अहिलेको संविधानले महिलालाई पूर्ण रुपमा हकिअधिकार दिएको हुनाले कार्यन्वयनमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । जागरण नेपालले विराटनगरमा बुधबार आयोजना गरेको स्थानिय तहको निर्वाचनमा महिला उम्मेदवारलाई सहयोग पुग्ने हिसाबले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागिहरले यस्तो . . .
बिराटनगर बैशाख ६, नेकपा एमालेबाट बिराटनगरको मेयरमा को उठ्ने भन्ने बिषयमा अझै टुंगो लाग्न सकेको छैन । मंगलबार पार्टी कार्यालय पान्चालीमा बसेको नगरको विस्तारित भेलामा बोल्ने अधिकांश सहभागीले युवा नेताहरुको नाम लिएपछि अझ अन्योल भएको छ एमालेको उमेदवार छनोट । यसैबीच युवाहरुको प्रतिनिधि मेयरमा उमेद�. . .
रबिन्द्र घिमिरे ६ बैशाख, काठमाडौं । सरकारी कर्मचारी यातायात व्यवस्था विभागलाई कमाउ कार्यालय मान्छन् र त्यहाँ सरुवा हुन मरिहत्ते गर्छन् । मरिहत्ते नगरुन पनि किन ? एक जना लेखापालको योजनामा सरकारी खातामा जानुपर्ने ५७ करोड रुपैयाँ व्यक्तिको गोजीमा पुगेको पनि सरकारले वर्षौ पत्तो नपाउँदो रहेछ । सुरे�. . .
बिराटनगर बैशाख ६ , उद्योगको कारण गाउमा झिगाको आतंक मच्चिए संगै झिगाबाट गाउमा झाडापखाला संगै हैजा फैलिन थालेपछी गाउलेहरुले पटक पटक उद्योग प्रशासनसंग झिगा नियन्त्रणका लागी लिखित तथा मौखिक उजुरी गर्दा समेत वेवास्था गरेपछी ठुलो संख्यामा स्थानियबासीन्दाहरु उद्योग पुगेका छन । उनिहरुले मानव अधिकार हनन �. . .
काठमाडौं, वैशाख ६ । अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नो सहरमा एकजना कालाजातिका व्यक्तिले एउटा बसमा आक्रमण गर्दा तीनजना मारिएका छन् । आक्रमणमा अर्का एकजना घाइते भएका छन् । कोरी अली मोहम्मद नामक बन्दुकधारीले ९० सेकेन्डमा यात्रीमाथि १६ राउन्ड गोली प्रहार गरेको त्यहाँको प्रहरीले जनाएको छ । प्रह�. . .
बिराटनगर बैशाख ६ , धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङसले रुपन्देही च्यालेन्जर्स लाइ २९ रनले हराएको छ । जित संगै बिराटनगर धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । बिराटनगरका लागि आसिफ शेखले ३६ रन बनाएका थिए । . . .
सिरहा, बैशाख ६ सिरहाको गोलबजार नगरपालिका ३ स्थित लोकमार्गमा बिहिबार बिहान बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। काठमाण्डौवाट यात्रु लिएर काकडभिट्टा आउँदै गरेको ना ६ ख ४९७७ नम्बरको फिफा बस बिहान ४;१० बजे तिर अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी बसका चालक �. . .
फोटोग्राफीमा रुचि भएका युवाहरुको लागि भनेर विराटनगरमा बैशाख ८ र ९ गते फोटोग्राफी तालिम आयोजना हुने भएको छ । उक्त तालिममा प्रोफेसनल फोटोग्राफर सन्नी थापाले तालिम दिने आयोजकले जनाएका छन् । बिराटनगरस्थित होटेल नमस्कारमा संचालन हुने उक्त तालिम बिराट फोटोवाकर्सको आयोजनामा हुन लागेकाे हाे ।. . .
मोरङको धनपाल गाउँपालिका ९ स्थित नेपाल स्टार इट्टा भट्टा उधोगमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका ५ बस्ने अन्दाजी १७ बर्षिय सर्वण कामत रहेका छन्। को १ त ६७९७ नम्बरको ट्याक्टरमा इट्टा लोड गरी ट्याक्टरको डाला लगाउने क्रममा सोही ट्याक्टरका सह-चालक कामत लडेर घाईते भ�. . .
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले बराह नगरपालिका ११ बाट बुधबार राती लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाँउ बस्ने अन्दाजी ६० बर्षिय नारायण उराव रहेका छन् । बिशेष सुराकीको आधारमा उनको घरमा खानतलासी गर्ने क्रममा कोठामा लुकाई राखेको २ किलो गाँजा र सुँगुरको खोर छेउ. . .
अाम सञ्चार नीति कार्यान्वयन सुझाव समितिले राष्ट्रिय आम संञ्चार नीति कार्यान्वयनलागि आज विराटनगरमा सुझाव संकलन गरेको छ । नेपाल सरकारले पारित गरेको राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई कार्यान्वयन गर्नमा देखिन सकिने कठिनाइ र सो नीतिमा गर्नुपर्ने परिमार्जनका विषयमा संचारकर्मी तथा संचार उद्यमीहरुसंग म. . .
आवर विराटनगरका सम्पादक सरोज कार्कीसहित विराटनगरमा रहि विभिन्न विधामा उल्लेख्य कार्य गर्ने व्यक्तिहरुलाइ सोमबार साँझ सम्मान गरिएको छ । विराटनगरमा सराैचियामा अवस्थित जामिया इस्लामिया माध्यमिक विद्यालयले आफ्नो वार्षिक शैक्षिक समारोह बिच सम्मान गरेको हो । सामाजिक क्षेत्रमा सक्रिय कार्की सहित राजन. . .