बिराटनगर मङ्सिर २३ , मोरङ केराबारी ६ स्थित दुर्गाराज खडकाको भान्सा कोठामा चुल्हाबाट अचानक हुँदा उनको फुसले बनेको घर, घरका समानहरु जलेका छन। आगोले खड्काको तीन लाख बराबरको धनमाल क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय केराबारीबाट गएको प्रहरीले गाउँलेको सहयोगमा नियन्त्रण गरेका छन्।. . .
मोरङ, मंसिर २३ मोरङको बिराटनगर २१ स्थित जोगबनी नाकाबाट बुधबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ८ दुर्गा चौक बस्ने राकेश श्रेष्ठ र ईटहरी उपमहानगरपालिका २४ तरहराका सन्तोष श्रेष्ठ छन्। राकेशलाई सशस्त्र प्रहरी बलको टोलीले बुधबार दिउँसो विराटनगर २१ हु. . .
पकिस्तानमा अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएको विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा कम्तिमा पनि ४७ जनाको ज्यान गएको छ । पाकिस्तानको उत्तरपश्चिममा पर्ने हाभेलिन क्षेत्रमा विमान दुर्घटना भएको बताइएको छ । विमानमा ४० जना यात्रु र सात जना चालकदलका सदस्य रहेको पीआईएका प्रवक्ता डेनियल गिलानीलाई उद्ध�. . .
बिराटनगर मङ्सिर २३ , मोरङको हात्तीमुढास्थित मनमोहन पोलीटेक्निकल कलेजमा गणित विषयको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । मङ्सिर २५ र २६ गते हुने उक्त सम्मेलन दुई दिन सम्म चल्ने छ । सम्मेलनमा भाग लिन नेपाल , भारत ,भुटान लगायतका देशबाट विद्यार्थीहरु आउने भएका छन् । सम्मेलनले विद्यार्थीहरुलाई नयाँ उर्ज�. . .
बिराटनगर मङ्सिर २३ , विराटनगरको हिट एण्ड ह्याङआउट फुटसलमा क्रिस्चियनहरूको ठुलो चाड क्रिसमस डे को अवसरमा डिसेम्बर २५ तारिखमा कार्यक्रम हुने भएको छ । ह्यापिली बेक र फुटसलको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा हाउजी खेल , स्वादिष्ट खाना साथै डान्स पार्टी समेत गरिने आयोजक आशिष अग्रवालले आवर वि. . .
बिराटनगर मङ्सिर २३ , पुर्वाञ्चलका मुख्य कराँते प्रशिक्षकको रुपमा काम गरिरहेका विराटनगरका शोभित प्रसाईं नेपालको कराँतेका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । विराटनगरका प्रसाईं नेपालको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएपछि विराटनगरका खेल पदाधिकारी तथा खेलप्रेमीले निकै उत्सुकताका साथ हेरेका छन्. . .
मंसिर २२, विराटनगर । विराटनगर–१९ मा रहेको मदर मेरी ईङ्गलिस बोर्डिङ स्कूलको आयोजना बुधबार एक दिने आँखा शिविर सम्पन्न भएको छ । रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर, फ्रेड हलोज फाउण्डेशा अष्ट्रेलिया तथा तिल गंगा आँखा अस्पतालको सहकार्यमा सो आँखा शिवर सञ्चालन भएको स्कूलका प्रिन्सीपल देव राँय. . .
बिराटनगरको सडकको अवस्था यस्तो छ । यस्तो धुलोमा कसरी हिड्ने ? कसले सुन्ने बिराटनगरबासीको पिडा ? तस्बिर : पुनम गिरी. . .
बिराटनगर मङ्सिर २२ , बिराटनगरमा अनलाइन सपिङको लागि नया साइट संचालनमा आएको छ । सजिलो मार्केट (http://sajilomarket.com/)नाम बाट संचालित उक्त साइटबाट बिराटनगरमा घर बसीबसी सामान खरिद गर्न सकिनेछ । साइटमा अहिले महिला तथा पुरुषका कपडा लगायत इलेक्ट्रोनिक सामानहरु राखिएका छन् भने निकट भबिस्यमा अन्य विधामा पनि सामान थपिने. . .
सप्तरी, २२ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बस्नुभएको छ । उहाँको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका �. . .
२ मंसिर, काठमाडौं । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ । इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।भूकम्पका कारण २० को मृत्युुको अस्पता�. . .
सुनसरी, मंसिर २२ सुनसरीको सोनापुर-१ स्थित हनुमन्त पोली फर्ममा मंगलबार साँझ आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन्। घाइतेहरुमा दुहवी-४ बस्ने ४० बर्षिय दिलिप चौधरी, भारत बिहार हाजीपुर बस्ने २५ बर्षिय राजु यादव र काठमाण्डौ सतुङ्गल बस्ने ३५ बर्षिय अमृत श्रेष्ठ रहेका छन्। उनीहरु उधोगमा लागेको आगो �. . .