समाचार

एकदिनको बन्दले सुनसारी – मोरङमा १५ करोडको क्षति

एमाओबादी लगायत ३० दलले गरेको बन्दले सुनसारी - मोरङ औधोगिक करिडोर क्षेत्रका उद्घोगलाई रु १५ करोड बरबरको क्षति भएको छ "दर्शन दैनिक"मा समाचार छ । मोरङ ब्यापार संघका अनुसार उत्पादनको ७० प्रतिशत भारतमा बजार रहेका आरती स्टृप्स , जुट , रमपम चाउचाउ , बिस्कुट आदी लाई ठुलो क्षति भएको छ । बन्द अवधी भर बैंकको ब्याज , मज�. . .


गाइ करणी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले गाइ करणी गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ । जंगलमा छाडिएको गाइलाई करणी गरेको अभियोगमा खेवाङ - ६ निवासी १८ बर्षिय सन्जिब गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।. . .


क्रिकेट टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसँग खेल्ने मौका

  दशरथ शाह , विराटनगर , २०७१ चैत एस एल सी परिक्षा दिएर बसेका विद्यार्थीहरुको लागि शारिरिक तथा मानसिक रुपले मनोरञ्न दिनुका साथै मेहनती विद्यार्थीहरुलाई सम्मान समेत गर्ने भएका छन् । डयानामिक एजुकेशनका ब्रिजकोर्सबाट अध्ययन गरि नर्सिङ्गमा नाम निकाल्न सफल प्रथमलाई बालाजी मिडिया हाउसको संयुक्त प्रायोज. . .


झगडाको अखडा बन्दै महेन्द्र मोरङ छात्रावास

महेन्द्र मोरङ क्याम्पस बिराटनगरको छात्रावास झगडा गर्ने अखडा जस्तै हुन थालेको आज " उद्घोश " दैनिकले समाचार छापेको छ । सोमबार र मंगलवार ने .बि संघ र अनेरास्वबियुका समुह बिच छात्रावासमा झगडा भएको थियो । झगडामा परी दर्जन विद्यार्थी घाइते भएका छन । घाइते विद्यार्थीको टाउको र हातमा चोट लागेको छ ।. . .


खोलाले बगाउदा मृत्यु

सोलुखुम्बुमा माछा मार्ने क्रममा देउसा-१ का तेज बहादुर राइलाई दुधकोशी खोलाले बगाउदा मृत्यु भएको छ । उनलाई खोला किनारमा मृत भेटिएको थियो ।. . .


जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको स्वास्थ्य शिबिरमा १ सय ७ जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन । बिराटनगर - ६ स्थित एक बिद्यालयमा भएको स्वास्थ्य शिबिरमा बिराट आखा अस्पतालका डाक्टरहरुले आखाको उपचार गरेका थिए भने बिराट अस्पतालका डाक्टरहरुले हाड्जोर्नी लगायतको उपचार गरेका थिए ।. . .


गच्छदार पुग्ने बितिक्कै बिजुली गए पछी !!

बिराटनगर बिमान स्थलमा हिजो बेलुकी बिजय कुमार गच्छदार पुग्ने बित्तिकै बिजुली गयो , त्यो देखेर गच्छदार भन्न थाले " यस्तो पनि कही हुन्छ ? " चार दिन देखी बिराटनगर बिमान स्थलमा बत्ती आउने जाने समस्या छ , दैनिक आउने यात्रु पनि बिराटनगरको गर्मीमा बिमानको प्रतिक्षामा हसिनपसिन भइ बस्न बाध्य छन । " लाईन नकाट्नुपर्न. . .


कर्मचारीहरुलाई “फटाह” भन्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विरोध र विवादका कारण अस्तव्यस्त बन्न पुगेको छ । प्रतिष्ठान कर्मचारी, शिक्षक तथा विद्यार्थीको आधिकारिक सङ्गठन कर्मचारी कल्याण समाजबाट असन्तुष्ट बन्दै निर्माण भएको राजन कोइराला नेतृत्वको कर्मचारी कल्याण तदर्थ समितिले आज प्रतिष्ठानको चार प्रमुख पदाधिकारी. . .


किड्स भिलेजको बार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न

किड्स भिलेज मोन्टेसरिले आफ्नो पहिलो बार्षिक उत्सब तथा अभिभावक दिवस हिजो बिबिध कार्यक्रम बिच सम्पन्न गरेको छ । कार्यक्रममा किड्स भिलेजका साना बाल बालिकाले बिभिन्न प्रस्तुती देखाएका थिए । [caption id="attachment_10830" align="aligncenter" width="300"] किड्स भिलेज बिराटनगरले आयोजना गरेको अभिभावक दिवस[/caption]. . .


पक्राउ परे सिके राउत

राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएका अभियोगमा सिके राउत आज राजगढबाट पक्राउ परेका छन् । राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि तनाव उत्पन्न नहोस् भनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द. . .


विराटनगरमा ‘फाउन्टेन इको पार्क’ निर्माण कछुवा गतिमा

हरि अधिकारी विराटनगर÷ देशकै ठुलो सहर विराटनगरमा घुम्नकै लागि भनेर एउटा रमणीय क्षेत्र पनि छैन । विराटनगर घुम्न योग्य गन्तव्य बनाउन भन्दै दुई बर्ष अघि देखी योजना सुरु गरियो । तर निर्माता र लगानी कर्ताको उदासिनताका कारण पार्क निर्माण पुरा हुन सकेको छैन् । विराटनगर उपमहानगरपालिका र मोरङ व्यापार संघको स�. . .


जेस्ट कारको बितरण बिराटनगरबाट

भारतमा सफल्ताका साथ बिक्रि बितरण भईरहेको जेस्ट कार अब ग्लोवल अटो ट्रेडर्सले पनि बिक्री बितरण सुरु गरेको छ। यसको पेट्रोल रेभोट्रोन १.२ को सुरुवाती मुल्य २४ लाख ९५ हजार र डिजेलको ३० लाख ७५ हजार रहेको छ।. . .