समाचार

लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई थप उपचारका लागि धरान पठाइयो

शशस्त्र प्रहरीको कुटाइबाट घाइते लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई थप उपचारका लागि धरान पठाइएको छ । घाइतेहरुलाई जिल्ला स्थित प्रशासनले उपचारको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । यसैबीच संघीय लिम्बुवान पार्टीले आज घोषणा गरेको तेह्रथुम बन्दको कार्यक्रम फ�. . .


ट्याक्टर दुर्घटनामा थप एक जनाको मृत्यु

ओखलढुङ्गामा हिजो भएको ट्याक्टर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सिद्धिचरण नगरपालिका १ का दीपक विशंखेको उपचारको क्रममा सामुदायिक अस्पताल मिसन सोब्रूमा निधन भएपछि मृतकको संख्या पाँच पुगेक. . .


एक हजार टुुवेल वितरण शुरु

  पुस १९ शुक्रवार गिरिजाप्रसाद कोइराला फाउण्डेसनले स्वच्छ खानेपानीका लागी मोरङमा एक हजार टुुवेल वितरण शुरु गरेको छ । फाउण्डेसनकी अध्यक्ष एव नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले आज मोरङको गोविन्दपुरमा एक समारोह विच टुवेल वितरण कार्यको उद्घाटन गर्नुभयो । जस अन्र्तगत गोविन्दपुर र सिजुवा गाउ �. . .


माघ ८ गते नै सविधान जारी हुने : खनाल

प्रेम देवान विराटनगर,१८ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालले सहमती नभए प्रक्रियामा गएर भएपनी निर्धारित मितिमै संविधान जारी हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा शुत्रबार संञ्चारकर्मीसँग कुराकानी गर्दे उहाँले संविधान तयार अवस्थामा रहेको र केही विषयमा मात्र मत�. . .


चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले जथाभावी उत्खनन थालेपछि ४ सय ८० घरधुरी जोखिममा

मोरङको नवघोषित लेटाङ भोगटेनी नगरपालिकाको बस्तीसँगै जोडिएको चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले जथाभावी उत्खनन थालेपछि खोलाको दायाँबायाँ रहेका कीर्तिमान र कमलपुर गाउँका ४ सय ८० घरधुरी जोखिममा परेका छन् । स्थानीयले उद्योगका कारण आफू जोखिममा परेको भन्दै उद्योग व्यवस्थित गर्न सञ्चालन गर्न माग गरे�. . .


संखुवासभामा गोली लागेर एक जनाको मृत्यु

संखुवासभामा नचिनेका मानिसले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । संखुवासभाको मत्स्यपोखरीमा रहेको धर्मदेवी माविका शिक्षक लोकमणी पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो ।बिहान घरबाट विद्यालय जाने क्रममा विद्यालय नजिकैको जंगलमा गोली लागेर ४३ वर्षिय पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी �. . .


आगलागी बाट ४ करोड को क्षति

इटहरी स्थित तर्पिन तेल उत्पादन गर्ने हिमाली रोजिन एण्ड टर्पेटाइन उधोगमा आगलागी हुँदा ४ करोडको क्षति भएको छ । उधोगमा करिब १ बजे बाट आगो लागेको र एक दर्जन भन्दा बढी मजदुर काम मै रहेको भए पनि कुनै मानबिय क्षति भनेभएन ।. . .


गोग्रहामा अखिल (क्रान्तिकारी) मूल इकाई समिति पुनरगठन

   गोग्रहा उच्चमा श्याम कुमार यादबको अद्क्षयता मा ६१ सदस्सिय मूल इकाई कमिटि गठन भएको छ | उपदक्ष्यमा मन्जित यादब तथा पम्फा राजबंसी, सचिब मा बिष्णु तामांग, सह सचिबमा सन्जिब दाहाल तथा कोसअद्क्षय मा राधा यादब निर्बाचित भएका छन् | मोरंग जिल्ला समितिका अद्क्ष्य व्यस कुमार माझी, पुर्बाआंचल बि. बि. पुर्बी जिल्�. . .


रुपन्देही बन्द फिर्ता

रुपन्देही बन्द फिर्ता भएको छ । स्थानीय प्रशासनसँग भएको बार्ता सफल भएपछि बन्द फिर्ता लिइएको राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीका अध्यक्ष झमवहादुर गुरुङ्गले जानकारी दिनुभयो । बन्दका क्रममा खैरेनीवाट पक्राउ परेका ४ जना र बुटवलवाट पक्राउ परेका ३ जना कार्यक्रर्ता पनि रिहा भएका छन । बेलहिया नाकामा राख. . .


खाना पकाउने ग्यास सहज आपूर्ति नहुँदा उपभोक्ताल समस्यामा

खाना पकाउने ग्यास सहज आपूर्ति नहुँदा उपभोक्ताले अझै समस्या खेप्नु परेको छ । भारतको बरौनीको ग्यास डिपोमा मर्मतको कामले आयातमा समस्या भएपछि एक महिनादेखि नेपालमा ग्यासको सहज आपूर्ति हुन सकेको छैन । बरौनी डिपोमा अहिले मर्मतको काम सकिएपनि पहिलेको तुलनामा डिपोले ग्यास लोड नगरिदिँदा समस्या भएको ग्यास बि�. . .


मदिरा नियन्त्रण गर

वडा प्रहरी कार्यलय (क) बिराटनगरले आयोजना गरेको वडा न १५ र १६ को अन्तर्कृया कार्यक्रम मा महिला अगुवाहरुले मदिरा को नियन्त्रण नभए सम्म समाजमा नकरत्मकता नघट्ने कुरा बताएका छन । मदिराले समाजमा धेरै हानी गरिरहेको र युवा देखी बृद्ध सम्म यस्को फ न्दा मा परेर धेरैको भबिस्य साथै घर बिगृएको पनि गुनासो पोखे ।. . .


विद्युत् चोरी गर्ने १५० जनालाई कारबाही

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकले गएको तीन महिनामा विद्युत् चोरी गर्ने १५० जनालाई कारबाही गरी रु ६ लाख रुपैयाँ असुली गरेको छ । विद्युत् खम्बामा अङ्कुश लगाएर चोरी गर्ने धरमपुर, महाभारा, वैगुनधुरा, तोपगाछीसहितका एक दर्जनभन्दा बढी गाविसबाट केन्द्रले १४१ जनालाई कारबाही गरेको जनाएको छ । उनीह�. . .