इलाम, मंसिर १५ इलामको पशुपतिनगर-४ बाट मंगलबार भारतीय पाँच सय र हजार दरका नोटसहित एक जना पक्राउ परेका छन्। भारत गोपालगञ्ज घर भई हाल सुर्योदय नगरपालिका-६ फिक्कल बस्ने २४ बर्षिय जन्नत हुसैन मियाँको साथबाट प्रहरीले पाँच सय र हजार दरका चार लाख ४४ हजार पाँचसय रुपैया बरामद गरेको हो। मियालाई अनुसन्धानकाला�. . .
मोरङ, मंसिर १५ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट मंगलबार प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको केराबारी-४ बस्ने ३० बर्षिय दिपेन लिम्बु रहेका छन्। लिम्बुलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँज गर्ने क�. . .
दुहबी मङ्सिर १५ , सुनसरीको दुहबीभलुवा-४ स्थित नयाँ वस्तीमा एक श्रीमानले आफ्नी श्रीमतीलाई कुटपिट गरेर फरार भएका छन् । स्थानीय मीन बहादुर नेपालले आफ्नो श्रीमती साबित्रा नेपाललाई निर्घात कुटपिट गरेर घरमा उनलाई थुनेर भागेका छन् । घाइते श्रीमतीको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने फरार �. . .
बिराटनगर मङ्सिर १५ , दुहबीमा जारी मनमोहन दुहबी गोल्डकपको मंगलबार भएको खेलमा रमपम झापा ११ ले भारतीय क्लब शेर फुटबल क्लब कालिङपोङलाई २-० ले पराजित गरेको छ । जित संगै झापा ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा-११ का लागि योगेश गुरुङ र विशाल राईले १-१ गोल गरेर टिमलाई जित दिलाएका थिए। खेलका उत्कृ�. . .
सुनसरी मङ्सिर १४ , सुनसरीको इटहरी उपमहानगरपालिका १९ पकली चोकमा स. ३ प ३०४५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किंदा साइकलमा सवार सुनसरी रामधुनी-भासी नगरपालिका ३ का १३ वर्षिय बालक नवराज घिमिरे तथा मोटरसाइकल पछाडी सवार रहेकी सप्तरी हनुमाननगर ५ बस्ने ५० वर्षिया शान्ती देवि दास घाइते भएका छन्। घाइते दुबै जनाल. . .
सुरुङ्गा-समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । तीन सय ५४ ग्राहकलाई कारब. . .
भोजराज श्रेष्ठ धरान/धरानमा केही दिन यतादेखि चक्कू देखाएर एक युवाले चटपटेवालाहरुसँग फिल्मीशैलीमा लुटपाट गर्ने गरेको पाइएको छ ।पछिल्लो १० दिनयतादेखि धरानका विभिन्न स्थानमा ठेलामा राखेर चटपटे बेच्नेहरुलाई भुडीमा चक्कू तेस्र्याउँदै थैलाको रकम लुट्ने गरेको चटपटे व्यापारीहरुले बताएका छन् । सुरुम�. . .
मंसिर १४, २०७३- ब्राजिलियन फुटबल खेलाडी सहित ७२ जना यात्रु बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको बताइएको छ। ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोली बोकेको सो जहाज बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो। बीबीसीले जनाए अनुसार अहिलेसम्म विस्तृत विवरण आउन सकेको छैन । कोलम्बियाको मेडेलिनस्थि�. . .
मोरङ, मंसिर १४ गते। मोरङ जिल्लाको कोशी-हरैचा नगरपालिका १ विराटचौक बस्ने गोपाल थापाको खेतमा राखीएको धानको कुन्युमा सोमबार आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ। थापाको काटेर थुपारेको धानको कुन्युमा अपरान्ह ४ बजेतिर अचानक आगलागी भएको हो। आगलागीबाट थापाको अन्दाजी एक सय पचास मन दान जलेर क्षति भएको ब�. . .
विराटनगर मंसिर १२ / बिराटनगरमा पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा पूर्वाञ्चलस्तरीय प्रथम स्व. सकिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता हुने भएको छ । यहि मंसिर १९ गतेदेखि विराटनगरको डिग्री कलेजको खेल मैदान खेलहरु हुनेछन् । उक्त प्रतियोगितामा मोरङ, सुनसरी र सप्तरीका स्कूलहरुक�. . .
इनरुवा, १३ मङ्सिर । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा संरक्षणको समस्या देखिएको छ ।आरक्षसँगै रहेको मध्यवर्ती क्षेत्रका समूह र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यकाल समापन भएका कारण आरक्षको संरक्षणमा समस्या देखिएको हो । तीन जिल्लामा फैलिएर रहेको आर�. . .
बिराटनगर मङ्सिर १३ , स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिको विरुद्धमा अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा बिराटनगरमा सडक सन्देश कार्यक्रम गरिएको छ । बिराटनगरका दुईवटा अलगअलग ठाउँ तथा अलगअलग राजनीतिक दलको आयोजनामा सडक सन्देश तथा समर्थन सभा आयोजना गरिएको हो । बिराटनगरको अस्पताल चोकमा विवेकश�. . .