लामो समयदेखि विभिन्न व्यक्तिहरूलाई अपहरणको धम्की दिँदै फिरौती रकम माग गर्ने एक भारतीय नागरिकलाई प्रहरीले झापाको विर्तामोडबाट पक्राउ गरेको छ। बिगत ५/६ महिना अगाडिदेखि नेपाल टेलिकम, एनसेल र भारतीय कम्पनीका समेत गरी विभिन्न मोबाइल नम्बरबाट फोन गरी धाक धम्की दिई फिरौती रकम माग गर्ने भारतीय नागरिक उदाङ . . .
मोरङ , २८ चैत । नेकपा एमाले मोरङ क्षेत्र नम्बर १ को क्षेत्रिय परिषद् भेला आज सिजुवामा सम्पन्न भएको छ । सिजुवाको विश्वनाथ सामुदायिक सभाहलमा भएको भेलाले राजनैतिक तथा सांगठानिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । क्षेत्रिय सचिव गोपी चापाँगाईद्धारा भेलामा प्रस्तुत प्रतिबेदन सुझाब सहित सर्वसम्मत पारि. . .
सप्तकोसीमा पौडी खेल्ने क्रममा धरानका एक युवा डुबेर बेपत्ता भएका छन । धरान १५ बस्ने अन्दाजी ३० बर्षिय बिराज राई बेपत्ता भएका हुन । प्रहरीले खोजी कार्य जारी राखेपनी अहिले सम्म फेला पार्न सकेको छैन ।. . .
झापाको मेचीनगरबाट प्रहरीले अवैध हतियारसहित एक यूवक पक्राउ गरेको छ । पक्राउ पर्ने मोरङको केरौन १ घर भई हाल झापाको मेचीनगर १० मा डेरा गरी बस्ने ४४ बर्षीय जीवन कुमार सुब्बा (लिम्बु) हुन् ।मेचीनगर-१०, प्रगतीटोलका यमनाथ कोइरालाको घरमा डेरा गरी बस्ने लिम्बुले अवैध हतियार लुकाईछिपाई राखेको भन्ने सुचनाको आध�. . .
अन्तर्राष्ट्रिय मैथिली कवि सम्मेलन बिराटनगर मा चैत २८ गते हुने भएको छ । सम्मेलनमा नेपाल र भारत गरि करिब सय कविहरुको सहभागी हुने छन । विश्वभर फैलिएका मैथिली भाषिलाई जोड्न यो सम्मेलन हुन लागेको दहेज मुक्त मिथिलाका अन्तर्राष्ट्रिय संयोजक प्रबिन नारायण चौधरीले बताउनुभयो।. . .
२७ चैत बिराटनगर/ मोरङमा सवारी दुर्घटना भयावह बन्दै गएको समाचार आजको नागरिक पुर्बेलीले छापेको छ । मोरङमा बिगत ८ महिना मा ५५ जनाले आफ्नो ज्यान गुमाइ सकेका छन भने धेरै घाइते भएका छन । सवारी दुर्घटनाको मुख्य कारण पैदल यात्री र सवारी चालक नै भएको प्रहरीको भनाइ छ । जिल्लामा भयावह रुपमा सवारी दुर्घटना हुँदै गए. . .
हरि अधिकारी विराटनगर÷ स्वदेशमा नै बसरे पुन्यप्रसाद पोखरेलले मासिक १० हजार रुपैया कामाउथे । मोरङ बयरवन–८ घर भएका उनलाई मासिक १० हजार रुपैयाले जसो तसो आफनो खर्च त पुग्थ्यो । तर परिवारकनलागि भनेर खर्च दिन सक्दैन थिए । २२ बर्षे उनिको धेरै पैसा कमाउने र राम्रो घर बनाउने सोच थियो । स्वदेशमा कमाएको मासिक १० �. . .
उर्लाबारी÷ मधुमल्ला–८ पीपल डाँगीका एक बालकको आर्थिक अवस्था कमजोर भएका कारण अप्रेसन हुन सकेको छैन । मधुमल्ला–८ का कक्षा पाँचमा अध्ययरत निजन विकको आर्थिक अवस्था ज्यादै नाजुक भएको कारण अपरेशन हुन नसकेको हो । चार महिनाअघि काठमाण्डौंको गंगालाल अस्पतालमा देखाउँदा मुटुको भल्व र एउटा किड्नी फेल भएको भ. . .
लमजुङ जिल्लामा रक्सीका कारणले गर्दा ८० वर्षीया वृद्धाको हत्या भएको छ । हत्याको अभियोगमा मृतकका नातिसहित ४ जनाई अदालतले पर्पक्षका लागि कारागार पठाइएको छ । सो हत्या रक्सी र पैसाका लागि भएको प्रहरीले जानएको छ । लमजुङको तार्कुघाट गाविस–५ डौलियाडाँडा निवासी वृद्धा रोमकुमारी पन्तको हत्या अभियोमा जेल जान. . .
एमाओबादी लगायत ३० दलले गरेको बन्दले सुनसारी - मोरङ औधोगिक करिडोर क्षेत्रका उद्घोगलाई रु १५ करोड बरबरको क्षति भएको छ "दर्शन दैनिक"मा समाचार छ । मोरङ ब्यापार संघका अनुसार उत्पादनको ७० प्रतिशत भारतमा बजार रहेका आरती स्टृप्स , जुट , रमपम चाउचाउ , बिस्कुट आदी लाई ठुलो क्षति भएको छ । बन्द अवधी भर बैंकको ब्याज , मज�. . .
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले गाइ करणी गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ । जंगलमा छाडिएको गाइलाई करणी गरेको अभियोगमा खेवाङ - ६ निवासी १८ बर्षिय सन्जिब गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।. . .
दशरथ शाह , विराटनगर , २०७१ चैत एस एल सी परिक्षा दिएर बसेका विद्यार्थीहरुको लागि शारिरिक तथा मानसिक रुपले मनोरञ्न दिनुका साथै मेहनती विद्यार्थीहरुलाई सम्मान समेत गर्ने भएका छन् । डयानामिक एजुकेशनका ब्रिजकोर्सबाट अध्ययन गरि नर्सिङ्गमा नाम निकाल्न सफल प्रथमलाई बालाजी मिडिया हाउसको संयुक्त प्रायोज. . .