिउँसो बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ। गाईघाटबाट रानीबासतर्फ जाँदै गरेको ना ३ ख ७०३६ नम्बरको बसको ढोकाबाट खसेर सोही बसका धनी खोटाङ धाप्लाङ बस्ने ३० बर्षिय केशब मगर घाईते भएका थिए। बसबाट खसेर गम्भिर घाईते मगरला�. . .


नदीमा बगेको दाउरा टिप्ने क्रममा डुबेर बेपत्ता

सुनसरी, भाद्र ५ गते सुनसरीको बराह नगरपालिका ६ ठाकुरबारी बस्ने ६५ बर्षिय भिम बहादुर मगर कोशी नदीमा डुबेर बेपत्ता भएका छन्। नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा मगर अचानक डुबेर बेपत्ता भएपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए । घट्नाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ख. . .


बाढी पिडितलाई भाजुयुबराज फाउन्डेसनको राहत

बिराटनगर भदौ ६ , बिराटनगरका बाढीपीडितका लागि भाजुयुबराज फाउन्डेसनले बुवाको मुख हेर्ने दिन (कुशे औशी) को अवसरमा राहत वितरण गरेको छ । फाउन्डेसनले बिराटनगरका ३५ बाढीपीडित परिवारको लागि राहत वितरण गरेको हो । होटेल नमस्कारमा आयोजित कार्यक्रममा भाजुयुबराज फाउन्डेसनका युनेश राज श्रेष्ठले उनीहरुलाई राहत . . .


वार्न द्वारा फेरि राहत बितरण ।

भाद्र ५ , विराटनगर। हालै विराटनगर र अन्य तराईका जिल्लामा आएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीले तराईमा ठुलै नोक्सान भयो। विराटनगरमा पनि यसको असर बिशाल देखियो। धेरै बिस्तापित भए। सरकारको आनाकानी बिच विराटनगरमा We Are Ready Nepal (WARN) नामक सस्थाले राहत बितरण गरेको छ। दोस्रोपटक राहत बितरण गरेको संस्थाले वि�. . .


लेटाङका बाढीपीडितलाई राहत वितरण

भूमिका पाख्रिन, भाद्र, ५ नेपाल बप्तिस मण्डली परिषद्, आर.बी.सी.ए. र बुधबारे बप्तिस मण्डली लेटाङ – २ साथै उद्योग वाणिज्य संघ लेटाङको संयुक्त आयोजनामा मोरङको लेटाङ नगरपालिकाका बाढीपीडितलाई सोमबार राहत सामाग्री वितरण गरिएको छ । बाढीपीडितहरुलाई चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामाग्री वितरण गरिएको बु�. . .


मोरङमा बाढीले १९ करोड मूल्य बराबरको माछा बगायो

पथरी (मोरङ), भदौ ५। एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरको माछा बगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन भएका पोखरीमा बाढी पस्दा उक्त क्षति भएको उक्त परियोजना कार्यान्वयन इकाइ प्र�. . .


घर भत्किएर २ लाख ६० हजार बराबरको क्षति

संखुवासभा, भाद्र ५ गते संखुवासभाको मादी नगरपालिका- ४ बस्ने भानुभक्त दाहालको ढुङ्गा माटोले बनेको घर आइतबार विहान अचानक लड्दा अन्दाजी २ लाख ६० हजार बराबरको क्षति भएको छ। दाहालको घर भित्र भएको गाई, ३ वटा बाख्रा तथा घर भित्र भएको सम्पूर्ण समान समेत पुरिदा उक्त मुल्य बाराबरको क्षति भएको पिडितले बताए।. . .


विराटनगरमा आपतीजनक अवस्थामा दुई जोडी पक्राउ

विराटनगर, भाद्र ४ गते प्रहरीले मोरङको रानी एरियास्थित होटलबाट आइतबार आपत्तीजनक अवस्थामा दुई जोडीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत अररिया घर भएकी २५ बर्षिया एक तथा काठमाण्डौ घर भएकी २० बर्षिया युवती छन भने भारत फारविसगञ्ज घर भएका १९ र २८ बर्षिय दुई युवा रहेको ईलाका प्रहरी कार्यालय रानीले. . .