झापा, बैशाख १८ गते। प्रहरीले दमक नगरपालिका ५ बाट आईतबार राती कलबाईपासमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत कोलकता घर भई हाल सोही नगरपालिकास्थित मनिष लिम्बुको घरमा डेरा गरी बस्ने ३३ बर्षिय अमन सिंह रहेका छन्। कल वाईपास भईरहेको भन्ने गोप्य सुचना पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबा. . .
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा आईतवार साँझ भएको आगलागीबाट अन्दाजी ४ लाख मुल्य बराबरको क्षति भएको छ। स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा अचानक आगलागी हुँदा मियाको फुसको छानो भएको गाईगोठ र गोठमा भएको २ वटा चौपाया(गोरु) जलेर अन्दाजी ५० हजार मुल्य बराबरको क्षति भएको छ। आगो निभाउने क्रममा निज मिया�. . .
विराटनगर, बैशाख १७ गते। पूर्वको पाँचथर र संखुवासभामा शनिबार परेको चट्याङ लागेर दुई जना घाइते भएका छन्। संखुवासभाको चैनपुर नगरपलिका-४ कोक्सा बस्ने ३९ बर्षिय श्री बहादुर राईलाई साँझ ६ बजेतिर बाटोमा हिडिहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते भएका हुन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यता संख�. . .
झापा, बैशाख १७ गते। झापाको मेचीनगर नगरपलिका-६ बाट प्रहरीले शनिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिबसतासी नगरपलिका ४ घर भई हाल बिर्तामोडमा डेरा गरी बस्ने २४ बर्षिय दिल कुमार ताजपुरिया रहेका छन्। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोल�. . .
सिरहा, बैशाख १७ गते। सिरहाको सिरहा नगरपलिका-१७ बस्ने बेचन यादवले संञ्चालन गरेको फर्निचरमा उधोगमा आइतबार विहान आगलागी भएको छ। विधुत सर्ट भई अचानक लागेको आगोबाट यादवको फर्निचर तथा फर्निचर बनाउने अन्य काठपात जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी, दमकल तथा स्थानीय म�. . .
इलाम, बैशाख १६ गते। भारत घर भइ हाल इलाम नगरपलिका-७ मा डेरा गरी बस्ने राजु चौधरीले शुक्रबार आफ्नै छोरीको घाँटी थिची हत्या गरी आत्महत्याको प्रयास गरेका छन्। इलाम नगरपालिका-७ मा ठेलामा छोला पसल गरी बस्ने अन्दाजी ३१ बर्षिय राजु चौधरी र उनकी श्रीमती २७ बर्षिय बिमला चौधरी बिच शुक्रबार बेलुका घरायासी बिवाद भ�. . .
सिरहा, बैशाख १६ गते। सिरहाको नहरा गाउँपालिका-३ मा शुक्रबार आफ्नै घरबाट बेपत्ता भएका बालकको हत्या गरी शव बारीमा गाडिएको अवस्थामा फेला परेको छ। सोही ठाउँका भरोसी यादबको २ बर्षिय छोरा रंजन कुमार यादव गत बुधबार बेलुका ७ बजेतिर आफ्नै घरबाट बेपत्ता भएका थिए। घटना सम्बन्धी जानकारी इलाका प्रहरी कार्यालय मि�. . .
विराटनगर, बैशाख १६ गते। पूर्वका विभिन्न जिल्लाहरुमा शनिबार भएको सबवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य ४ जना घाइते भएका छन्। सप्तरीको सुरुङा-७ स्थित पूर्ब पश्चिम राजमार्गमा भारतिय नम्बर बि आर ३० पि १२०० नम्बरको सुमोगाडीको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मल्हनवा-४ बस्ने अन्दाजी ४२ . . .
विराटनगर बैशाख १६ , विराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मोरङ बास्केटबल संघ र नेपाल बास्केटबल संघको प्रविधिक सहयोगमा विराटनगरमा "एसइइ बास्केटबल ट्यालेन्ट हण्ट" कार्यक्रम सुरु भएको छ । एईई दिएर बसेका युवाहरुलाई बास्केटबल तालिम साथै उत्कृष्ट हुने १० जनालाई हिसान मोरङको सहयोगमा छात्रवृत्ति पनि उपल. . .
रंगेली , बैशाख १५ – अवैध रुपमा नेपालबाट भारत लैजादै गरिएको गाइलाई सीमा नाकाबाट इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका १३ वटा गाइलाई आजै भन्सार कार्यालय, रानी विराटनगर पठाइएको छ । खुल्ला सीमाना भएका कारण भन्सार छली अवैधरुपमा चोरी पैठारीका घटनाहरु बढेको हो । चोर. . .
बिराटनगर बैशाख १५ , निजी विद्यालयले चर्को शुल्क लिएको बिरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार जिल्ला शिक्षा कार्यालय मोरङमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले मनोमानी शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरू आन्दोलित भएका हुन् । विद्यार्थीहरुले देशभरका जिल्ला शिक्षा कार्या�. . .
दमक, बैशाख १५ । झापाको दमकमा नेपाली नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली पाँच सयको नोट नक्कली भेटिएको हो । मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर�. . .