जिल्ला निर्वाचन कार्यालयले फोटो खिच्न छुटेका मतदाताका लागि इलाममा आजदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ । कार्यालयले आठ जना दर्ता कर्मचारी नियुक्ति गरी विगतमा छुटेका, १८ वर्ष पुगेका, विदेशबाट फर्केका मतदाताका लागि नामावली सङ्कलन सुरु गरेको हो । नामावली सङ्क�. . .
मोटरसाइकल चोरेर भाग्दै गर्दा दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु भएको छ । त्रिपुर नगरपालिका १० मा रहेको सुगम ईंटा उद्योगबाट मोटरसाइकल चोरेर भाग्दै गरेका २९ बर्षिय आषिश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको आज बिहान तुल्सीपुरमा शव भेटिएको थियो । सडकदेखि ६ मिटर टाढा स्थानियबासिन्दाले चौधरी. . .
विराटनगर उपमहानगरपालिकाले सडक फाराकिलो बनाउन मापदण्ड विपरित सडक नक्सा भित्र बनेका घरटहराहरु भत्काउने कार्य सुरु गरेको छ। विकासका नाममा विनास गर्न नहुने भन्दै नागरिक संरक्षण समाजले विरोध जनाइरहेको अवस्थामा मापदण्ड विपरितका बनेका घरटहराहरु हटाउने कार्य सुरु गरिएको हो। विराटनगरको नागरिक संरक. . .
सडक मापदण्डमा परेपछि विराटनगर उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर सुरु गरेकोे छ । सडक फराकिलो बनाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर कामको सुरुवात गरेको हो । विराटनगरको शनिहाट चोकमा रहेको उपमहानगरपालिकाको कार्यालय भवनको उत्तरतर्फको सडकमा परेको दिवाल र का�. . .
विर्तामोड । झापा विर्तामोड–६ की चम्पा पराजुली मिठाई किन्न क्वालिटी स्वीट्समा पुगिन् । स्वीट्सका स्टाफले ग्यास अभावका कारण मिठाइ बनाउन नपाएकोले सर्वसाधारण खाली हात फर्काउनु परेको जवाफ दिए । पराजुलीले होटलमा मिठाई छैन भन्दा अनौठो मानिन् । विर्तामोडस्थित शनिश्चरे रोडमा रहेको क्वालिटी स्वीट्स त�. . .
प्रदिप परियार ,विर्तामोड । पूर्वकै व्यापारिक केन्द्र मानिएको विर्तामोड दुर्गन्धित भएको छ । विर्तामोड नगरपालिकासँग सम्झौता गरे अनुसार एकता हेड्स नेपालले फोहोर नउठाउँदा फोहोर कुहिएर दुर्गन्ध फैलिएको हो । सफा नगर, सुन्दर नगर भन्दै अभियानको थालनी गर्ने विभिन्न संघसंस्था पनि निष्कृय हुँदा समस्या �. . .
२०५७ सालमा तत्कालीन जनप्रतिनिधिले तोकेको मापदण्डअनुसार विराटनगर उपमहानगरपालिकाभित्रका सडक विस्तार बल्ल साकार हुने भएको छ। उपमहानगरपालिकाले बृहत् ढल तथा नाला निर्माणको परियोजना साकार पार्दै सडक मापदण्डका लागि घर भत्काउन थाल्न लागेको हो। पुस मसान्तसम्मको समय दिइए पनि स्थानीयले घर भत्काउन आन�. . .
आजदेखी मोरङको कटहरीमा धार्मीक महोत्सव सुरु हुदै छ । मोरङको कटहरीमा २१ दिने अखण्ड विष्णु महायज्ञ सहितको पुर्वाञ्चल धार्मिक महोत्सव –२०७१ सुरु हुन लागेको हो । आज देखि सुरु हुने महोत्सब २१ दिने सम्म संचालन हुने आयोजक नेपाल मेला महोत्सव संघ एवमं मुल कार्य सम्पादन समितिले जनाएको छ । धार्मीक कार्यक्रम सँ�. . .
सप्तरीको जोगनिया ४ मा गएराती भएको आगलागीबाट ४ घर जलेर नष्ट भएको छ । आगलागीमा परि ४ लाख ५० हजार भन्दा बढीको क्षती भएको छ । घुरबाट आगो सल्किदा बम्सी रजकको गाईगोठ, खतुनी मन्सुरको १ तले २ वटा कच्ची घर र डम्बर शर्माको १ वटा कच्ची घर गरी ४ घर जल्दा ४ लाख ५० हजार भन्दा बढीको क्षती भएको हो । आगलागीमा परी १ वटा भैसिको. . .
सप्तरीको शम्भूनाथ ११ बाट प्रहरीले गएराती १ सय६० किलो गांजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा गएरको द्यइए पातो र प्रहरी चौकी कठौनाको संयुक्त टोलीले शम्भुनाथ ११ स्थित गुल्टेन मण्डलको घर नजिक परालको थुप्रोमा लुकाई राखेको अवस्थमा करिब १सय६० किलो गांजा बरामद गरेको हो । गाँजा बराम�. . .
विराटनगर – १४ मा रहेको आर्किड उच्च माविले कक्षा ११ उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । उच्च माविले आज विराटनगरमा एक कार्यक्रम विज्ञान संकायमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो । उच्च माविका कवित लाभले ८८ प्रतिशत अंक ल्याएर बोर्ड तेस्रो भएका छन् । उच्च माविले लाभसँगै सम्पूर. . .
मोरङ्गको कटहरीमा आज बिहान जुटमिलमा आगलागी हुदा १८ लाख भन्दा बढीको क्षती भएको छ। मेसिन तातिएर आगो सल्किदा कटारी २ स्थित बाबा जुटमिलमा आगलागी भएको हो। आगलागीबाट मिलमा रहेको मेसिनरी सामान र १५ टन बराबरको जुट जलेर करिब १८लाख २५हजार रुपैयाँ बराबरको क्षती भएको वड ा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ । बिह�. . .