समाचार

ट्रकको ठक्करबाट बेलबारीमा एकको मृत्यु

बिराटनगर चैत १७ , मोरङको बेलबारीमा मंगलबार ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । बेलबारीको लोहोन्द्रा खोला नजिकै ना ५ ख ५८६ नम्बरको ट्रकले को १२ प ७८०५ नम्बरको स्कुटरलाई ठक्कर दिदा पथरीका ३३ बर्षिय कृष्ण तिम्सिनाको घटनास्थलमै मृत्यु भएको थियो भने स्कुटर पछाडि सवार महिला घाइते भएकी छिन ।. . .


नेपाल पत्रकार महासंघ स्थापनाको ६१ औं वर्षमा प्रवेश

बिराटनगर चैत्र १६ नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि आफ्नो स्थापनाको ६१औं वर्षमा प्रवेश गरेकोे छ । स्थापना दिवसको अवसरमा जिल्ला शाखाहरुले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना दिनुहुँदै महासंघका अध्यक्ष डा महेन्द्र �. . .


ताप्लेजुङमा चार दिनदेखि एक महिलाको शव अलपत्र अवस्थामा

बिराटनगर चैत्र १६ जिल्ला अस्पताल ताप्लेजुङमा चार दिनदेखि एक महिलाको शव अलपत्र अवस्थामा रहेको छ । शेर्पा थरकी ३८ वर्षीया महिलाको उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । उनको शव बुझ्न अहिलेसम्म कोही नआएकाले चार दिनदेखि शव अलपत्र अवस्थामा रहेको हो । उपचारकै क्रममा मृत्यु भएपछि प्रारम्भिक अनुसन�. . .


बिराटनगरको सडकलाई लिएर सामाजिक संजालमा यस्ता प्रतिक्रिया आए

बिराटनगरमा अहिले सडक धुलाम्मे छन् , अझ केहि दिन अगाडी पानी परेपछि सडकमा हिड्न सकिने अवस्था छैन । दर्जनौ सवारीसाधन खनिएको खाल्डोमा पसिसके तर पनि अवस्थामा सुधार आएको भने छैन । यसै विषयमा सामाजिक संजालमा आएका केहि प्रतिक्रिया हामीले यहाँ राखेका छौ ।    . . .


झापामा हावाहुरीले घर भत्कँदा एक बालिकाको मृत्यु

झापा चैत्र १५ , दक्षिणी झापाको राजगढमा हावाहुरीले घर भत्कँदा एक बालिकाको मृत्यु भएको छ । राजगढ–१ बोक्राझाडी निवासी नारायणप्रसाद गिरीकी दुई वर्षीया छोरी पद्माको हावाले उडाएको टाटीले लागेर मृत्यु भएको स्थानीय दिलीपप्रसाद राजवंशीले जानकारी दिए । सोमबार बिहान आएको हावाहुरीले गिरीको फुसको घर भत्काए�. . .


बिराटनगरमा पनि ठूलो हावाहुरी

बिराटनगर चैत १५ , विहानै देखि देशका विभिन्न भागमा हावाहुरी संगै बर्षा भईरहदा बिराटनगरमा पनि अहिले ८:२० बाट ठुलो हावाहुरी र वर्षा शुरु भएको छ । तेज हावा संगैको चट्याङले बिराटनगर बासिन्दालाई त्रसित बनाएको छ ।. . .


माग पुरा नभए सम्म संविधान लागु हुन दिदैनौं: महतो

बिनु तिम्सिना सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन गरेर मधेशका मुद्धा समावेश नगरेसम्म संविधान लागु हुन नदिने बताउनुभएको छ । आजदेखि विराटनगरमा शुरु भएको दुई दिने विस्तारीत बैठकको उद्घाटन गर्दै अध्यक्ष महतोले यस्तो बताउनुभएको हो । उहाले मधेशका मुद्धा पाखा लगाएर संविधान कार्य�. . .


राजघाटमा महिला सिवरि सम्पन्न्

विजय धिमाल राजघाट १५ फाल्गुन मोरङको राजघाट ९ आम्वारी बजार स्थित आर्थिक र समाजिक रुपान्तरण लागि सहरकारी भन्ने मुल नाराका साथ १ दिने निःशुल्क महिला स्वास्थ्य एवम् दन्त सिविर सम्पन्न गरेको छ । आउन लागेको ५९ औँ सहकारी दिवसलाई लक्षित गरी उर्लावारी ४ मा रहेको नारीसृजना बचत तथा ऋण सहकारी संस्थाको आयोजना र ल. . .


शुल्क निर्धारण गरे प्याबसनले आन्दोलन गर्ने

प्रेम देवान विराटनगर १५ चैत्र । विद्यालयहरुले सस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को विरोध गर्दै आन्दोलनमा जाने चेतावनी दिएका छन । सोमबार विराटनगरमा प्याब्सन पूर्वाञ्चलले पत्रकार सम्मेलन गर्दै निर्देशिका उलङघन गर्ने चेतावनी दिएका छन् । निर्देशिका हित विपरित भएकोले निर्देशि�. . .


रोडशेष चौकलाई कसले बनायो यति सुन्दर ?

तपाईको पसल वा कार्यालयको अगाडीको वातावरण प्रति तपाईको ध्यान कत्तिको गएको छ ? फोहोर छ भने सरसफाई गर्ने वा रुख बिरुवा छ भने त्यसमा पानी हाल्ने सोच कहिल्यै तपाईमा आएको छ ? यस्तो सोच्ने निक्कै कम होलान् । सोचाई आए पनि कार्यमा उतार्ने अझ कम होलान्। तिनै थोरै मध्येका एक सन्तोष चौधरीको कारण अहिले विराटनगरको र�. . .


न्यु सृष्टिका पत्रकार शंकर खरेललाई मानहानी मुद्दामा जरिवाना

विराटनगरबाट प्रकाशित न्यु सृष्टि दैनिकमा समाचार लेखेर मोरङ व्यापार संघका कार्यकारी सचिव राधारमण भण्डारीको चरित्र हत्या गर्न खोजेको भन्दै परेको मानहानी मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले पत्रकार शंकर खरेललाई जरिवाना र क्षतिपूर्तिको फैसला सुनाएको छ। आँफु बिरुद्ध प्रकाशित समाचारहरुलाई �. . .


कटुवा पेस्तोलसहित युवक पक्राउ

विराटनगर १५ चैत्र । प्रहरीले सिरहाको बिष्णुपुरकट्टीबाट आईतबार राती कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले बिष्णुपुरकट्टी ४ बस्ने १९ बर्षिय जितेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो। पक्राउ परेका महतोले आफ्नै घरबाट प्र�. . .