समाचार

रौतहट–४ मा बढ्यो चुनावी सरगर्मी

रौतहट । फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै रौतहट क्षेत्र नं. ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेपछि बस्तीहरुमा चुनावी बहस सुरु भएको छ ।यसपटक रौतहट–४ मा ३७ जनाको उम्मेदवारी परेको छ, जसमा ३० पुरुष र ६ महिला चुनावी मैदानमा छन् । नेपाली का. . .


पूर्वराजदूत डा.कार्की चुनावी मैदानमा : सात बुँदे प्रतिवद्धता पत्र लिएर मतदाता भेट्दै

संखुवासभा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्कीले मतदाता एवम् कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।हालै चैनपुरमा मतदातासँग भेटघाट गर्दै जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरुबारे �. . .


वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता

विराटनगर । कोशी प्रदेशसभाको नियमित सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच वीरेन्द्र सभागृह प्रयोगसम्बन्धी करार सम्झौता भएको छ ।आइतबार विराटनगर महानगरपालिकामा आयोजित विशेष समारोहका बीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् । महानगरका मेयर नागेश कोइराला र उपमेयर. . .


आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । सोमबार बस्न लागेको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ लाई सभा समक्ष पेस गर्ने कार्यसू. . .


अनलाइन सञ्चारमाध्यमबाट मतदातालाई प्रभावित नगर्न जिल्ला प्रशासनको चेतावनी

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यम प्रयोग गरी मतदातालाई प्रभाव पार्ने गतिविधि नगर्न चेतावनी दिएको छ। कार्यालयले जारी गरेको सूचनामा फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यम प्रयोग गरी सर्वसाधारण तथा मतदातालाई कुनै दल, उम्मेदवार वा. . .


महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव नहुने बताएकी छन् । मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तिकरणका नारा व्यापक रूपमा सुनिँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार. . .


फागुन २१ का लागि मोरङमा श्रम संस्कृतिका १ महिला सहित ४ पुरुष मैदानमा

प्रेम देवान विराटनगर । धरानका पूर्व मेयर हर्कराज राई (सामपाङ) ले नयाँ दल दर्ता गरी देशका विभिन्न स्थानमा उम्मेदवार उठाएका छन् । “विचार र औजार, चेतना र पसिना स्वदेशमै—श्रम गर्नुपर्छ” भन्ने मूल एजेण्डा बोकेको श्रम संस्कृति पार्टीबाट सामपाङ स्वयं पनि धरान क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उ. . .


नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि

काठमाडौं । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो ।कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले . . .


राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता एवम काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमा बोल्दै उनले कोही मानिस अनियमितता र भ्रष्टाचारमा संलग्न हुन्छ भने . . .


विप्लवको २२ बुँदे चुनावी प्रतिवद्धता पत्र : शासकीयस्वरुपदेखि सुकुम्बासीसम्म

काठमाडौं । नेकपा (माओवादी) ले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरेर आफ्नो २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीले संविधान पुनर्लेखन गरी प्रत्यक्ष �. . .


मोरङका १४ स्थानमा सुरुभयो निर्वाचन प्रहरीको तालिम

विराटनगर । अगामी फागुन २१ गते गते हुने प्रतिनिधीसभा निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय मोरङले आजबाट निर्वाचन प्रहरीको तालिम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विहान कार्यालय अगाडी रहेको खाली मैदानमा निर्वाचन प्रहरी अनुशिक्षण तालिम समृद्धघाटन गरी १४ वटै स्थानमा तालिम सुरु गरे�. . .


चमार समुदायले धुमधामका साथ मनाउँदै संत रविदास जयन्ती दिवस

जनकपुर । आज चमार समुदायले धुमधामका साथ संत रवि दास जयन्ती दिवस मनाइरहेका छन् । संत रवि दासको ६४९ औं जन्म जयन्तीको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभरि विदासमेत दिएको छ । संत रविदासको जन्म जयन्ती नेपाल र भारतमा बसोबास गर्ने चमारमात्र नभई अन्य दलित, अल्पसंख्यक समुदायहरुले पनि मनाउने गरेको चमार कल्. . .