समाचार

विराट गोल्डकप आजबाट सुरु , झापा–११ र उडिसा स्टेट फुटबल क्लबबीच आजको खेल

बिराटनगर फाल्गुन ६ , नेपालको ऐतिहासिक फुटबल प्रतियोगिता विराट गोल्डकप फुटबल टुर्नामेन्ट आजबाट सुरु हुदैछ । आज हुने उदघाटन खेल गतवर्षको विजेता झापा–११ र उडिसा स्टेट फुटबल क्लबबीच बिराटनगरस्थित सहिद मैदानमा दिउसो २:३० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा  फागुन ६ गतेदेखि १५ गते सम्म सहिद मैदानमा नेपा�. . .


बिराटनगरमा मधेसी मोर्चाको लाठी जुलुस

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज विराटनगरमा लाठी जुलुस प्रदर्शन गरेको छ । सात दल सम्मिलित मोर्चाले आज अपरान्ह विराटनगरको रोडशेषबाट निकालेको लाठी जुलुस विराटनगरको गुद्रीस्थित वि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई संघीय लोकतान्त्रिक मधेसी मोर्चाका मोरङ जिल्ला संयोजक राजकुमार. . .


सडकका रुख काटिएको भन्दै छानबिन शुरु

मोरङ्गको सुन्दरदुलारी नगरपालिकाको गेटै अगाडि रहेका वर्षै पुराना रुख काटिएको सम्बन्धमा जिम्मेवार निकाय वेखवर बने पछि आफ्नो क्षेत्राधिकारका रुख काटिएको बारे सडक डिभिजन कार्यलय विराटनगरले छानविन शुरु गरेको छ । कार्यलयले सव इन्जिनियर मिथिलेश यादवलाई घटनाको बारे सत्यतथ्य छानविन गरि प्रतिवेदन तयार ग�. . .


“राजनीतिक संयन्त्रको कुनै औचित्य छैन”- राजेन्द्र महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमाङ्कनको समस्या समाधानका लागि वनाउन लागेको राजनीतिक संयन्त्रको कुनै औचित्य नरहने बताउनुभएको छ । दलका ठूला नेता सम्मिलित राजनितिक संयन्त्र बन्दैमा समस्या सावधान हुनेमा उहाले बताउनुभयो । महतोले ठोस र परिणममुखी नजिताका लागि अहिलेकै कार्यदलले पनि काम गर्�. . .


बिराटनगर बाल मैत्री शहर हुने

बिनु तिम्सिना बिराटनगर-फागुन ५, नेपालमै पहिलो पटक बालमैत्री नगरको अवधारणा अघि सारेको विराटनगर उपमहानगरपालिकाको बालमैत्री नगर घोषणाको अभियान अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि बमोजिम बालअधिकारको क्षेत्रमा पुरा गर�. . .


लेटाङमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा पाँच घाईते

मोरङ, फागुन ५ गते। मोरङ जिल्लाको लेटाङ भोगटेनि नगरपालिकामा मंगलबार दुई मोटरसाईकल एक आपसमा ठोक्किदा पाँच जना घाईते भएका छन्। लेटाङ्ग बाट कानेपोखरी तर्फ जादै गरेको बा ३० प ७६०७ नम्बरको मोटरसाईकल र विपरित दिशा बाट आउदै गरेको को ७ प ९१३८ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन गई दुर्घट्ना भएको थियो। बा ३० प �. . .


बल्ने भए बिराटनगरका सडकमा बत्ती : आवर बिराटनगर समाचार प्रभाब

बिराटनगर फाल्गुन ५ , बिराटनगरका सडकमा राति भए पछी सडकमा बत्ती नबल्दा दुर्घटना को जोखिम साथै बिराटनगर सहर कै सुन्दरता बिग्रिएको समाचार आवर बिराटनगर डट नेटले केहिदिन अघि सम्प्रेसन गरेको थियो । आवर बिराटनगर मा हाम्रा पाठकले बारम्बार यस विषयमा आवाज उठाइदिनु भनेर अनुरोध पछी समाचार र दवाबका लागि पोस्टर स�. . .


मेघाका बाबुको याचना को भेटिएला मनकारी

हरि अधिकारी विराटनगर फाल्गुन ५ , बन्दै गरेको घरको नक्सा पास हुदैन भनेपछि जेठानी र सासुरा  घरको छत हेर्न गएकी थिइन उनि । आफनै घरको छत हेर्न गएकी उनको जिवना नराम्रो घटना घट्यो । सामान्य अवस्थामा छत हेर्न गएकी उनि व्युझदा अस्पतालको बेडमा थिइन । गत पुस २५ गते जेठानी सर्मिला र सासु पार्वतीका साथ विराटनगर १�. . .


प्रेमगितले रुवाउदै मन जित्दै दर्शकको

बिबेक दाहाल बिराटनगर फाल्गुन ५ , हाल बिराटनगर लगायत नेपालका विभिन्न हलमा चलिरहेको नेपाली चलचित्र प्रेमगीतले दर्शकको मन जित्दै राम्रो व्यापार गरिरहेको छ । नेपाली चलचित्रलाई राम्रो हुदैन भन्ने दर्शक पनि हल सम्म ल्याउन सफल भएको छ । बिराटनगरका दुईवटा हलमा चलिरहेको उक्त चलचित्र हेर्न दर्शकको उल्लेखनी. . .


बिराट गोल्डकपको प्रचारप्रसारमा र्याली (फोटो फिचर)

फाल्गुन ६ गतेदेखि बिराटनगरमा शुरु हुने बिराटनगर गोल्डकपको प्रचारप्रसारका लागि मंगलबार बिराटनगरमा निकालिएको र्याली ।    . . .


प्रेमगितले रुवाउदै मन जित्दै दर्शकको

बिराटनगर फाल्गुन ५ , हाल बिराटनगर लगायत नेपालका विभिन्न हलमा चलिरहेको नेपाली चलचित्र प्रेमगीतले दर्शकको मन जित्दै राम्रो व्यापार गरिरहेको छ । नेपाली चलचित्रलाई राम्रो हुदैन भन्ने दर्शक पनि हल सम्म ल्याउन सफल भएको छ । बिराटनगरका दुईवटा हलमा चलिरहेको उक्त चलचित्र हेर्न दर्शकको उल्लेखनीय उपस्थित रहे. . .


नेपालको जितको खुसियालीमा गौरादहमा दिप प्रज्वलन

बिराटनगर फागुन ५ , नेपाली फुटबल टिमले सागको फुटबल फाइनलमा भारतलाइ २-१ ले हराएर स्वर्ण पदक हासिल गरेको खुसीमा झापाको गौरादह बजारमा दिप प्रज्वलन गरिएको छ । गौरादह जेसिस , युनाइटेड क्लब अफ गौरादह र लायन्स क्लब अफ गौरादहको आयोजनामा सो कार्यक्रम गरिएको लायन्स क्लब अफ गौरादहका तिलक खनालले बताए । देशलाई जिता�. . .