काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा. ईन्दिरा आचार्यलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले गत साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भए�. . .
विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा जारी ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत सम्पन्न पछिल्ला लिग चरणका खेलहरूमा सगरमाथा, सेन्ट जोसेफ र एभरेस्ट स्कुल विजयी भएका छन्। सम्पन्न १० देखि १४ औँ म्याचसम्म आइपुग्दा टोलीहरूले फराकिलो जितका साथै निकै रोमाञ्. . .
सोनु साह विराटनगर । पेट्रोलमा मिसावट भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विराटनगरका पेट्रोल पम्पहरूमा छड्के अनुगमन तीव्र पारिएको छ। गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालयलगायतका निकायको संयुक्त टोलीले पेट्रोल पम्पहरूको गुणस्तर तथा नापतौल परीक्षण. . .
काठमाडौं । नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् । हिमालयन र्याम्बलरका अनुसार आरो. . .
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताएका छन् । इन्टरनेसनल बुद्धिष्ट एकेडेमीले नेपाल, भारत, भुटान, तिब्बती समुदाय तथा युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र पूर्वी तथा दक्ष�. . .
काठमाडौं । केही समय पहिलेको कुरा हो, एउटा कार्यक्रममा राजधानी नजिकैको एक स्थानी तहका जनप्रतिनिधि भेटिएका थिए । उनका अनुसार सूचनाको हक पत्रकारको हो भन्ने अहिलेसम्म उनको बुझाई थियो । सूचनाको हकसम्बन्धी ऐन जारी भएको दुई दशकपछि उनले थाहा पाए, यो हक त आम नागरिकले पनि उपयोग गर्न पाउने मौलिक हक रहेछ जसको प्रत�. . .
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वारमा घण्टीबाटै विशाल घण्टीको संरचना बनाइएको छ । मन्दिरको प्रवेशद्वार छेउमा करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टीको आकारको विशाल संरचना निर्माण गरिएको हो । करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रह�. . .
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच तुलना गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताएका हुन् । ट्रम्पले सामा�. . .
झापा । झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अ�. . .
विराटनगर । नेपालमा नर्सिङ अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै नेपाली युवाहरूको टोलीले एआई प्रविधिमा आधारित एडटेक प्लेटफर्म ‘Nurvexa’ निर्माण गरेको छ। BuddhimanAi नामक कम्पनीले विकास गरेको NurvexaLabs ले नर्सिङ विद्यार्थीको सिकाइ, अभ्यास तथा परीक्षा तयारीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको �. . .
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।. . .
गोविन्द्र तिमिल्सेना बाजुरा । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको अनुपम उपहार, धर्तिको स्वर्ग अर्थात् भू–स्वर्ग । जो निकै अद्भुत छ । अकल्पनीय छ । सुन्दर,मनमोहक र बेजोड छ । प्रकृतिले कोरेको सुन्दर तस्विर �. . .