समाचार

विराटनगरमा पहिलो पटक ‘समर लभ’ मञ्चन , दर्शकको उत्साहजनक उपस्थिति

विराटनगर । चर्चित उपन्यास ‘समर लभ’ विराटनगरमा पहिलोपटक रंगमञ्चमा प्रस्तुत भएको छ । उपन्यासकार सुविन भट्टराईको लोकप्रिय कृतिमा आधारित नाटक शनिबारदेखि वीरेन्द्र सभागृहमा मञ्चन सुरु भएको हो। कान्तिपुर थिएटरले पहिलोपटक विराटनगर ल्याएको नाटकको पहिलो शोमै युवायुवतीको उल््लेख्य उपस्थिति देखिएको छ । . . .


घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम आय भएका परिवारसम्मलाई लक्षित गर्दै आवास सुविधा विस्तार गर्ने प्रस्ताव अघि सारेको छ । यसका लागि पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । प्रस्तावित विधेयकले घर निर्माण गर्न चाहने नागरिक�. . .


सीएनआईवाईईएफ कोशीको तेस्रो साधारणसभा सम्पन्न, रजत सहवाला अध्यक्षमा चयन

बिर्तामोड । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) कोशीको तेस्रो वार्षिक साधारणसभा बिर्तामोडस्थित होटल किङ्सबरीमा सम्पन्न भएको छ। साधारणसभाले रजत सहवालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम�. . .


विराटनगरको बगरगाछीबाट बृहत् सरसफाइ अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले बृहत् सरसफाइ अभियान सुरु गरेको छ। शनिबार बिहान विराटनगर–धरान सडकखण्डअन्तर्गत बगरगाछीबाट महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा अभियानको सुरुआत गरिएको हो। महानगरले सरसफाइ अभियानलाई औपचारिकतामा सीम�. . .


“समर लभ ” आज विराटनगरमा मञ्चन हुदै

विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले आज असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो । दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर. . .


विराटनगरको बीरेन्द्रसभा गृहमा भोलीबाट ‘समर लभ’को मञ्चन हुदै

विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले भोली असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो । दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्ति�. . .


विराटनगरमा पहिलो पटक फोटोग्राफर संघको दुई दिने फोटो–भिडियो एक्स्पो

विराटनगर । फोटोग्राफर संघ मोरङले फोटो तथा भिडियो क्षेत्रमा पछिल्लो समय विकसित प्रविधिबारे जानकारी दिने उद्देश्यले विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो आयोजना गर्ने भएको छ । एक्स्पो भोली असोज १७ र १८ गते विराटनगर बसपार्क उत्तर आरके होटलमा आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिए ।. . .


चाडपर्वमा घर फर्किने यात्रुहरुको लागि विराटनगरको बसपार्कमा सहायता कक्ष

विराटनगर । दशैं, तिहार र छठलगायतका चाडपर्वमा घर फर्किने यात्रुको चाप बढेसँगै मोरङसहित कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन प्रहरीले निगरानी बढाएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा यात्रा क्रममा हुन सक्ने बढी भाडा असुली, टिकटमा ठ�. . .


विराटनगरको जैन भवनमा हुन लागेको विराट ट्रेड फेयरको तयारी तीव्र, स्टल निर्माण धमाधम

प्रेम देवान विराटनगर । विराट व्यापार संघको आयोजनामा आगामी असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरमा आयोजना हुन लागेको ‘विराट ट्रेड फेयर २०८३’ को तयारी तीव्र पारिएको छ । विराटनगर–७ स्थित जैन भवनमा आयोजना हुने व्यापार मेलाका लागि अहिले स्टल निर्माण तथा मेला स्थलको आन्तरिक व्यवस्थापनको काम धमाधम भइरहेक�. . .


विराटनगरमा नवराज पराजुलीको ‘कविता कन्सर्ट’ असोज २४ गते

विराटनगर असोज १६ ,  चर्चित कवि नवराज पराजुलीको एकल प्रस्तुति रहने ‘विराटनगर कविता कन्सर्ट’ आगामी असोज २४ गते विराटनगरमा आयोजना हुने भएको छ। 'कुथामा भेटौँला' भन्ने मूल भावसहित आयोजना हुन लागेको उक्त साहित्यिक तथा सांगीतिक कन्सर्ट विराटनगरस्थित गुरुकुल, हाटखोलामा दिउँसो ३ बजे सुरु हुनेछ। पछिल्लो समय �. . .


विराटनगर–१६ मा कोठाभित्रै बब्लु श्रेष्ठको श*व फेला, फ्रिजनजिकै टाँसिएको अवस्थामा भेटियो

विराटनगर विराटनगर महानगरपालिका–१६ बर्माटोलमा एक पुरुषको कुहिएको अवस्थामा शव फेला परेको छ । स्थानीय अमोद लामाको घरमा कोठा भाडामा लिएर एक्लै बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठको शव शुक्रबार बिहान फेला परेको हो । श्रेष्ठ बस्दै आएको कोठाको ढोका भित्रबाट चुकुल लगाइएको थियो । कोठाबाट दुर्गन्ध आउन थालेप. . .


रंगेलीमा ऋषिदेवकाे पीडा: दुई छोरा सम्पर्कविहीन पाँच नातिनातिनीकाे पालनपोषण गर्दे

असाेज १६ , विराटनगर  रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका–९ धनजुवाका महेन्द्र ऋषिदेवको परिवार यतिबेला एकपछि अर्को समस्याले थिचिएको छ। उमेरले वृद्ध भइसकेका महेन्द्र र उनकी श्रीमती सावित्री देवी ऋषिदेव आफ्नै सन्तानबाट टाढिएका छन् । बर्षेदेखि बस्दै आएको घरसमेत भत्काइएपछि परिवारको दैनिकी थप कठिन ब�. . .