विराटनगर ।विराट सिटी फुटबल कल्बको आयोजनामा इन्टर कलेज फुटसल टुर्नामेन्ट–२०२६ बिहीबार विराटनगरस्थित जेनिल फुटसलमा सम्पन्न भएको छ। विद्यार्थीबीच खेलकुदको विकास, आपसी सम्बन्ध सुदृढ गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विराटनगरका ८ वटा शैक्षिक संस. . .
काठमाडौं । देशका विभिन्न भागका नदी तथा खोलाहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी पश्चिम नेपालका केही साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली लगायत आसपा�. . .
काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीरलाई उनको मृत्यु भएको स्थानमा लगिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार कुनै पूर्वसूचना नदिई आयोजित कार्यक्रममा खामेनीको शव राखिएको कफिनलाई उनको ‘शहादत’ भ. . .
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै छ । शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन् । काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको बैठकमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहि�. . .
काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत जनकपुरधामले बुधबार उक्त प्रकरणमा कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेपछि प्रहरीले बिहीबार साँझ महोत्तरीको गौशाला–५ स्थित एमाल�. . .
विराटनगर । मोरङ कारागारमा कैदीबन्दीले पाउने भत्तादेखि सबै सेवासुविधा र घरबाट समेत पैसा मगाएर सलामीको रुपमा असुली गर्दै आएका अभिषेक गिरी प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीले उनीमाथि अपराधिक विश्वास घात मुद्दामा अनुसन्धान गरिरहेको छ । तर, त्यस बाहेक उनी विरुद्ध सम्पति शुद्धीकरण र संगठित अपराधमा स. . .
काठमाडौं । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले उक�. . .
विराटनगर । विराटनगर–१६ रानीस्थित नेपाल–भारत सीमा नाकाको ३ नम्बर ढाट बन्द गरिएको विरोधमा स्थानीयवासी तथा चाइना मार्केट क्षेत्रका व्यापारीहरूले बिहीबार प्रदर्शन गरेका छन्। लामो समयदेखि ३ नम्बर ढाट बन्द हुँदा व्यापार–व्यवसाय धराशायी भएको र स्थानीयको रोजीरोटी नै संकटमा परेको भन्दै उनीहरू आन्दोलनमा. . .
विराटनगर । लायन्स क्लबको अध्यक्षमा युवा अभियन्ता लायन मुम्ताज राईन सर्वसम्मत चयन भएका छन्। लायन्स क्लब अफ विराटनगर एवानको सातौँ अधिवेशनबाट लायन्स वर्ष २०२६/२७ का लागि राईन सर्वसम्मत चयन भएका हुन्। लामो समयदेखि नेतृत्व विकास, शिक्षण तथा समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएका नवनिर्वाचित अध्यक्ष रा. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधनका नाममा ल्याएको प्रस्तावित मस्यौदा संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने बताएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सम्पत्ति शुद्धिकरण भनेको गैरकानुनी रूपमा आर. . .
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ । नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउने उद्देश्यले संघले विभिन्न नीतिगत सुधारका प्रस्ताव अघि सारेको हो ।. . .