समाचार

उर्लाबारीमा लडेर एक भारतीयको मृत्यु

  उर्लाबारी, २३ वैशाख । मोरङको उर्लाबारीमा आज बिहान लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ । बिहान ५ः३० बजे उर्लाबारी–६ मा मोहमद अमहुल्लाको कवाडी पसलमा काम गर्दै आएका भारत पश्चिम बङ्गाल ठाना इट्टाथहर घर भएका ४० वर्षीय इस्माइल हकको घरबाट निस्किएर चिया खान जानेक्रममा लडेर मृत्यु भएको हो । बिहान बर्�. . .


विराटनगरमा धुलोका कारण हिंड्नै नसकिने अवस्था (फोटो फिचर)

विराटनगर बसपार्क देखी रोडेशेष जाने सडक खण्डमा देखीएको सवारी साधनले उडाएको धुलो अहिले उत्त स्थानमा बसिनस्कनु भएको छ । धुलोका कारण सडकमा हिंड्न समेत नसक्ने अवस्था छ ।  वातावरण प्रदुशनले जनताको स्वास्थ्यमा नकरात्मक असर परेको छ । प्रेम देवान /आवर विराटनगर डट नेट  . . .


विराटनगरका एक दाम्पति नै गाँजा कारोबारमा संलग्न

विराटनगर , विराटनगर–१९ का एक दाम्पति गाँजा कारोबार संलग्न भएको पाईएको छ । स्थानिय ५९ वर्षीय रघुनाथ प्रसाद साह र उनका श्रीमती ५५ वर्षीया महोदरी सासोडी गाँजा कारोवारमा लागेको पाईएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा उनीहरुसँगै धनकुटा छिन्ताङका ३२ बर्षिय चक्रबहादुर राई, भोजपुर भर भई धरान ११ मा ड�. . .


गच्छदार मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पुनः अध्यक्ष

विराटनगर, वैशाख २२ ,  विजयकुमार गच्छदार मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पुनः अध्यक्ष बनेका छन् । केन्द्रिय समितिको मतदान प्रकृयामा अध्यक्ष पदमा गच्छदारको एक्लो उम्मेदवारी परेपछि निर्विरोध अध्यक्ष बन्ने बाटो खुल्ला भएको हो । यस्तै जारी महाधिवेशनले केन्द्रिय समितिको संख्या १ सय ३५ जनाबाट घ�. . .


सिरहामा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ को मृत्यु

सिरहा, बैशाख २३ गते। सिरहाको लक्ष्मिपुर ७ स्थित सिरहा चोहर्बा सडक-खण्ड अन्तरगत आज बिहान ३ बजे ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ५ ख २७७ नम्बरको ट्रकले विपरित दिसाबाट आउँदै गरेको स. ६ प ७७६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट मो�. . .


विराटनगरलाई आंउदौ बैसाख ३१ गते बालमैत्री घोषणा गर्ने

प्रेम देवान विराटनगर २२ बैसाख ३१ गते विराटनगर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । पटक पटक मिति तोक्दै स्थगित भएको बालमैत्री घोषणाको कार्य बैसाख ३१ गते गर्ने भएको हो । विराटनगर उपमहानगरपालिकाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी घोषणाका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ �. . .


मिस्टर एण्ड मिस एसएलसीको प्रशिक्षण तालिम सुरु

प्रेम देवान विराटनगर २२ बैसाख मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को बन्द सत्रको प्रशिक्षण तालिम मंगलबारबाट सुरु भएको छ । गत बैसाख १५ गते पहिलो अडिसनबाट छानिएका १५ जना छात्र र १५ छात्रा गरी ३० जनालाई विराटनगरको नमस्कार होटलमा प्रशिक्षण तालिम सुरु गरिएको हो । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भ. . .


जेष्ठ २ गते आमहड्ताल घोषणा

बिराटनगर बैशाख २२ , थारुहट सङ्हर्ष समितिले जेष्ठ २ गते थारुहट जिल्लामा आम हड्ताल को घोषणा गरेको छ । थारुहट प्रदेशको माग गर्दै आएको समितिले आम हडताल घोषणा गरेको हो । बैशाख २४ गतेबाट थारुहट सङ्हर्ष समितिले आन्दोलनका बिभिन्न कार्यक्रम सुरु हुने घोषणा गरेको छ ।. . .


तेह्रथुमको म्याङलुङमा बिधुत सर्ट भई एक घरमाआगलागी ,

तेह्रथुम, बैशाख २२ गते । तेह्रथुमको म्याङलुङ नगरपालिका ७ जिरिखिम्ती बजारमा मंगलबार राती बिधुत सर्ट हुँदा एक घरमा आगलागी भएको छ। स्थानीय दुर्गा बहादुर खड्काको तिन तले घरको माथिल्लो तलामा रहेको भान्सामा मंगलबार राती ११;३० बजे बिधुत लाईन सर्ट हुँदा आगलागी भएको हो। आगलागीबाट खड्काको भान्सामा रहेका �. . .


विज्ञानको विकास भऐपनि धिमाल समुदाय अझै पछाडी

बिराटनगर, बैशाख-२१ आजको २१ औँ शताव्दीमा विज्ञानको विकासले गति लिएको अवस्था छ । आदिम कालदेखि मोरङ, झापा र सुनसरी जस्तो सुगम जिल्ला साथै विकसित क्षेत्रमा धिमाल जाति रहि आएपनि पिछडाको सुचिमा सुचिकृत भएको सबैमा अवग नै छ । राज्यको हरेक क्षेत्रमा विकास भएपनि धिमाल समुदाय अझै सम्म हरेक कुराहरुमा पछि नै परेको . . .


बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक

भद्रपुर / झापाको राजगढ गाविसमा बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । मादकपदार्थ सेवन गरी छोरीमाथि हातपात गरेको भन्दै श्रीमती र छोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बयानको क्रममा उक्त घटना सार्वजनिक भएको हो । राजगढका ४१ गर्षीय बाबुले दुई महिनाअघि हप्तामा दुईपटक जबर्जस�. . .


आज बिहान भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु 

सप्तरी, बैशाख २१ गते। पूर्व पश्चिम राजमार्ग अन्तरगत कंचनरुप नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन। बिहान ३ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको स. २ प २७२५ नम्बरको मोटरसाइकल कंचनरुप नगरपालिका ८ स्थित सुन्दरीपुलको पिलरमा ठोक्किएर दुर्घटना भए�. . .