विराटनगर । कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन मूल आयोजक समितिको सहसंयोजकमा दुईजना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ । विराटनगरका पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठ र इलामका कृष्णकुमार साहलाई सहसंयोजकमा नियुक्त गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्या. . .
विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हानुभएका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल रु ४१ करोड ३९ लाख १३ हजा�. . .
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ । फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने वर्ल्डलिङ्क कम्युनिकेसन्सले ज�. . .
विराटनगर । जीवन विकास पब्लिक स्कुलमा थ्री जिरो क्लब र विद्यार्थीले कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प्रदर्शनी गरेका छन् । जीवन विकास पब्लिक स्कुलमा रहेको थ्री जिरो क्लबले आयोजना गरेको खुद कार्बन उत्सर्जनको परियोजना प्रदर्शनी कार्यक्रममा कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प. . .
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि(शुक्रबार)सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्ब. . .
धरान (सुनसरी) । प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो । जिल्लाको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट सप्तरी क. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकांक प्रतिवेदनले नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढेको देखाएको छ । प्रतिवेदनका अनुसार २०८१ को बैशाखमा (मध्य मे २०२४) सम्म मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड र वालेटजस्ता सेवाहरूको प्रयोग उल्लेखनीय रूपमा वृद�. . .
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घट्दै २,७४८ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा बजार घटेसँगै कुल कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडमा सीमित भएको छ । बजारमा ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ । व्�. . .
विराटनगर । मोरङको बुढिगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको लेखा शाखा फोडेर चेक चोरी गरेपछि साट्ने क्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पनमध्ये एकजना विश्वविद्यालयका पूर्व विद्यार्थी रहेका हुन् । चेक चोरेपछि राष्ट्रिय वाणिज्य बैंक दुहबी शाखामा साट्ने क्रममा पक्राउ गरिएको हो । पक्राउ पर�. . .
विराटनगर । नेपाल जनस्वास्थ्य संघले दिवसको अवसर पारेर सात प्रदेश सात कार्यक्रम आयोजना गर्ने भएको छ । संघको मंसिर २३ गते स्थापना दिवसको अवसर पारेर साताव्यापी कार्यक्रममा जुटेको हो । संघका कोशी अध्यक्ष ब्रजेस मेहताका अनुसार पहिलो कार्यक्रम शुक्रबार (मंसिर १४ गते) विराटनगरमा हुनेछ । त्यसपछि लगातार २० ग. . .
खोटाङ । सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज �. . .
काठमाडौँ । फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीया समृद्धी मगर, काभ्रेको भुम्लु गाउँपा�. . .