काठमाडौं । नेकपा एमाले सांसद पदम कुमारी अर्यालले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले विपद्मा परेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापितको पुनस्र्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मध्यपुर ठिमी–८ मा ४२१ जना सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको उल्लेख गर्दै सरकारको भूमिही. . .
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेको बताएका छन् । मन्त्री श्रेष्ठले विद्युत उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारको विका�. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले रोल्पाका विभिन्न क्षेत्रमा पहिरोम�. . .
काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन्। सभामुख अर्यालले प्रतिनिधिस�. . .
काठमाडौं । नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यतिबेला सामान्य ‘झगडा’ मात्र होइन, ‘रगडा’नै चलिरहेको छ । ललितपुरको सानेपा र काठमाडौंको चुनदेवीमा फरक फरक पार्टी कार्यालय संचालनमा छन् । दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा �. . .
विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठन हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चारजना मन्त्री र एकजना राज्यमन्त्री सहभागी हुने भएका छन् । एमाले र कांग्रेस गठबन्धन टुटेपछि नेकपा सरकारमा जाने भएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहभागी हुनका लागि चारजना मन्त्री र एकजना राज्यमन्त. . .
विराटनगर । नियमित निरीक्षणका क्रममा जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको टोलि पुगेपछि सोमबार बिहान मोरङ कारागार विराटनगरका कैदीबन्दीले भित्रबाटै ताला लगाएर प्रवेश निषेध गरेका छन् । प्रमुख जिल्ला अधिकारी मातहत हुने जिल्ला कारागारको निरीक्षण नियमित नै हुने गर्दछ । प्रशासनक�. . .
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानका लागि ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मान गरिएको छ। थाइल्यान्डको पटायास्थित सियामिज होटलमा अगस्ट १० मा आयोजित ‘नेपाल–थाइल्यान्ड मैत्री महोत्सव’ तथा ‘एशिया ग्लोबल ए�. . .
विराटनगर । सुनसरी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको कार्यक्षमता अभिवृद्धि गर्ने तथा स्वस्थ र सचेत समाज निर्माण गर्ने दीर्घकालीन उद्देश्यका साथ इटहरीमा एक दिवसीय स्वास्थ्य सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको आयोजनामा मिति २०८३ स. . .
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन् । रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन् । उनले फुटब�. . .
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच हालै भएको मक्का संयुक्त रक्षा सम्झौताको स्वागत गरेका छन् । उनले त्रिपक्षीय सुरक्षा सहकार्यलाई क्षेत्रीय सुरक्षा र आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् । ट्रम्पले आइतबार आफ्नो सामाजिक स�. . .