समाचार

विराटनगरमा जारी भलिबलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी

विराटनगर÷मोरङ जिल्ला भलिबल संँघको आयोजनामा विराटनगरमा जारी प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सोमबारको खेलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी भई दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमा तेह्रथुमले धनकुटालाई वाक ओभरको आधारमा पराजित ग. . .


मकालु एकेडमी बिराटनगरको वार्षिकोत्सव सम्पन्न

  बिराटनगर चैत्र ३० मकालु एकेडमी विराटनगर–१ पोखरियाले आफ्नो १० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । पोखरियास्थित आफ्नै परिसरमा विविध कार्यक्रमको आयोजना गर्दै एकेडमीले बार्षिकोत्सव मनाएको हो । सो अवसरमा स्कुलका मेधावी छात्रछात्रासहित, वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद, हाजिरीजवाफ लगायत. . .


इटहरीमा अमेरिकन फर्म्याटको प्रि-स्कुल किन्डरपिल्लर

बिराटनगर चैत्र ३० , सुनसरीको इटहरीमा अमेरिकन फर्म्याटको प्रि-स्कुल किन्डरपिल्लर संचालनमा आएको छ । स्कुलको चैत्र १८ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद चापागाईंले उद्घाटन गर्नुभएको थियो । यसका साथै भारतबाट आउनु भएका अरभिंदर कौरले सकारात्मकरुपमा अभिभावकत्व कसरी निभाउन सकिन्छ भन्ने बिष�. . .


बिराटनगरमा गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित

बिराटनगर चैत ३० , केही दिन यता बिराटनगरमा प्रचण्ड गर्मी र तातो हावाले बिराटनगरको अवस्था असामान्य भएको छ । बिहानीपख र साझ सितल हावा चल्ने र दिउँसो प्रचण्ड गर्मी हुने अनौठो मौषम अहिले बिराटनगरको छ । दिउँसो तातो हावाले गर्दा मानिसहरुलाई आफ्नो काम गर्न वा बाहिर निस्किन समेत गाह्रो हुने गरे. . .


भोलि बिराटनगरमा एड्रिन प्रधानले गाउने

बिराटनगर चैत ३० , बिराटनगरमा नयाँ वर्षको अवसरमा गायक एड्रिन प्रधानको सांगीतिक कार्यक्रम हुने भएको छ । बिराटनगरको फन एण्ड फुड भिलेज रिसोर्टमा बैशाख १ गते हुने उक्त कार्यक्रममा एड्रिन प्रधान लगायत बिराटनगरका स्थानीय कलाकारको पनि प्रस्तुति पनि रहेको छ । कार्यक्रमको लागि सय रुपैयाँको टिक�. . .


मोरङको बुधनगरमा सुतली बम पड्केर एक घाइते

बिराटनगर चैत २९ , मोरङको बुधनगरमा बेवारिसे अवस्थामा रहेको सुतली बम पड्केर एक युवा घाइते भएका छन । अन्य सात बमलाई भने प्रहरीको टोलीले निस्कृय पारेका थिए । घाइते हुनेमा सोही ठाउँका रुपेश मण्डल रहेको र उनको बिराटनगरमा सामान्य अवस्थामा उपचार भईरहेको प्रहरीले बताएको छ । मधेस आन्दोलनको बेला�. . .


अगुल्टोले हिर्काएर श्रीमतीको हत्या

भोजपुर, चैत्र २९ गते। भोजपुरको सानोदुम्वा गाविसमा आईतबार एक पुरुषले आफ्नै श्रीमतीलाई अगुल्टोले हिर्काएर हत्या गरेका छन्। सानोदुम्बा ९ बस्ने बम बहादुर राईले अगुल्टोले हिर्काएर ५३ वर्षिया पत्नी प्रेम कुमारी राईको हत्या गरेका हुन्। राईलाई आइतबार राती घरायसी वाद विवाद हुँदा पति बम बहादुरले बलिरहेक. . .


विराटनगरको जनता माविमा विवाद चुलियो

बिराटनगर चैत्र २९ विराटनगर– १८ मा रहेको जनता बाल माध्यमिक विद्यालयका प्राध्यानाध्यापक र व्यावस्थापन समिति विचको विवाद चुलिएको छ । नया गठन भएको व्यावस्थापन समितिले विद्यालयको हरहिसाव मागेपछि विवाद चुलिएको हो । विवाद बढेपछि विद्यालय व्यावस्थापन समितिले प्रअ विरेन्द्रकुमार यादवलाई हटाउन माग गरे�. . .


सञ्चार माध्यामले गलत प्रचार गरे : सञ्चार मन्त्री राई

सुमन तिमल्सिना विराटनगर, चैत २९ सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शेरधन राईले संचार माध्यामको लगत प्रचारले देशलाई गलत दिसा तर्फ लगेकाे बताउनु भएको छ । बिराटनगरमा नेपाल शिक्षक संगठनको ३७ औ शिक्षक दिवसको सन्दर्भमा ओयाेजित कार्यक्रममा उहाँले ओलीले नेतृत्व गरेको वर्तमान सरकारलाई बद्नाम गराउन. . .


एम्स कलेजमा भएको समाचार वाचन प्रतियोगितामा चौलागाई प्रथम

सुमन तिमल्सिना बिराटनगर,चैत २९ एम्स कलेजमा भएको समाचार वाचन प्रतियोगितामा प्रदिप चौलागाई प्रथम हुनुभएको छ । स्काई एफ.एम.को प्राबिधिक सहयोगमा कलेजको लिलि हाउसले आयोजना गरेको प्रतियोगिताको उपाधी चौलागाईले जित्नु भएको हो । त्यस्तै द्धितियमा रोजिना कार्की र तृतीयमा तुलसा लामा भएका छन् । प्रथम द्धितिय. . .


मोरङको बुधनगरमा आगलागीबाट एक घरमा क्षती

मोरङ, चैत्र २८ गते। मोरङको बुधनगर गाविसमा आज दिउँसो आगलागीबाट एक घर जलेको छ। बुधनगर २ धुनी बस्तीस्थित जगदिश मण्डलको घरमा दिउँसो १४३० बजे अचानक आगलागी भएको हो। आगलागीबाट मण्डलको टिनको छानो भएको घर, गोठ, एउटा साइकल तथा नगद तिन हजारसमेत जल्दा अन्दाजी ७५ हजार बराबरको क्षती भएको बताईएको छ। आगलागी इलाका. . .


कुसाहामा आज बिहान १ बजे आगलागीबाट ५ लाख बराबरको क्षती

सुनसरी, चैत्र २९ गते। सुनसरीको पश्चिम कुसाहा ५ स्थित आज बिहान १ बजे आगलागी भएको छ भने एक महिला घाईते भएकी छिन्। पश्चिम कुसाहा ५ बस्ने देव नारायण यादवको घरमा चुल्होबाट अचानक आगलागी हुँदा अन्दाजी ५ लाख ५० हजार बराबरको क्षती भएको हो। आगो निभाउने क्रममा निजकी ६० बर्षिया श्रीमती सतरी देवी यादव सामान्य घ�. . .