बिराटनगर-चैत्र १२ विराटनगरमा आजबाट पेट्रोलियम पदार्थको विक्री वितरण पूर्ण रुपमा बन्द भएको छ । ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको बरौनीबाट आएको डिजेल र पेट्रोल भण्डारणमा समस्या आएपछि विक्री ठप्प भएको हो । पम्पहरुले नेपाल आयल निगमले उपलब्ध गराउँदै आएको पेट्रोलियम पदार्थ आन्दोलनका कारण ढुवानी हु�. . .
बिराटनगर-चैत्र १२ सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोर्ध यालीको आयोजना गरिएको छ । आज बिहान इटहरी चोकमा आयोजना गरिएर्को यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो र्। यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए. . .
विराटनगर (आयल मजदुर) पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय मोरङमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । पेट्रोल ट्याङ्कर चालक संघले पक्राउ परेका आफ्ना सहकर्मीलाई बिना सर्त रिहा गर्न तीन दिनदेखि पेट्रोलियम पदार्थ ढुवानी अवरुद्ध गरेपछि पे. . .
राजघाट १२ फाल्गुन मोरङको राजघाट आम्बरी स्थित किरात यक्थुम चुम्लुङ राजघाट र स्थानियको पहलमा चक्रदोला (राउण्ड एबाउट) निर्माण कार्य सुरु भएको छ । राजघाट ७ निबासी हाल हङकङ बसोबस रहेकी स्वरस्वती पंधाक लिम्बु (थेवे)को एकलौटी आर्थिक सहयोगमा निर्माण हुनलागेको हो । उनले स्व. आमा कान्छिमाया र स्व. पति पुर्णको सम. . .
राजविराजस्थित कारागारमा रहेका एक भारतीय कैदीको गएराति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मधेपुरा जिल्ला परमानपुर–३ निवासी मो इलियास मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ४६ वर्षीय मियाँको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले लाम�. . .
राजघाट १२ फाल्गुन मोरङको राजघाट आम्बरी स्थित किरात यक्थुम चुम्लुङ राजघाट र स्थानियको पहलमा चक्रदोला (राउण्ड एबाउट) निर्माण कार्य सुरु भएको छ । राजघाट ७ निबासी हाल हङकङ बसोबस रहेकी स्वरस्वती पंधाक लिम्बु (थेवे)को एकलौटी आर्थिक सहयोगमा निर्माण हुनलागेको हो । उनले स्व. आमा कान्छिमाया र स्व. पति पुर्णको स�. . .
बिनु तिम्सिना मोरङको तेतरीया गाविस नेपालकै पहिलो बालमैत्री गाविस हुने भएको छ । नौ बर्षदेखि लगातार वालमैत्री स्थानिय शासनका सुचकहरु पुरा गर्न लागिपरेको तेतरीया गाविस यही चैत्र १३ गते औपचारीक रुपमा बालमैत्री गाविस घोषणा हुन लागेको हो । मोरङको तेतरिया गाबिस नेपाल कै पहिलो बालमैत्री गाबिसको रुपमा स्. . .
प्रेम देवान विराटनगर ११ चैत्र हट एण्ड सेक्सीको रुपमा परिचीत गायिका ज्योती मगरले पुर्वी मोरङको उर्लाबारीमा आएर हङगामा नै मचाईन् । उर्लाबारी युवा समुहद्वारा होलीको दिन हिजो आयोजित होली बिशेष कार्यक्रममा आफ्ना आदा वक्षस्थल देखिने गरी प्रस्तुतीमा उत्रिएपछी युवा दर्शकको मन स्थीरमा नै रहन सकेन । ज्योत�. . .
उर्लाबारी । एकआपसमा रङ दलेर सद्भावका साथ दर्शकहरु होली मनाइरहेका थिए । युवायुवतीहरुको भीड पनि बाक्लै थियो । कार्यक्रममा बजिरहेको गीतमा दर्शकहरु आफ्नै सुरुमा नाँचिरहेका थिए । त्यही भीडलाई थप मनोरञ्जन दिलाउन स्टेजमा उत्तेजक शैलीमा उर्लाबारीमा देखा परिन्, गायिका ज्योती मगर । मोरङको उर्लाबारीमा उर्ल�. . .
सुनसरीको पकलीमा आज बिहान बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरका गौरव राय छन् भने अर्का एक जनाको सनाखत नभएको प्रहरीले जनाएको छ। स१त ३२८८ नम्बरको उक्त ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।. . .
विराटनगर ११ चैत्र । मोरङको छुट्टा छुट्टै दुई स्थानमा बुधबार छुरा प्रहारबाट दुई जना घाइते भएका छन्। लेटाङ भोगटेनी नगरपालिका ५ बुधबारे बस्ने ४५ वर्षिय गन्ज बहादुर मगर र कोशी(हरैचा नगरपालिका १२ बस्ने ३७ वर्षिय योगेन्द्र कार्की माथी छुरा प्रहार भएको हो। मगरलाई स्थानीय लोक बहादुर तामाङले सामान्य वादविवा�. . .
पोखरा १० फल्गुन कास्की जिल्लाको पोखरा स्थित नेपाल रेडक्रस सोसाइटीको आयोजनामा ९ दिने प्रथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धि तालिम समपन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीले प्रथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धि दक्ष प्रशिक्षक उत्पादनकालागी तालिम दिएको हो । तालिममा ११ जिल्लाबाट २४ जना दक्ष प्रशिक्षक �. . .