सिरहा र धनुषा जिल्लाको सिमानामा निर्माणाधिन कमला नदीको पुलको चोरीको समान सहित सोमबार ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा गाउँपालिका-२ बस्ने ३८ बर्षिय देबेन्द्र महतो, सोही ठाँका २४ बर्षिय इन्द्रजित महतो, २९ बर्षिय राम कुमार यादव र जिल्ला धनुषा कुम्भकर्ण गाउँपालिका-४ बस्ने अन्दा�. . .
मोरङको पथरी शनिश्चरे नगरपालिका ७ मा सोमबार आफ्नै घरमा आगो लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सोही ठाँउ बस्ने राम बहादुर राई र निजको श्रीमती रमिला राई बिच सामान्य घरायसी बादबिवाद हुँदा रमिला राईले आफ्नै घरमा आगो लगाएकी हुन्। आगो लगाउने राईलाई प्रहरीले नियन्त्रणमा राखी अनुसन्धान थालेको छ। �. . .
सुनसरी, बैशाख ५ गते। सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट प्रहरीले सोमबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३० बर्षिय भुवन अधिकारी रहेका छन्। प्रहरीले विशेष सुचनाको आधारमा उनको घरपछाडी ट्वाईलेट नजिकै टिनको बट्टामा लुकाई राखेको अवस्थाम एभिल ५८ एम्पुल, डाईजलोप ५६ एम्प�. . .
भारतकाे उत्तर प्रदेशका नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथले त्यस राज्यमा प्रतिष्ठित व्यक्तिका नाममा दिइने सार्वजनिक विदा कटाैती गर्ने घाेषणा गरेका छन् । विदा दिएर विद्यार्थीको पठनपाठन बन्द गराउनुका साटो त्यस दिन स्कुल लगाएर विद्यार्थीलाई तिनै व्यक्तिका बारेमा पढाउनुपर्ने धारणा राख्दै मुख्�. . .
विराटनगर- ४ स्थित पोखरीयामा आइतबार दाजुको धारीलो हतियार छुरा प्रहार बाट बहिनी घाइते भएकी छिन्। सोही ठाउँका २३ बर्षिय आशाराम राजवंशीले घरायसी विवादका कारण आफ्नै बहिनी १६ बर्षिया पुजन राजवंशीलाई छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट ढाडमा चोट लागेकी पुजनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइर�. . .
बिनु तिम्सिना वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मोरङ लागि विराटनगरको वीरेन्द्र सभागृहमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । कार्यालयमा प्रमुख जिल्ला न्यायाधीश विनोदकुमार पोख्रेलले प्रमुख निर्वाचन अधिकृतको पदभारसमेत ग्रहण गर्नुभयो । प्रमुख निर्वाचन अधिकृतको कार्य�. . .
बिनु तिम्सिना संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालय घेराउ गरेकाे छ। स्थानीय चुनाव रोक्न दबाब दिने उद्देश्यले आज तराइका क्षेत्रमा मोर्चाले निर्वाचन कार्यालय घेराऊ गर्ने गरेको हो । मोर्चाका जिल्ला नेताहरुले १० बजे देखी दिउँसो २ बजेसम्म कार्यालय घेराउ गर्न�. . .
बिनु तिम्सिना नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर एकै चरणमा निर्वाचन गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले हिमाल, पहाड सबैतिर निर्वाचनको माहौल बन्दै गएकाले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुनेगरी वा�. . .
बिनु तिम्सिना नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले श्रमजिवीहरुको मुद्दाको सम्बोधनको माग गर्दे ज्ञापनपत्र बुझाएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले स्थानीय निर्वाचनमा श्रमजीवीहरुको पहुच र प्रतिनिधित्व हुनुपर्ने, प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको न्यूनतम १७ हजार �. . .
शनिबार हावाहुरीबाट अन्दाजी १ लाख ६८ हजार बराबरको क्षति भएको छ। हावाहुरीले सप्तरी रायपुर मल्हनिया ५ बस्ने लक्ष्मी यादब, बोरीया-९ बस्ने भलाई खङ, राजबिराज नगरपालिका ७ बस्ने प्रबिण कुमार चौधरी, बाल मुकुन शर्मा, पथरगडा ३ बस्ने बद्री खंङ खत्वेको टिनको छानो उडाउदा अन्दाजी १ लाख १८ हजार मुल्य बराबरको क्षति भ�. . .
पूर्वको ईलाम र धनकुटामा शनिबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। चट्याङ लागेर ज्यान गुमाउनेहरुमा ईलाम देउमाइ नगरपालिका २ बस्ने २३ बर्षिय संजिब राई र धनकुटा खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ बस्ने ३६ बर्षिया छत्र कुमारी राई रहेका छन्। उनिहरुलाई घरमा बसिरहेको अबस्थामा चट्याङ खसेर लागे�. . .
उदयपुरको रौतामाई गाउपालिका-१ मा शनिबार विहान रौताबाट माझखर्कतर्फ जादै गरेको ना ५ त ५७४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा जिल्ला उदयपुर रौतामाई गाउपालिका-१ बस्ने २० बर्षिया मिरा मगर, सोही ठाउँका २० बर्षिय पर्बत राई , २१ बर्षिय दावा शेर्�. . .