काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो । मन्त्रालय. . .
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २-० गोलले पराजित गरेको छ । बुधबार भएको खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए । यसैगरी, खेल�. . .
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सम्बन्धित व्यक्तिलाई अध्ययन तथा तालिमको अवसर उपलब्ध गराउन�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित रामजानकी (खाकीबाबा) मन्दिरमा बस्दै आएका पुजारीमाथि कुटपिट तथा धारिलो हतियार देखाएर नगद, मोबाइल र महत्वपूर्ण कागजात लुटिएको छ। मंगलबार बिहान करिब २ः३० बजे चार जनाको अज्ञात समूह मन्दिर परिसरमा प्रवेश गरी भारतीय नागरिक तथा मन्दिरका पुजारी मनोज झामाथि आक्रमण ग. . .
विराटनगर । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा देशभर रहेका भाटभटेनी सुपरमार्केटका २८ शाखामध्ये २१ शाखा प्रभावित भएका थिए। तीमध्ये १२ शाखामा आगजनी भएर पूर्ण रूपमा क्षति पुगेको थियो भने ९ शाखामा तोडफोड तथा लुटपाट भएको थियो। घटनापछि बन्द भएका अधिकांश शाखाको पुनर्निर्माण तथा मर्मत कार्य त�. . .
विराटनगर । मुहर्रम पर्वको दिन सामाजिक सञ्जालमा नक्कली हतियार प्रदर्शन गरी सर्वसाधारणलाई त्रसित बनाएको भिडियो भाइरल भएपछि मोरङ प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – ९ का २३ वर्षीय मो. ईजराईल रहेको प्रहरीले जनाएको छ । गत असार १२ गते मुस्लिम समुदायको मुहर्र�. . .
विराटनगर। भारतमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै विराटनगरमा भारतीय शिक्षा मेला २०२६ आयोजना हुने भएको छ। आयोजकका अनुसार मेला २०८३ साल असार २० गते शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म रोडसेसस्थित होटल स्वागतममा सञ्चालन हुनेछ। मेलामा प्रवेश निःशुल्क हुन�. . .
विराटनगर । ओवी मिडियाद्धारा संचालित कोशी प्रदेशकै पहिलो डिजिटल सञ्चार माध्यम ‘आवर विराटनगर’ ले आफ्नो १५औँ वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ । आजभन्दा १५ बर्ष अगाडी असार १५ मा दही चिउरा खादै संचालनमा ल्याएको ओवी मिडियाले विराटनगरको हाटखोलास्थित बगैँचा रिसोर्टमा सोमबार साझ बार्षिक उत्सव मनाए�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन् । रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सदभाव र सहिष्णुताले अस�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् । नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मु. . .
काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी चर्चामा रहयो । त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशन । ७ असारमा उद्घाटन भएको महाधिवेशन ९ गते सकिने कार्यतालिका थियो तर व्यवस्थापकीय कमजोरीका कारणले गर्दा तीन दिन लम्बिएर १२ असारमा मात्र समापन भयो । दोस्. . .
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन् । हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत सबै प्रकारका कागजात तथा पार्सल समयमै गन्तव्यमा. . .