ओखलढुङ्गा, चैत्र २६ ओखलढुङ्गाको छुट्टा छुट्टै दुई स्थानमा बिहिबार आगलागीबाट तिन जनाको घर जलेको छ भने १५ लाख २७ हजार बराबरको क्षति भएको छ। बिहिबार दिउँसो २ बजेतिर बारीमा रहेको झ्यास डढाउनेक्रममा आगो सल्किंदा रावादोलु गाविस ९ बस्ने शंकर सुनुवारको घरमा आगलागी भएको थियो। आगलागीबाट सुनुवारको घर तथा �. . .
मोरङ, चैत्र २६ गते। मोरङ जिल्लाको बिराटनगरमा बिहिबार साईकलबाट लडेर १२ वर्षिय एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा बिराटनगर उप-महानगरपालिका २० बस्ने १२ बर्षिय मिन्टु आलमको साइकल चलाउने क्रममा लड्दा ज्यान गएको हो। साइकलबाट लडेर गम्भीर घाईते भएका आलमलाई उपचारकालागी बिराटनगर स्थित गोल्डेन अस्पता�. . .
पुष्पराज थपलिया/बिराटनगर : कोबास कलेज विराटनगरले कक्षा १२ का व्यवस्थापन तथा विज्ञान संकायका विद्यार्थीहरुलाई विहीबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत दुवै संकायका २१ औ ब्याजको २ सय ५ जना कलेजमा अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा कलेज�. . .
मोरङ, चैत्र २५ गते। मोरङ जिल्लाको बिराटनगर १८ बाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली सुगरखा ९ बस्ने ३६ बर्षिय दिपक बिश्वकर्मा रहेका छन्। बिराटनगर स्थित आँखा अस्पताल नजिक लागुऔषध ब्युरो मोरङको टोलीले चेक जाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध स्पास्मो प्रोक्सिभ�. . .
ईलाम, चैत्र २५ गते। मेची राजमार्ग अन्तरगत ईलाम जिल्लाको गोदकमा आज पिकअप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। झापाबाट ईलामतर्फ जादे गरेको मे. १ च ३०५८ नम्बरको पिकअप आज बिहान १० बजे गोदक ४ मा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी पिकअपमा सवार रहेका झापा चारआली ५ बस्ने २८ वर्षिय भुपेन्द्. . .
मोरङ, चैत्र २५ गते। मोरङको कोशी-हरैचा ९ स्थित शिक्षा निकेतन मा. वि. बाट आज प्रहरीले अर्काको नाममा परिक्षा दिने एक जनालाई पक्राउ गरेको छ। क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको प्रहरीले दिएको विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीले सुनसरी धरान १७ बस्ने २४ वर्षिय बिक्रम लावतीलाई धरान नगरपा�. . .
बिराटनगर चैत्र २५ , बिराटनगर- ९ मेन रोडमामा रहेको लक्ष्य इम्पोरियमले स्थापनाको छ महिना नबित्दै बिराटनगरका धेरै युवाहरुको मन जित्न सफल भएको छ । लेडिज तथा जेन्सको रेडिमेड कपडा रहेको उक्त पसलमा युवाहरुको आकर्षण बढेको देखिन्छ । अरु पसल भन्दा नया डिजाइनका कपडा र युवायुवतीको माग अनुसारको कपडा सुलभ दरमा पा. . .
बिर्तामोड । मुलुकमा निर्वाचन क्षेत्र घट्ने भएको छ । जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र बनाउँदा झापा जिल्लामा पाँच वटा निर्वाचन क्षेत्र बन्ने देखिन्छ । कूल जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण आयोगले देशभर १ सय ६५ वटा निर्वाचन क्षेत्र बनाउने छ । संविधानले व्यवस्था गरे अनु�. . .
बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले नेपालको आन्तरिक मामिलामा बाह्य देशको निर्देशन बेठीक भएको बताएका छन् । उनले सात सालको सपना भर्खरै पूरा भएको भन्दै संविधानको कार्यान्वयनमा दुई मत नरहेको बताए । नेकपा एमाले झापाको बैठकलाई मंगलवार सम्बोधन गर्दै नेता नेम्वाङले संव�. . .
बिराटनगर चैत्र २५ , निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो । चक्रपथ विस�. . .
बिराटनगर चैत्र २५ महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा दुई किशोरी एकैसाथ बलात्कृत भएका छन्। सुन्दरपुर–८ बस्ने १४ वर्षीया र १३ वर्षीया किशोरी एकैसाथ बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुवै किशोरी गत बिहीबार राति ९ बजेको समयमा सुन्दरपुर गाविस–८ बस्ने २५ वर्षीय विनोद यादव र �. . .
विराटनगर चैत्र २५ , स्थानिय हाटबजारमा महिलाले लगाएको सुनको सिक्री लुटने पाँचलाई जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विरगञ्जका ३० वर्षिय उमाकान्त राम, बाराको जितपुरका १७ वर्षिय शत्रुधन नटुवा, सोही स्थान�. . .