चितवन । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएक�. . .
काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ । १४ सदस्यीय चिकित्सक टोलीसहित नेपाली सेनाको एमआई–१७ सहित दुईवटा हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ प्रस्थान गरेका छन् । बाढीको जोखिम र चेतावनीका बीच प्रभावित नागरि. . .
मोरङ । ग्रामथान गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच ग्रामथान क्षेत्रका नागरिकलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। भदौ ९ गते भएको सम्झौतामा जीवन विकास सामुदायिक अस्पतालका तर्फबाट प. . .
काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीमा परेर घाइते भएका सात जनालाई नेपाली सेनाले उद्धार गरेको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङ दोर्जे शेर्पाका अनुसार टिमुरबाट सात जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको हो। बुधबार बिहान करिब ९ बजेतिर तिब्बत क्�. . .
विराटनगर । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) लाई कोशी राजमार्गसँग जोड्ने ‘लिंक रोड’ चारलेनमा विस्तार गर्ने कार्य सुरु भएको छ । आईसिपी क्षेत्रसँगै कार्गोरेलको नेपाल कष्टम यार्ड रहेको छ । कार्गोरेलमार्फत आयात हुने सामान ढुवानीका लागि आईसिपीदेखि कोशी राजमार्गसम्मको दुरीको सडक दुईलेनबाट चा�. . .
काठमाडौं । भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले उद्धार तथा राहतका लागि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन शाहको सचिवालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक परे तत्काल उद्धारका लागि हेलिकप्टर परिचालन गर्न सकिने गरी कम्पनीहरूलाई तया�. . .
रसुवा । रसुवाबाट आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै धादिङ प्रशासनले नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।धादिङका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा त्रिशूली नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएकाले नदीको बहाव बढ्न सक्ने र विपद्को जोखिम �. . .
विराटनगर भाद्र १० , अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यासमा आधारित चर्चित नाटक ‘सेतो धरती’ विराटनगरमा मञ्चन हुने भएको छ। काठमाडौंमा १०१ शोको सफल प्रदर्शनपछि कान्तिपुर थिएटरले नाटकलाई पहिलोपटक विराटनगर ल्याउन लागेको हो। नाटक भदौ १२, १३ र १४ गते विराटनगरस्थित आरोहण गुरुकुलमा मञ्चन हुनेछ। तीन द�. . .
काठमाडौं । चलचित्रत्र ‘गौँथली’ निर्माण टिमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिनेमा हेर्ने अफर ल्याएको छ । २६ अगस्ट (भदौ १०) देखि ६ सेप्टेम्बर (भदौ २१) गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने छन् । तर, यसका लागि खल्ती एपबाट यो टिकट काट्नु पर्नेछ । खल्तीमा आफूले काटेको पैसा फिर्ता . . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरले स्नातक तह (बि.एड.) मा विशेष आवश्यकता शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । दक्षिण कोरियन सरकारको लुपिक परियोजनाको सहयोगमा सञ्चालित विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरुलाई क्याम्पसले प्रत्येक . . .
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री शाहले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री भएयता शाहल�. . .
विराटनगर । पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी मानिएको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले आफ्नो स्थापनाको २६औँ वर्ष प्रवेशको अवसरमा समुदायकेन्द्रित स्वास्थ्य अभियान सञ्चालन गर्ने भएको छ। अस्पतालले आगामी भदौ १३ गते शनिबार उदयपुरको गाईघाटमा बृहत् मिनी म्याराथन तथा निःशुल्क ब�. . .