समाचार

बक्राहा खोला नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रम सञ्चालनमा

पथरी (मोरङ), भदौ । मोरङको बक्राहा खोला नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रम सञ्चालनमा आएको छ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका डिभिजन प्रमुुख देवनारायण साहका अनुसार बर्सेनि वर्षायाममा आउने बाढीका कारण जनताले समस्या भोगेपछि यसै वर्षदेखि सरकारले बक्राहा खोला नियन्त्रणका लागि ज�. . .


बिराटनगर सफा गर्दै युवाहरु !!

हामी गर्दै छौ विराटनगरलाई सफा : विराटनगरमा भर्खरै स्थपना भएको पाईला परिवर्तनका लागी नामक सस्थाले विराटनगरको मुख्य बजार शनिबार सरसफाई गर्दै हरेक हप्ताको एक दिन विराटनगरको मुख्य बजार सरफाई गर्ने अभियान सस्थाको रहेको छ । तस्वीर ः प्रेम देवान आवरविराटनगर डट नेट. . .


सहकारीका कुरा तिजका गितमा

सुमन तिम्सिना बिराटनगर । भदौ लागे सगै तिजको चहलपहल शुरु भएको छ । बिभिन्न संघ संस्था तथा समुहहरुले एक अर्कोमा रमाईलो गर्दै तिज कार्यक्रम गर्न शुरु गरिसकेका हुन् । बिराटनगरमा रहेको सुगम बचत तथा ऋण सहकारी संसथाले आज बिराटनगरमा आयोजना गरेको तिज बिशेष कार्यक्रममा गित गाएर रमाईलो गरेको हो । तिज कार्यक्रम. . .


म्याजिक विराट फुटसल कप : शनिबारको खेलमा ३ टिम सेमिफाइनलमा प्रवेश

विराटनगर भदौ ४, म्याजिक विराट फुटसल कप अन्तर्गत शनिबार भएको क्वाटर फाइनल खेलमा बिजयी यात्रा जारी राख्दै मनमोहन मेमोरियल पोलिटेक्निक, विराटनगर आँखा अस्पताल र मेगा बैंक सेमि फाइनलमा प्रवेश गरेको छ । प्राइम बैंक र विराटनगर आँखा अस्पताल बिच भएको पहिलो खेलमा ६–३ को गोल अन्तरले प्राइम बैंकलाइ हराउदै विरा. . .


नेपाल चिकित्सक संघ कोसीमा फरवार्ड सिलवाल

बिराटनगर भदौ ४, नेपाल चिकित्सक संघ कोसी अञ्चल समितिको अध्यक्षमा डाक्टर फरवाड सिलवाल निर्विरोध निर्वाचित भएका छन । बिराटनगरमा सम्पन्न संघको अधिवेशनले उनलाई निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा डा. याम बहादुर रोका , उपाध्यक्षमा डा. राजीव कुमार झा , महासचिवमा डा. सन्तोष उपाध्याय काफ्ले , कोषाध्य�. . .


बिराटनगरमा चोरी गर्ने चोर पक्राउ

बिराटनगर भदौ ४ , बिराटनगरमा चोरीमा संलग्न २ चोरहरुलाई पक्राउ गरेको छ। बिराटनगर २ स्थित राहुल आचार्यको घर फोरेर चोरी गर्ने भारत फारविसगंञ्ज-५ का तारबेज मिया र नौसाद मिया पक्राउ परेका हुन । बिहीबार बेलुकी घरमा कोही नभएको बेला घरको ढोका फोरेर दराजमा रहेको सुन,नगद लगायतका वस्तुहरु चोरी गरेका थिए। पकाउ परे�. . .


बिराट फुटसल कप: शुक्रबारको खेलमा ३ टिम क्वाटरफाइनलमा प्रवेश

विराटनगर ,भदौ ३ म्याजिक विराट फुटसल कप अन्तर्गत शुक्रबार भएको खेलमा मनमोहन मेमोरियल पोलिटेक्निक , एनआइसी एशीया बैंक र मेगा बैंक बिजयी भएका छन् । प्रि क्वाटर फाइनलका क्रममा भएको शुक्रबार मनमोहन मेमोरियल र आन्तरिक राजश्व कार्यालय बिच भएको पहिलो खेलमा ७–४ को गोल अन्तरले मनमोहन बिजयी भएको छ । उक्त खेलको म. . .


क्यान्सर उपचार अब विराटनगर मै सम्भव

विराटनगर, भदौ ३, क्यान्सरको उपचारका लागि पूर्वाञ्चलवासी चितवन र काठमाडौं धाउने झन्झटबाट मुक्त भएका छन्। कोसी अञ्चल अस्पताल विराटनगरमा क्यान्सरको (केमोथेरापी) उपचार सेवा सुरु गरेपछि पूर्वाञ्चलवासी क्यान्सरको उपचारका लागि काठमाडौं र चितवन धाउने झन्झटबाट मुक्त भएका हुन्। सेवा सुरु गरेको सात महिनाम�. . .


बेङलोर अध्ययनका नाममा विद्यार्थी ठग्दै कन्सल्टेन्सी

इटहरी भारतको वैङ्लोरमा इलेक्ट्रीक इन्जिनियर पढ्ने आशामा कन्सल्टेन्सीको एजेन्टलाई लाखौं बुझाएका एक युवाको विजोग भएको छ । । जहाज र रकेट सम्वन्धी कोर्षको अध्ययनका लागि भारतको वैङ्लोर गएका एक युवा क्याम्व्रीज स्टुडेण्ट हेल्प सेन्टरबाट ठगिएका हुन् । तीन लाख रुपैयाँ एजेन्टलाई बुझाएर काठमाडौं हुँदै बै�. . .


सुनसरीको ग्रिल उध्योगमा आगलागी २ लाख बराबरको क्षति

सुनसरी, भाद्र ३ गते। सुनसरीको धरान-१३ स्थीत एक ग्रिल उध्योगमा विहीबार विहान आगलागी भएको छ। स्थानीय भक्त बहादुर श्रेष्ठको सगरमाथा ग्रील उधोगमा मोटर साइकल वल्डीङ गर्ने क्रममा अचानक आगलागी भएको हो। आगलागीबाट मोटरसाइकल, १२ भोल्टको ब्याट्री , इन्भटर लगाएतका सामान जल्दा २ लाख बराबरको क्षती भएको बताइएको . . .



जेसिजको तालिम सम्पन्न

बिराटनगर बिराटनगर जेसिजको आयोजनामा बिराटनगरको श्रीकृष्ण पार्टी प्यालेसमा आइ ब्यालेन्सड मि तालिम सम्पन्न भएको छ । बिराटनगर जेसिजका पुर्व अध्यक्ष तथा सो तालिमका मुख्य तालिम प्रशिक्षक सन्देश दास श्रेष्ठले उक्त तालिम दिनु भएको थियो । तालिममा बिराटनगर जेसिजका २७ जनाको सहभागीता रहेको थियो । जेसिज नेत�. . .