विराटनगर । नेपाल बिजनेस कलेज (NBC), विराटनगरले बीबीए(BBA) र बीआईटी(BIT) कार्यक्रम सकाएका विद्यार्थीहरूको सम्मानमा एक भव्य विदाई समारोह सम्पन्न गरेको छ। विराटनगरको होटल इस्टर्न स्टार आयोजित यस कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी, शिक्षक, कर्मचारी तथा अतिथिको उपस्थिति रहेको थियो। विदाई समारोहको सुरुवात न�. . .
विराटनगर , असार १ , विराटनगर‑४ कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले पुर्वी नेपालमै पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा यो अत्याधुनिक शल्यक्रिया भएको हो । श्रवण. . .
विराटनगर, मोरङ , मोरङ अटोमोबाइल्स डिलर्स एसाेसिएसनको १६औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ। कार्यक्रममा संस्थाको समग्र उपलब्धिको समीक्षा गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। सञ्जय श्रेष्ठको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिबाट नयाँ अध्यक�. . .
बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी विराटनगरका सुजन कटवाल बेलायती सरकारको प्रतिष्ठित एमबिई पदकबाट सम्मानित हुनुभएको छ । बेलायती राजाको जन्मोत्सवको अवसरमा सार्वजनिक विभिन्न अवार्डको सूचीमा कटवाल प्रतिष्ठित ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) बाट सम्मानित हुनुभएको हो । �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्याप कटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ । कृषकहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए । कार्यक्रममा कार्यबाहक मेयर शि. . .
विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । आज(शनिबार) राठी निर्विरोध निर्वाचित भएका हुन् । उद्योग संगठन मोरङ्गको शुक्रबार ५२ औं साधारणसभा सम्पन्न भएको थियो । शनिबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष द्धितीय सुरेन्द्र गोल्छा, . . .
विराटनगर । विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन व्यक्तित्व शनिबार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा चर्मरोग विशेषज्ञ डा.केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् । शनिबार नेपाल स्�. . .
इन्दु साह विराटनगर । विराटनगरमा गर्मीको तिव्रता बढेसँगै विद्युत आपूर्तिमा पनि अनियमितता देखिन थालेको छ । रातको समयमा, विशेष गरी राति ८ बजेदेखि २ बजेसम्म बत्ती जाने समस्या बढेपछि सर्वसाधारण घरबाहिर निस्किन बाध्य छन् । तर, लामखुट्टेको बढ्दो प्रकोपले उनीहरू थप जोखिममा परेका छन् । गर्मीको राहत खोज्दै . . .
इन्दु साह विराटनगर । विराटनगर लगायतका शहरी क्षेत्रहरूमा सिटी रिक्सा सार्वजनिक यातायातको सहज र वातावरणमैत्री माध्यमका रूपमा लोकप्रिय बन्दै गइरहेका छन् । थोरै लगानीमा आम मानिसका लागि रोजगारीको माध्यम बनेको सिटी रिक्सा सञ्चालन व्यवसाय यतिबेला विभिन्न नीतिगत समस्यामा अल्झिएको छ । विकल्कप एन अल्टरन�. . .
विराटनगर । विराटनगर १० मा रहेको व्रिज ईन्टरनेशनल कन्सल्टेन्सीले विदेश अध्ययन गर्न जान चाहानेहरुको लागि एकदिने नि:शुल्क शैक्षिक परामर्श प्रदान गरेको छ । ‘स्टुडेन्ट ईन्गेजमेन्ट टुर २०२५’ अन्तर्गत कन्सल्टेन्सीले आज(शुक्रबार) विराटनगर १० स्थित शाखा कार्यालयमा युनिभर्सिटीका प्रतिनिधीको भौतिक उपस्थ. . .
विराटनगर । वैदेशिक रोजगारीमा किर्तिस्तान पठाउने भन्दै झण्डै २० जना व्यक्तिलाई काठमाडौंमा ठगेर फरार भएका मेनपावर सञ्चालक खोज्दै पीडित विराटनगर आईपुगेका छन् । गत चैतमा किर्तिस्तानका पठाउने भन्दै नक्कली भिसामा उपलब्ध गराएर काठमाण्डौंस्थित सेप साइन ओभरसिजले २० जनाबाट झण्डै एक करोड बढी रकम असुलेको थि. . .
विराटनगर । विराटनगरका सुनचाँदी व्यवसायीले सरकारले सुन आयतमा लगाएको कोटा खारेज गर्नुपर्ने माग गर्दै कारोबार रोकेका छन् । आन्दोलनमा रहेका व्यवसायीले शुक्रबार पत्रकार सम्मेलन गरेर विदेशी मुद्रा सञ्चितीको अवस्था सकारात्मक हुँदा सुन आयतमा कोटा प्रणाली लगाउनु उचित नहुने बताएका हुन् । सरकारले सुन आया�. . .