समाचार

अलैँची कृषक बाँदर र भ्याउसोको आतङ्कले हैैरान

पाँचथर, १८ माघ । जिल्लाको सराङडाँडाका अलैँची कृषक बाँदर र भ्याउसोको आतङ्कले हैैरान बनेका छन् । बाँदरले अलैँची च्यात्ने र भ्याउसोले फल खाइदिँदा उक्त गाविसका अधिकांश कृषक मारमा परेका छन् । सराङडाँडा– ५ का कृषक धनबहादुर बस्नेतले बाँदर र भ्याउसोले अलैँची सखाप पारेकोले यसवर्ष उत्पादनमा कमी कमी आउने तथा . . .


जनकपुरमा ‘प्रहरी दमनविरुद्ध’ भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन

विराटनगर १८ माघ । जनकपुरमा ‘प्रहरी दमनविरुद्ध’ भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । आइतबारको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै मोर्चा कार्यकर्ता आज बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका हुन् । त्यसक्रमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नेपाली कांग्रेसका सांसद �. . .


बिर्तामोडस्थित एक होटलबाट एक व्यक्ति मृत फेला

बिराटनगर माघ १८ झापाको बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित एक होटलमा हिजो एक व्यक्ति मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायन उपरीक्षक खड्गवहादुर खत्रीले दिएको जानकारी अनुसार सुरुङ्गा– ५ निवासी ५० वर्षीय मनुरथ पाठक वीएनवाई होटलको २०७ नम्वर कोठामा मृत फेला परेका हुन् . . .


लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल इटहरीबाट पक्राउ

बिराटनगर माघ १८ झापाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल भनिने चन्द्रप्रसाद ढुङ्गेल सुनसरीको इटहरीबाट पक्राउ परेका छन् । दुवागढी–४ चारआलीमा शुभलारी मिडिया प्रालिद्वारा सञ्चालित ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुङ्गेल गत जेठबाट फरार भएका थिए । उनले रोजगारी दिने ब�. . .


आगोले मोरङ्मा एक प्रहरी हवल्दारको मृत्यु

माघ १८ विराटनगर । मोरङको सिजुवामा आगोले डढेर आज विहान एक प्रहरी हवल्दारको मृत्यु भएको छ । सिजुवा १ घर भइ इलामको जौबारी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार ३५ वर्षीय रामचन्द्र ताजपुरियाको डढेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले जानकारीदिनुभयो । हवल्दार ताजपुरिया जौबारी प्रहर�. . .


६० बोतल कोरेक्स सहित एक युवक पक्राउ

सुनसरी,माघ १८ गते । सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा आईतबार लागु औषध कोरेक्स सहित एक युवक पक्राउ परेका छन् । WB ७४ X ४५२३ नम्बरको मोटरसाईकलमा सवार सुनसरी लौकही २ बस्ने १९ बर्षिय सिधार्थ साहको साथ बाट अवैध लागुऔषध बरामद भएको थियो । उनलाइ ईनरुवा नगरपालिका ६ स्थित सुनसरी खोला नजिकै पुर्व पश्चिम राजमा�. . .


सास्थम कलेज बिराटनगरको नगर सफाई अभियान 

  बिराटनगर  माघ १७ , बिराटनगर स्थित सास्थ्म कलेजको आयोजनामा आज नगर सफाई कार्यक्रम सम्पन्न भएको छ। कलेजका ५० भन्दा बढी बिध्यार्थी र कलेजका शिक्षकहरुले बिराटनगरको रोडषेस चोक , बिराटनगर बस पार्क , ट्राफिक चोक र शनि मन्दिरमा सरसफाई गरेको कलेजका बि.बि.ए कोअर्डीनेटर प्रविन रिमालले जानकारी दिनुभयो । बिद्या�. . .


भारत लगेर युवती बिक्री गर्न खोज्ने विरुद्ध मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता

बिराटनगर १७ माघ । भारत लगेर युवती बिक्री गर्न खोज्ने दुई जनाविरुद्ध प्रहरीले मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गङ्गाप्रसाद पौडेलका अनुसार मोरङको बेलबारी–११ का ३३ वर्षीय वासुदेव राई र सुनसरीको इटहरी–६ का ३१ वर्षीय कैलाश पोख्रेललाई मानव बेचबि�. . .


प्रेस चौतारी पाँचथरको अध्यक्षमा तुलसी क्षितिज चयन

पांचथर १७ माघ । प्रेस चौतारी पाँचथरको पाँचौँ जिल्ला अधिवेशन तुलसी क्षितिजलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले उपाध्यक्षमा सहमान विश्वकर्मा, सचिवमा शान्ति राई, उपसचिवमा अर्चना गुरुङ र कोषाध्यक्षमा सागर खनाल चयन हुनुभएको छ । त्यस्तै सदस्यमा नारायण तुम्बापो, गणेश साम्पाङ, महे�. . .


एसपीसहित १८ जना प्रहरी कारबाहीमा

विराटनगर १७ माघ । धनकुटाका विभिन्न ठाउँमा हुने व्यावसायिक गाँजाखेतीमा संलग्नता देखिएपछि प्रहरीका एसपीसहित १८ जना प्रहरी कारबाहीमा परेका छन् । गाँजाखेती संरक्षणमा धनकुटा प्रशासन, राष्ट्रिय अनुसन्धान आयोग र सशस्त्र प्रहरी बलको पनि संलग्नता देखिएको छ ।अञ्चल प्रहरी कार्यालयका एसएसपी पवन खरेलको नेतृ�. . .


धिमाल विध्यार्थी छात्रवृत्ति अक्षयकोष विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

विजय धिमाल उर्लावारी १६ माघ मोरङको उर्लावारी नगरपालिका धिमाल परियोजनाको सभाहलमा धिमाल विध्यार्थी छत्रबृत्ति अक्षयकोषको आयोजनामा कोष संकलन र परिचालन विषयक एक दिने अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । गत वर्ष देखि गरिव जेहेन्दार धिमाल विध्यार्थी सहयोगार्थ अक्षयकोषको स्थापना भएको हो । हाल सम्म यस. . .


झापामा अज्ञात सवारीको ठक्करबाट पुरुषको मृत्यु

झापा, माघ १७ गते । पूर्व पश्चिम राजमार्ग अन्तरगत झापा जिल्लाको शिव-सतासी नगरपालिका ५ मा आज बिहान अज्ञात सवारीले ठक्कर दिएर एक पुरुषको मृत्यु भएको छ। नम्बर र पहिचान खुल्न नसकेको सवारी साधनको ठक्करबाट अन्दाजी ३५ वर्षिय पुरुष मानिसको मृत्यु भएको हो। मृतकको नामथर वतन खुल्न नसकेकोले सनाखत कार्य भइरहेको ई�. . .